[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी ~ ३५ *

[Please view other pages to see the rest of the postings. Total posts: 356]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 122685 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-02-06 2:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

* चौतारी ~ ३५ *



ल है गाम्ले हो म पुरानो मिस्त्रि नमे यस पटक चतारीको ढुंगा कुद्दै टुपुल्किएको छु। जाडोले खोल्तीमै हात छन केरे,तेइ पनि नमस्ते टक्राय नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु,मर्र्नच्याँसे,सुभे, राधा,हिते,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ ।

मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो
"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो । झन चाड, पर्व थपिदा
त कति रमाइलो हो कति ? यस पटक त मुकुन्डे जात्रा पनि हेर्न पाइयो क्यारे । अब चाइ के हुने हो कुन्नि? रमाइलो गर्दा कैले काही कसैलाइ चोट पुग्न गयो भने चहि
रड्डिज हुने के निस ब्रोलाइ जस्तै । अन्त मिसले क्या घुर्कि देको के ।
ल है समिधा नाच्दा यसो ख्याल गरे,यता उता लात्ति लाग्ला है । तर यसो तल माथि परे नि तेसलाइ मिलाउदै लानु पर्छ नत्र यत्रा इन्जिनियरको के काम,कसो कुम्ले काजी ?
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।

 
Posted on 12-02-06 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हउता भरि खेताँ जोतिन्छम् के रे, वीकएन्डाँ त बुरीलाई ट्याम् दिन परो नि, जिम्माले!
 
Posted on 12-02-06 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो त मुनासिब अरे पुन्टे दाईले।
क्यार्नु मेरो नि तेइ चाल छ सपै ऐजन ऐजन, विकेन्डाँ चाइँ आफैँलाई ट्याम द्यो बसो।

भनेसि माछा साछा पकाम्ने सुर ल्याए बुडाले आज :)

हरिशरणम्
 
Posted on 12-02-06 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssssच!
सुड्डाहरुको बबाल जमघट रैछ नि हौ:)
 
Posted on 12-02-06 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाई नमस्ते है!! हिजो पून्टे दाईले "ब्यस्त" भन्नुभएदेखि झन "अस्त ब्यस्त" भइया'छ।

जिम्माल बा दर्शन् अरेँ है। कस्तो छ खोकी? निको भो??

निस पाट के छ खबर? कता कुन छ्यमाको खोइ को पर्ने सङ्ग गफ लडाउदैथ्यो रेन्त। के हो?
 
Posted on 12-02-06 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु धेरै आएछन् अइले त गाममा।

खोकि त निको भओ कुम्ले,तर यो छाति तल बेशिओ घट्ट चलेओ अस्तो घ्यार घ्यार चाइँ अर्दै छ। :)
 
Posted on 12-02-06 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssच कुम्स ब्रो!
शरम लाग्यो हौ मोलाई त :P
 
Posted on 12-02-06 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के चल्दै छ हौ, चौतारीमा ?
 
Posted on 12-02-06 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा एकचोटी जिम्माल्नी आमैलाई भनेर राम्ररी तातो तेलले जिउ मालिस गर्नुस् अनि घाममा सुत्नुस। बुढा बुढी र केटा केटीहरु उस्तै हुन रे। केटाकेटीहरुलाई त त्यस्तो गर्दा निको हुन्थ्यो। अब बुढालाई नि निको होला नि त।

आँssच हरि पनि आएछ! कस्तो छ नि हिउँ त्यतातिर ब्रो??

हा हा निस पाट, ल ल नसरमाउ ब्रो, जे भो भइहाल्यो क्यारे!!
:)
 
Posted on 12-02-06 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्नु कुम्ले, यो त कहिल्यै पग्लेर सकेला जस्तो छैन। सेताम्य छ बाहिर जताततै । अगि भुटुन सक्केर दुकान सम्म पुगेर आको, चिप्लेर झन्डाइ बर्बाद भा'को नि।
 
Posted on 12-02-06 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नमे! राम्रो चौतारी बनाएछौ! अब चौतारीको अभियन्ताले बनाएको चौतारी न हो, हेर्दै राम्रो!! धेरै धेरै धन्यवाद छ तिमीलाई।

"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।

कोइ विकइन्डमा के गर्ने भन्छन् कोइ के ? आफु भने जोतिया छ खालि

विकइन्ड पनि भन्न नपाउने भन्या ?
नयाँ चौतारोमा नछिरि भन नि

क्यार्नु चौतारो नगै ता के नपुग्या के नपुग्या जस्तो हुनि भन्या ।

को को छन् खै ?

ल हुने नहुने सबैलाई जदौ है !!
 
Posted on 12-02-06 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए साँच्चै चित्रेले पुरस्कार दिया थियो खै कसको हात बाट, मुकुण्डे पुरस्कार ।

धन्यबात है चित्रे तेस्को लागि ।

पहिला त झसङ्गै भएनि त्यो मुकुण्डे पुरुस्कार देखेर ।

ल चौतारी मा पुरस्कार पनि जितियो ।

फेरि पनि धन्यबाद पुरस्कार र
साथै भुगोल कथाको लागि ।
 
Posted on 12-02-06 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

सब लोग कता पुगे? शक्रबार बेलुकी परो क्यारे! मोजमस्तीमा होलान् नि, हैन? चौतारी छेल पर्न आँटेछ, यसो उँभो धकेल्दै गर्या नि!

कुम्ले -- यसचोटि यात्राको लागि रासन पाइने नै त्यै भाषनले गर्दा हो; गर्नै परो नि। तर नमेदाइले भने झैं संबिधान सभामा उठ्ने बिचार त गर्या छैन है!

संबिधान सभामा त बरु पुन्टेदाइलाई होस्टे हैंसे गरेर उठा'र जिताम्न परो! कि कसो? के पिलान छ पुन्टे दाइ? जहाँ सम्म चौतारीको कुरा छ, हाम्ले जनआन्दोलन-२ ताका नै यस चौतारीलाई लोकतान्त्रिक गणतन्त्र चौतारी घोषणा गरिसक्या हो नि। हैन र? प्रस्ताब मैले ल्या' हो, निर्वाचन अधिकृत भोउते थियो (हिजा'ज काँ' हरायो त नि!), चौतारीमा जनमत संग्रह नै गर्या हो नि!
 
Posted on 12-02-06 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँच...राति पनि क्लास लिउँ भनेर आएको कि स्कुलमा, लास्ट र्याग भयो नि हौ नानीहरु नआइदिएर!

रड्डिज भयो

आबो कस्लाई पढाउने मोएले??

अन्त अर्को कुरा, यो निस नानिलाई पनि एड्मिसन दिनु पर्छ, बबाsssल सुधार्नु पर्छ नि हौ यो निस ट्याबेलाई!
आँsssच गालब्स नानी, अन्त तिमी नि स्कुल आइदेको राती हुँदो? अत्ति बबाल गरिदिने के फेरि गालव्स नानी पनि
:D :P
 
Posted on 12-02-06 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, यो माथिको पोस्ट गर्नी हाम्रै मिस हो कि मिसको एकाउन्ट ह्याक गर्देर निशान्तेले लेख्या हो? :)
 
Posted on 12-02-06 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सपैलाई!

घोर कलिजुग लाओ अस्तो मानिछु हाम्रो गामलाई।
हुँदा हुँदा माष्टरनी नानिओ नि लवज फेरिओ, नरायण! नरायण!

के छ गालउ? यात्रा राउँरै भओ होला के रे?
 
Posted on 12-02-06 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो त के आश्चर्जे भो, मास्टर्नी दिदिले निशलाई पढाउन खोज्दा निशले नै मास्टर्नी दिदिलाई पढाईदेको जस्तो छ नि ;)
के छ सबको हालखबर ? छाती मा घट्ट चल्न छोड्यो त जिम्माल बा?
 
Posted on 12-02-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेई त भनेओ हरितालिके मुइँले पनि, के हुन ला' हो गाम्लेलाई केई बुझे मारिदिनु गाँठे!

खै बाबु ब्यान अलि घ्यार घ्यार अर्दै थो, कुम्लेले भनेओ जसरि ओखतिमुलो अरेसि अलि सन्चो भएझैँ मानिछु।
 
Posted on 12-02-06 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँच गालब्स नानि तिम्रो तिरको भासा पनि लेख्छु हौ मो त


आँच त्यो निस ट्याबेले मोलाइ कसरि पढाउनुनि आबो, सोमलाई दादागिरि गर्न मात्र आउँछ।


जिम्स काक्स हजुरलाई कस्तो छन्तनी? खोक्स ठिक भयो?


आम्बो जिम्स काक्सलाई ढोग गर्न बिर्सेको नि त , ल ढोग हानेँ है

:)
 
Posted on 12-02-06 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसले हसाउनु भो, जिम्स काक्स रे।

उफ् । मेरो पलुटेड दिमाग ।
 
Posted on 12-03-06 12:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन यो नमे आज कता हरायो, तेस्को साह्रै पिर लाग्छ । चौतारी म अरुलाई राम्रो सँग चिन्दिन, एसो परिचय गर्न पाय हुन्थ्यो, लौ मिस्स् परिचय गरैदिन पर्‍यो ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters