Posted by: CaMoFLaGeD December 2, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
जिम्माल बा एकचोटी जिम्माल्नी आमैलाई भनेर राम्ररी तातो तेलले जिउ मालिस गर्नुस् अनि घाममा सुत्नुस। बुढा बुढी र केटा केटीहरु उस्तै हुन रे। केटाकेटीहरुलाई त त्यस्तो गर्दा निको हुन्थ्यो। अब बुढालाई नि निको होला नि त। आँssच हरि पनि आएछ! कस्तो छ नि हिउँ त्यतातिर ब्रो?? हा हा निस पाट, ल ल नसरमाउ ब्रो, जे भो भइहाल्यो क्यारे!! :)
Read Full Discussion Thread for this article