[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी ~ ३५ *

[Please view other pages to see the rest of the postings. Total posts: 356]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 122541 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-02-06 2:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

* चौतारी ~ ३५ *



ल है गाम्ले हो म पुरानो मिस्त्रि नमे यस पटक चतारीको ढुंगा कुद्दै टुपुल्किएको छु। जाडोले खोल्तीमै हात छन केरे,तेइ पनि नमस्ते टक्राय नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु,मर्र्नच्याँसे,सुभे, राधा,हिते,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ ।

मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो
"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो । झन चाड, पर्व थपिदा
त कति रमाइलो हो कति ? यस पटक त मुकुन्डे जात्रा पनि हेर्न पाइयो क्यारे । अब चाइ के हुने हो कुन्नि? रमाइलो गर्दा कैले काही कसैलाइ चोट पुग्न गयो भने चहि
रड्डिज हुने के निस ब्रोलाइ जस्तै । अन्त मिसले क्या घुर्कि देको के ।
ल है समिधा नाच्दा यसो ख्याल गरे,यता उता लात्ति लाग्ला है । तर यसो तल माथि परे नि तेसलाइ मिलाउदै लानु पर्छ नत्र यत्रा इन्जिनियरको के काम,कसो कुम्ले काजी ?
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।

 
Posted on 12-06-06 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ग्वाँचे, चित्रे , गाले :D
ठुलि हिजो राती ममीको गाली खायो रे भन्ने हल्ला छ नि चौतारीमा, हो ?
 
Posted on 12-06-06 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गरेँ है, गाम्लेहरु
गालब, ठुली, ग्वाँचे, चित्रे के छ हालखबर, भलाकुसारी गर्दै गरुम, म चैं अहिले एकछिन पछि चियाउँला ।
 
Posted on 12-06-06 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ग्वाँचे, चित्रे , गाले, हरे :D
 
Posted on 12-06-06 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे ब्रो,
म बसेको ठाममा पनि पोर परार साल भे त हिउँ परिसक्नुपर्ने हो, हिजो आज त तेताको जस्तै घाम पो लागिराछ त । हुन त ४ बजे पछि अँध्यारो भईहाल्छ । हिजो चाइ ऐले सम्म कै थाहा भे अनुसार डिसेमबरको सबैभन्दा गर्मी दिन रे । यसपाली व्हाइट क्रीस्मस नहोला भनेर यतातिरका मान्छेहरु लाइ चिन्ता भइ सक्यो ।
ब्रोलाइ धेरै पैला little angels मा एउटा बाहिरको केटा खुकुरी लियेर पसेपछि पुलिस केस भएको याद छ?
 
Posted on 12-06-06 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चित्रे , गाले, हरि, सान्नानी अनि अरु सबै गाम्ले हरु!!
 
Posted on 12-06-06 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी सँचै, केन डाँडाँ तिर के छ हालखबर ?
 
Posted on 12-06-06 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सान्नानी, हरी!

भनेपछि ग्वाँचे बुरो जरामुनि (Germany) तिर हो? हाम्रोमा नि किसमसमा अलि अलि हिउँ परेपनि पूरै व्हाइट चैं हुँदैन, झन् पोहोर साल त पटक्कै हिउँ परेन किसमसमा।

खै, LA को खुकुरी केस भने मलाई याद भएन। हुन त पूरै जस्तो स्कूलिङ् त्यहीं गरेको हो, तैपनि यो केस चैं मेरो लागि 'आउट अफ स्कोप' भयो। :P अनि ब्रो नि ज्ञानोदयमा भन्ने सुनेको, हाम्रै छिमेकि जस्तो पर्नु भएछ नि पहिले त।
 
Posted on 12-06-06 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे ब्रो,
स्कुल नि छिमेकी (पैला), जिल्ला नि एउटै, ऐले बस्ने महादेश नि एउटै । त्यो चाइ धेरै पैलाको कुरा हो, म सानो हुँदा खेरिको । मे बि 'आफ्टर स्कुल आवर' मा भएको हुनाले थाहा नभएको होला । बबरमहलको चाइनिज रोडमा नि सोमहरुको स्कुल बस कुन्नी कोले जबर्जस्ती रोकेको थियो रे त्यतिबेला, भन्ने सुनेको थिए, मैले त ।
 
Posted on 12-06-06 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सान्नानी लाई पनि नमस्ते गरें है ।
हाम्रा तिर त एकबर्ष मा पर्ने जती हिउँ अस्ती दुई दिन मै पर्‍यो, अझै बिलाएर भ्या छैन, अब खै यो बर्ष को कोटा पुग्या हो कि के हो!
 
Posted on 12-06-06 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चित्रे , गाले, हरि, सान्नानी अनि अरु सबै गाम्ले हरु!!

ए चित्रे, ग्वाँचे जरामुनि भन्ने ता अस्तिनै पत्ता लागिसक्या थ्यो नि हैन ग्वाचे ?

जरामुनि तिर घाम लागिराछ रे? अब ता सुन्दा पनि अचम्म लाउनि बेला भो । आफ्नो मा घाम देख्न पाउनि हैन ।

के छ हो चित्रे को खबर् ? यहाँ ता पानि परेर हैरानै भै सक्यो अहिलेसम्म पनि हिउँ पर्या छैन । सारै बोर लाग्दो दिन छ यार ।
 
Posted on 12-06-06 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्चै छु ग्वाँचे
हुन त ह्या पनि दुई दिन अघि सम्म पहिला जस्तो जाडो भैसक्या थिएन, तर अस्ति देखि हिउँ पर्न थाल्यो, अनि त थरथरी कपाउने जाडो आइहाल्यो नि।
चित्रे र ग्वाँचे भा तिर त रमाईलो रेछ नि हिउँ कम् पर्नी।
 
Posted on 12-06-06 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे, यस्पाली त यता तिर अचम्मसँअ अचम्म भइराछ, तपाईंको के छ नि हालखबर ? चौतारीमा हाजिरिको बार डायग्राम बनाउने हैन यस्पाली ?
 
Posted on 12-06-06 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि हिँउ त गजब्बसँग नै पर्ने हो यतातिर पनि तर् यसपालि मात्रै अचम्म भइराछ, हुन् त भर्खर डिसेम्बर लाग्यो, अझै महिनौ बाकि छ विन्टर सिद्धिन, पर्छ होला हिउँ !!
 
Posted on 12-06-06 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा ग्वाँचे, हाम्रो मा त हैरान छ पानिले
खै अहिले सम्म त हिउँ पर्या छैन । हिउ नपरेर टेन्सनै छ यिनिहरुलाइ । क्रिसमस पनि हिउ नपरि जान्छ कि भनेर खुब चिन्ता गर्दै थिए ।

खोइ यसपाला आफ्नै बार डायग्राम बन्ला जस्तो छ ग्वाँचे ।

अघि सम्म कम्प्युटर को प्रोगाम ले धोका दिदै थियो । अहिले बल्ल उकास्न सके ।

अब १५ गते सम्म लाइ गारो छ । तेस्पछि बल्ल फुर्सद हुन्छ ।

अरु के छ खबर?
 
Posted on 12-06-06 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक छ ठीक छ यामे, पैला आफ्नु मेन काम त गर्नु परिहालो नि, चौतारीमा जमघट त छँदैछ नि ।
 
Posted on 12-06-06 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे, नोवेमा पनि पानी पर्दैछ?

ल अब पानी र हिउँको बार या पाई डायग्राम बनाम् न त।

सान्नानीकोमा त धेरै जाडो हुन्छ होला है?
 
Posted on 12-06-06 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे के छ तिम्रो हालखबर ? शपिङ् भने कुरानी कहिले सक्इन्च होला त । जती शपिङ् गरेनी गरु गरु लाग्ने ।
ग्बचेँ आमाको गाली खानु भन्दा अगाडिनै मुख सुख चोपेर सुतेजस्तो गरी बसे । तेसैले उहाले पतोनै पाउनु भएन ।
 
Posted on 12-06-06 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-06-06 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-06-06 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters