Posted by: miss_ me December 2, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
आँच...राति पनि क्लास लिउँ भनेर आएको कि स्कुलमा, लास्ट र्याग भयो नि हौ नानीहरु नआइदिएर! रड्डिज भयो आबो कस्लाई पढाउने मोएले?? अन्त अर्को कुरा, यो निस नानिलाई पनि एड्मिसन दिनु पर्छ, बबाsssल सुधार्नु पर्छ नि हौ यो निस ट्याबेलाई! आँsssच गालब्स नानी, अन्त तिमी नि स्कुल आइदेको राती हुँदो? अत्ति बबाल गरिदिने के फेरि गालव्स नानी पनि :D :P
Read Full Discussion Thread for this article