Posted by: Yahoooooo December 2, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
ए साँच्चै चित्रेले पुरस्कार दिया थियो खै कसको हात बाट, मुकुण्डे पुरस्कार । धन्यबात है चित्रे तेस्को लागि । पहिला त झसङ्गै भएनि त्यो मुकुण्डे पुरुस्कार देखेर । ल चौतारी मा पुरस्कार पनि जितियो । फेरि पनि धन्यबाद पुरस्कार र साथै भुगोल कथाको लागि ।
Read Full Discussion Thread for this article