Posted by: miss_ me December 2, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
आँच गालब्स नानि तिम्रो तिरको भासा पनि लेख्छु हौ मो त आँच त्यो निस ट्याबेले मोलाइ कसरि पढाउनुनि आबो, सोमलाई दादागिरि गर्न मात्र आउँछ। जिम्स काक्स हजुरलाई कस्तो छन्तनी? खोक्स ठिक भयो? आम्बो जिम्स काक्सलाई ढोग गर्न बिर्सेको नि त , ल ढोग हानेँ है :)
Read Full Discussion Thread for this article