Posted by: hetterika!! December 2, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
के भन्नु कुम्ले, यो त कहिल्यै पग्लेर सकेला जस्तो छैन। सेताम्य छ बाहिर जताततै । अगि भुटुन सक्केर दुकान सम्म पुगेर आको, चिप्लेर झन्डाइ बर्बाद भा'को नि।
Read Full Discussion Thread for this article