Posted by: Birkhe_Maila December 2, 2006
Login in to Rate this Post:
0
?
जदौ सपैलाई!
घोर कलिजुग लाओ अस्तो मानिछु हाम्रो गामलाई।
हुँदा हुँदा माष्टरनी नानिओ नि लवज फेरिओ, नरायण! नरायण!
के छ गालउ? यात्रा राउँरै भओ होला के रे?