Posted by: CaMoFLaGeD December 2, 2006
Login in to Rate this Post:
0
?
पून्टे दाई नमस्ते है!! हिजो पून्टे दाईले "ब्यस्त" भन्नुभएदेखि झन "अस्त ब्यस्त" भइया'छ।
जिम्माल बा दर्शन् अरेँ है। कस्तो छ खोकी? निको भो??
निस पाट के छ खबर? कता कुन छ्यमाको खोइ को पर्ने सङ्ग गफ लडाउदैथ्यो रेन्त। के हो?