Posted by: perfectionist January 12, 2010
चौतारी-१७२
Login in to Rate this Post:     0       ?        
हैन बाजे, त्यस्तो नि हैन, यो चौतारी नहुँदो हो त कामै गर्नी जाँगर चल्देन थ्यो, याँ कामले तेल निकालिरा बेलाँ नत्र त्यो लहरे मुर्दारलाई दुई छ्याक पार्थेँ म आज। एइ कामले गर्दा तेस्को साँस चलिराछ। नत्र त कि त्यो थेन कि तेइ थेन हुने थ्यो, म हुनी त कुरै भएन। यो जनवरी २५ सम्म अली ब्यस्तताले ग्रसित गर्नी लक्षण छ।
Read Full Discussion Thread for this article