KishorLimbu
Replies to this thread:

More by KishorLimbu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?

[Please view other pages to see the rest of the postings. Total posts: 83]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Keywords associated with this thread

nepal army nepali maoist nepal maoist madhesh madhes madheshi nepali nepal
[VIEWED 49172 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 10-01-11 3:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?

- किशोर लिम्बू

मधेशी मुलका नेपाली नागरिकहरु लाई नेपाली सेनाको मापदण्ड पुर्याएर सेनामा भर्ना हुनुको लागि  प्रोत्साहित गरिनुपर्छ र यसलाई सकरात्मक रुपमा लिनु पर्छ | मधेसी मुलका नेपाली नागरिक हरुले सेनाको मापदण्ड पुर्याएर बीस हजार जना ले प्रवेश गरे पनि त्यसमा कसैको बिरोध हुदैन तर अहिले माओबादी र मधेशी मोर्चाले सम्झौता गरेर उनीहरुको स्वार्थ को लागि जसरि नेपाली सेनालाई विवाद मा ल्याउने चेस्टा गरिरेको छन् जुन घातक र अबैधानिक छ ,त्यसले नेपाली रास्ट्रीयता कम्जोर बनाउने देखिन्छ | के नेपाल भनेको माओबादी र मधेसी हरुको मात्र हो ? नेपालमा प्रत्येक जाति र व्यक्ति हरु संग सम्झौता गर्दै जाने हो भने भोलि को नेपाल कस्तो होला ? नेपाल भनेको मात्र नेपाली हरुको देश हो | यदि कोहि  नेपाली हुनुमा गर्व गर्न सक्दैन र आफ्नो रास्ट्रीयता नेपाली होइन भन्छ भने तिनीहरु देश द्रोही हुन्,तिनीहरुलाई नेपालमा बस्ने कुनै अधिकार छैन |

बिगतमा मधेसी,जनजाती,  दलित हरुलाई विभेद गरेर राज्य को मूल प्रभाह बाट बन्चित गरिएको सत्य हो | नेपाली सेना देखि हरेक सरकारी कार्यालय हरुमा ब्राह्मण र क्षेत्री हरुको बर्चस्व रहेको नकार्न मिल्दैन | राज्य को हरेक अंग लाई सामबेशी बनाउदै जानु अति आवश्यक छ तर नेपाली सेनामा  एकै पटक  १०,००० मधेसीको सामुहिक भर्ना गरेर  छुट्टै ईकाई  बनाउने निर्णय लाइ  कसरी उचित मान्न सकिन्छ त ? के मधेसी हरु मात्र राज्य द्वारा उपेक्षित् भएका छन् ? केहि अपबाद लाई छाडेर आधिबाशी जनजाति र दलित हरुको पनि नेपाली सेना मा नगन्य उपस्थिति छ | मधेशी हरुको दश हजार जना लाइ सेना मा लिने सम्झौता गरिसको सरकारले पुर्व नेपालको लिम्बुवान र खम्बुवान बादी हरुले पनि सामुहिक रुपमा सेना मा प्रवेश को माग राखेमा राज्य ले त्यो पुरा सक्दैन र त्यसमा कुनै चासो पनि देखौदैना किनकि लिम्बुवान र खम्बुवान बादी हरु संग मधेसबादी हरुलाई जस्तो प्रभुको आशिर्बाद छैन |

 

त्यसो त नेपाली सेनामा माथी उल्लेख गरेको शाशाक जाति हरु बाहेक मगर हरु को पनि छुटै गण छ –जुन आफैमा विभेदकारी हो किनकि देशको अखण्डता र सर्ब भौमिकता को रक्षा गर्ने नेपाली सेनाको गण कुनै पनि जाति बिशेस को नाम मा राक्नु गलत हो –सेनाको जात ,धर्म र कर्म नेपाल र नेपाली बाहेक अरु कुनै हुन सक्दैन –त्यसैले नेपाली सेना मा भएको जाति बिशेस को गण नाम लाइ हटाएर बैज्ञानिक रुमपा गण को नामकरण गर्नु जरुरि छ किनकि जात जाति मा भएको गण को नामले नेपाली सेनाको समग्र प्रतिनिथित्व गर्न सक्दैन | उदाहण को लागि मधेसीगण बनाउने कुरा लाई लिएर अहिले व्यापक बिरोध भै रहेको छ किनकी मधेशीगण भनेको मधेशी हरुको लागि मात्र हो भन्ने संदेश आम जनतामा गएर नै यस्तो बिरोध भएको हो |

रास्ट्रीयता र राष्ट्रिय एकता मा समग्र देश बाशी लाई एकताबद्द गर्न को लागि मधेसी र अन्य उपेक्षित् वर्ग लाई राष्ट्रिय मुलधारमा ल्याउन अत्यन्तै जरुरि छ तर त्यसको लागि राज्य ले भ्रस्ट र अवसरबादी मधेसबादी पार्टीहरु र नेताहरु भन्दा एक कदम अगाडी बढेर सेनाको मापदण्ड पुर्याiएर सेनामा ले आफै भर्ना लिने व्यवस्था गर्नु पर्छ | माओबादी र मधेशबादी पार्टीहरुको दबाब मा सेनाले उनीहरुको स्वार्थ अनुसार भर्ना लिने हो भने नेपाली सेनाको छबी धमिलिन सक्छ किनकि नेपाली सेना भनेको समग्र रास्ट्रको सेना हो र त्यो कुनै पार्टी र जाति बिशेषको भर्ति गर्ने थलो होइन| एतीखेर बिचारनीय पक्ष के छ भने माओबादी को सात हजार सम्म लडाकुहरुलाई समायोजन गर्न नसकिरहेको अवस्थामा दश हजार मधेसीलाई सेनामा लिने कुरो सामान्य रुपमा लिन मिल्दैन | अर्को कुरो किन मधेशी मोर्चाले नेपाली सेनामा त्यत्रो बिध्न जोड दिइ रहेको छ ? रोजगार को व्यवस्था गर्न लाई सेना बाहेक सरकारका अन्य निकाय हरु मा पनि व्यवस्था गर्न सकिन्छ |

नेपालका राजनीतिक पार्टीहरुले सधै आपनो पार्टी को स्वार्थ अनुसार नीति नियम हरु बनाई रहेको छन् | विभिन्न चरण मा सबै राजनीतिक पार्टी हरुले देसको सत्ता हाक्ने अवसर पाएर पनि उनीहरु दलगत स्वार्थ भन्दा माथि उठेर देसको हितमा काम गर्न असमर्थ भएको प्रमाणित भैसकेको छ | यतार्थमा देस कहिले पनि असफल हुदैन तर नेपालका आज सम्मका नेताहरु असक्षम् र असफल भएको इतिहासले देखाएको छ | राष्ट्र बादी नेपाली नागरिकहरुले देसको स्वाधीनता र अखण्डता मा आच आउने कुनै पनि सम्झौता को बिरोध नगरी बस्न सक्दैन र गर्नु पर्छ | नेपालको सार्ब भौमिकता को रक्षा गरन लाई कुनै चीनबादी ,भारतबादी हरुको आबस्यकता पर्दैन किनकि “आत्मा अनि शरीर”ले नेपाली नागरिकहरु देशको निम्ति लड्नलाई कदापी पछि हट्ने छैनन | नेपाल लाई अस्थिर बनाउन सम्भव भए पनि नेपालमा अरु कुनै पनि देसले पूर्ण रुपमा अधिनमा लिन वा जित्न असम्भव छ त्यसैले भबिस्यमा देशलाई भयाबह स्थितिमा पुर्याउने र नपुर्याउने जिम्मा अहिलेको माओबादी र  मधेशबादी पार्टीहरुको हातमा छ ,  आशा  गरौ उनीहरुले सम्पूर्ण नेपालीको हितको निम्ति बिबिकपूर्ण रुपले शान्ति प्रक्रिया टुंग्याउन सफल हुनेछन नत्र एउटा ले हतियार बिसौन साथ् अर्को पक्षले आपनो अधिकार को लागि हतियार उठाउने स्थिति को सिर्जना नहोला भन्न सकिदैन |

source
nepalinagrik.com


 
Posted on 10-02-11 1:11 PM     [Snapshot: 874]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

My ancestors originated in Vanarasi, India & moved north towards the hills of Nepal when the moguls conquered India quite few thousand years ago. I still have lot of relatives in India. My hometown is not that far from the border just half hour drive. Believe it or not, I've never been inside Indian territory even though it's an open border.
Now here in the USA, neither I eat Indian food nor I watch their movies and sing their songs. I'm kinda Death metal head banging guy. I strongly disagree with my roommate when they play some Bollywood shi*ts on Netflix. Those movies are so cheap.

 
Posted on 10-02-11 1:21 PM     [Snapshot: 881]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

So my point is: I strongly agree with PaulinaDidi's point of view. Madhesis are always pro Indian. I've never met a madhesi who loves Nepali music, movies & Nepalese culture. There are hoardes of madhesis who keep their money in Indian banks including those madhesis leaders.
 
Posted on 10-02-11 8:30 PM     [Snapshot: 966]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 @tmobile 
please read carefully what I have written then ask question

@casino

integration of different types of people into  Neplai mainstream is the problem today. We need to solve this problem according to present day international norms and law. Different people have different personal experiences we are not going to solve this problem based on personal experience

All vahuns cant be BP, all newa cant be Ganeshman, all  kshtris cant be Dasrath Chand. there are people from certain group who want to change National flag because it doesnt represent entire population.Because of some corrupted politicians you cant blame entire group.

you said madhesis keep their money in indian banks thats true they do there may be many rerasons like, no Nepali bank facility nearby , influence of Indian banks advertisement.or not trusting the Nepali banks. Tt the same time you must know that some Nepali army chiefs, police chiefs have houses in  Gorgaon ( in delhi) which is usually not aceptable (because they move Nepali  money to India. lots of pahade politicians also have their money in indian bank.
Lots of hindi speaking businessmen of Nepali have money in singapore, so do many so called pahade/janjaati and naywar businessmen.
Point is when when a pahade/janajaati/naywars have money in India/singapore they are not considerd anitnepali but when a businessmen from terai have money deposited in indian or banks in singapore they are called anti Nepali that is double standard

when a so called pahade/janjaati/naywars follow Indian life style (Indian food, indian dress, indian entertainment, Indian dance) that is ok but a madhesi guy (because of thier geographical proximaty they have same local dress code) wears dhoti he becomes anti Nepali ? how come ?
Those  so called pahade/janajati/naywars have choices to chose from different dress/food and entertainment but  most of them choose Indian and still considers themselves as pure Nepali lol...lol

Choosing indian style wont corrupt their culture? wont benefit India economically ? will not that integrate them to india?  these are the same people who come here in sajha and ask why many westernrs confuse them with Indians  lol, I think they lack common sense
On the other hand as per madhesis dhoti is their traditional cloths , whats wrong in wearing them?

But go to madhes and check in educational institutes those young madhsis wear pants and shirts.Older generations wear dhotis
 
People in Janakpur love maithali songs but we dont considers maithali cultures as Nepali, whose problem is that? same is true with many other cultures.
Many of janajatis observe Tibetian Lohasars , we dont say anyhting but when a madhesi obsrve a cultural festibale whis is also obserevd southern side of the border we  think different. hey because of geographiccal proximity those htings are observed on either side of border.

regarding the influnce of indian culture and propoganda in Madhesis Indian propoganda machine  and cultural corruption is so big that it had reached up to himal. How on earth we expect madhesis to survive that?
1.lots of so called pure Nepali have willingly choosen indian life style over nepali life style 
2. lots of so called pure neplais put money in indian and singapore bank
3. lots of so called pure Neplais cantr survive without bollywood entertainment 
with all these indian copy they are still considered pure Nepali but poor madhesi because have geographilcal proximity have many similaritis with indians on south always treated as second class citizens.

regarding madhesis being pro indian.
1.Who did 1950s treaty? who did koshi and gandak treaty?
2.Who allowed  indain ambassador to distribute indain aid dirrectly to villages without the permission from govt ( surya bahdaur thapa did it when he was pm for a short period durung jana andolan)
3. Nepalese newspaprs are not allowed to sell in india but why we are allowing indian news papers in Nepal ? madhesis did that or what ?
All these pro indain ations are taken by so called pure nepalis but  why a poor madhesis have to suffer ? Just because he wears dhoti ?
if you disagree or dont like the proposal/idea or plan of some partis then please  talk about it with logic instead of blaming entire group.




Last edited: 02-Oct-11 08:33 PM

 
Posted on 10-02-11 8:48 PM     [Snapshot: 979]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

"नेपाली सेना कती कम्जोर  रहेछ भनेर त माओवादी युध्ह मा नै देखियो। फेरी नेपाली सेना ईतिहास मा जस्तो लड्ने पनि होइन अब, नेपाली सेना ले न चाइना सँग लड्न सक्छ न भरत सँग...फेरी छ्त्री राइ लिम्बु हरु का पुर्खा ले बहादुरि का साथ युध्ह लडेका थिए भन्दै मा तिनिहरुका...जनाती पनि बहादुर हुनै पर्छ  भन्ने जरुरी छैन। "

उतर : त्यसो भए माओबादी ले नेपाली सेनालाई युद्दमा हराएर हतियार बिसाएको हो त ? भ्रम मा नपारौ मित्र ! माओबादी जस्तो लुकी लुकी अरुको हत्या गर्न जसले पनि सक्छ | त्यसलाई बीरता होइन कायरता मा परीभासित गर्नु पर्छ | युद्दमा र खेलमा मनोबल ले ठुलो भूमिका खेलेको हुन्छ| नेपाली सेना को मनोबल गिराउने काम बिगतमा र अझै पनि भइ रहेको छ | सत्य कुरा  माओबादीसंग  नेपाली सेनालाई पराजित गर्न सक्ने क्षमता थिएन | माओबादी ले यो बुझेर नै उनीहरु शान्ति प्रकिरिया मा आएका हुन् | नेपाली सेनाले चीन र भारत त के परि आए अमेरिका संग पनि लड्न सक्छ | उदाहरण अफगानिस्तान मा दसकौ सम्म मह शक्ति रुस ले लडाई गर्यो उनीहरु पराजित भएर फर्किनु पर्यो |अहिले अमेरिका को हालत लगभग त्यहि छ त्यस को मतलब मैले तालिबान को समर्थन गरेको होइन | त्यस्तै नेपाल मा कुनै पनि समुहले आतंक र अस्थिरता ल्याउन सक्ला तर सम्पूरण नेपाल राष्ट्र लाई कब्जा गर्न असम्भव छ | तपाइले माने पनि नमाने पनि ससाना गणराज्य हरुलाई जितेर नेपाल राष्ट्र को स्थापन गर्ने काम क्षेत्रि, ठकुरी हरुले  गरेका हुन् यस अभियान मा उनीहरुलाई मगर, गुरुङ , राई लिम्बु अन्य आधिबाशीहरुले  पनि साथ् दिए | अझै पनि यिनीहरु एक भएर लडेमा कसैले केहि लछार पाटो लगाउन सक्दैन   I assure u that we are not made but we are  born  as warriors and its important  that we remain united to protect our country from traitors and  our enemies

 
Posted on 10-02-11 9:16 PM     [Snapshot: 1018]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

KATHMANDU, OCT 02 - Minister for Health and Population Rajendra Mahato has come under the CIAA's scanner for allegedly distributing cash to journalists while exchanging Dashain greetings.

The anti-graft body said it would take action against Mahato if he was found to have misused state coffers.

Minister Mahato on Saturday reportedly doled out cash to over 60 journalists, especially those covering news on the Health Ministry and Madhes. The health minister had invited journalists to his official quarter in Lalitpur to exchange Dashain greetings. Each of the greeting cards contained Rs 5000 to 8,000 cash. Some journalists returned the cash immediately after they found the greeting envelop also contained cash. Worth noting is the fact that the Health Ministry tops the defiant ministries in terms of implementing CIAA directives.

"Since the Federation of Nepalese Journalists (FNJ) has also urged us in writing to look into it, we will probe the issue and the minister will be booked if he is found at fault," CIAA Spokesman Ishwori Paudyal said.

The FNJ has dubbed the minister's move an attempt to bribe the media to make it act in his favour. "FNJ draws attention of the CIAA to look into the matter and initiate immediate action," FNJ Secretary Jagat Nepal stated in a press release.

http://www.ekantipur.com/2011/10/02/top-story/minister-mahato-doles-out-money-to-journos-with-greetings/341738.html

 
Posted on 10-02-11 9:25 PM     [Snapshot: 1024]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

 Very nice Kishor ji. I second you here. 

@...............

You do not know well about the efficiency of Nepalese army then. Yes, NA is a small army but is made up of strong soldiers. It's NA that forced maoists to come into mainstream politics. If maosits had even the slightest hint that they would defeat NA they would have never come into BOKA KO TAUKO DEKHAERA KUKUR KO MASU BECHNE THAU (Parliamentary politics). If NA had wanted, they could have swiped maosts off. However, they chose to weaken and disarm maoist slowly to mimimize the huge human loss. It's because they were fighting with own citizen and fighting with own people is the most precarious job for any army in the world. Do not forget almost 65 years ago it was same nepalese army that stopped Japanese enterinig into indian sub continent and saved millions of lives from butchering. Nepal army has been one of the best peace keeping troops in the world since a long time. Do you still think it is ineffectual?? FYI  NA is one of the best army in the world in mountaineering warfare. Even american armies come to it's mountaineering warfare training centere in mustang for training. Discard your inferior complex about everything in Nepal.
Last edited: 02-Oct-11 09:31 PM

 
Posted on 10-03-11 3:26 AM     [Snapshot: 1118]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

" अमेरिका आएसी हरेक बिहान नेपालको बारे समाचार इन्टरनेटमा पढिन्छ अनि देशको कहालीलाग्दो अवास्था देखेर मुटु छिया छिया हुन्छ ! "

तपैले भन्नु भएको शत प्रतिशत सत्य हो | मलाई पनि नेपालको अहिले अवस्थाले दुख्खी र आक्रोशित बनाउछ  | त्यति लामो समय अम्रिका बसेर पनि  नेपालीमन अनि  नेपालीपन  बचाई राक्नु भएको छ त्यो नै अघिक हो , तपाई को धागो हरुबाट नै मातृभूमी प्रति को  तपाइको स्नेह देखिन्छ | अर्काको घर , अर्काको श्रीमती र अर्का देश राम्रो भएर नहुने रहेछ brother ! मलाई नेपाल मा जादा  मात्र कसैले  "  मे आइ अस्क यु , व्वाट  कन्ट्री आर यु  फ्रोम ?"  भएर कसैले सोद्धैन |

माओबादी हरुले बिद्रोह गर्नु अघि पनि सर्व सर्व साधारण को दुख जस्तो थियो अहिले झनै खराव भएर गयको छ | माओबादी हरुले वास्तविक शत्रुसंग युद्द नगरेर आफ्नै निरिह नेपाली नेपालीहरु  बीच एक आपस मा  काटमारको सिर्जना गर्यो अनि  नेपाली एकता मा फुट ल्यायो |  हाम्रो पुस्ताले राष्ट्र घाती र देश द्रोही अनि परि आएको खण्डमा  वास्तविक सत्रु संग लड्ने तयार गर्नु पर्छ | हामी जस्ता लाखौ नेपाली युवा हरुलाई नेपाल आमाले छाती पिटी -पिटी पुकारी रहेकी छिन्   | कपुत हरु मात्र जन्माए छु भनेर आफ्नो कोख लाई धिक्कारी रहेकी छिन्

 
Posted on 10-03-11 6:55 AM     [Snapshot: 1163]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 to-------,
              How do you define मधिसे ?
     Only people with hindi mother tongue ? only who migrated from India ? only people who wear Dhoti ?
            Or people who live that plain since last 50 years or more ? If you say Yes on this, how about many Nepali speaking पहाडे who have been living there since last 100 years?
 
 
 
Last edited: 03-Oct-11 06:59 AM

 
Posted on 10-03-11 8:51 AM     [Snapshot: 1191]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

 @ Kishor Limbu ji
 
बल को भर मा लडाईं जित्ने दिन गये मित्र अब बुद्दी ले लडाईं जित्ने बेला आए। हो माओवादी ले लुकी लुकी प्रहर गर्थे  तर यो pani सत्य  हो कि माओवादी सँग खास लडाकु भनेको जम्मा ६-७ हजार मात्रै रहेछन। त्यो लडाकु लाई एक ठाम बाट अर्को ठाम मा पुर्‍याउनु पर्थ्यो, तिनी haru सँगइ हतियार पनि लैजान पर्थ्यो ठुलो आक्रमण को लागि, तर नेपाली सेना  को गुप्तचरि एती कम्जोर रहेछ कि लडाकु एक ठाम बाट अर्को ठाम मा गको थाहा नै पाउन सक्दैन थीए। आफु बसेको ठाम वारी पारी recon  पनि  तेती राम्रो थिएन नत्र भने ब्यारेक् सँगइ लुकेर राति राति माओवादी ले आक्रमण गर्न सक्दैन थिए। अब एउटा सानो गाउ मा ५००-७०० माओवादी हतियार् र logistic लिएर आको सम्म थाहा पौने छ्यमता  थिएन सेना मा। सेनाका  हकिम हरु त्यो सम्भु भारती सँग मिलेर हतियार् किन्दा कती कमिसोन आउछ भनेर  हिसाब गर्दै थीए होलान.  सेना मा गोली गठ्हा समेत् को कमी थ्यो (wikileaks ले त तेसै भन्छ) अनी  सेना सँग हतियार् को कमी भएका कुरा तथाकथित  pure नेपाली हरु भारती दुताबास मा पुर्यौथीए र तेस्को गुन स्वोरुप तिन्क छोरा छोरी भारत मा मेडिकल स्कुल को छात्रब्रिती पौथीए.
बिबेक शाह ले लेखेको "मैले देखेको दरबार" पढ्नुस् न थाहा हुन्छ त्यो दरबार मा काम गर्ने बिस्वो बिक्रम शाह कसरी दरबार को मान्छे हरु को बारेमा भारतीये दुताबास मा खबर पठाउथ्यो दरबार मा त कुनै मधेसी थिएन नि, तर त्यहा का कुरा भारतीये दुतबास मा पहिले पुग्ने. कहाँ सम्म भने राजा ज्ञानेन्द्र ले कु गर्दै छन भन्ने कुरा भारत लाई पहिले थाहा रहेछ र उस्ले त्यस्तो केही नगरनु भनेर राजा लाई पहिले नै भने को रहेछ 
 
तै पनि राजा ले कु गरेको हुनाले भारत ले आफ्नो अपमान भएको ठानेको रहेछ र माओवादी र सात पार्टी लाई मिलाएर १२ बुदा सम्झौता गर्न मा मद्घत garechha.
यो मैले अन्दाज को भर मा भनेको होइन। अमेरिकि राज्दुत  लाई भारतीये  राज्दुतले भनेको र त्यो त विकिलेकस मा छदै छ। अब को रेछ त नेपाल मा राजतन्त्र सिध्ह्यौने? दरबार का आसेपासे ति भेडा को खोल वोढेका तथ्हकथित  pure नेपाली श्याल हरु होइनन? अहिले मधेसी लाई प्रो ईन्डिया भयो भनेर गाली गर्ने तिनै तथाकथित pure नेपाली हरु दरबार को सुचना भारतीये दुताबास  सम्म पुर्यौथी। दरबार मा काम गर्नी मनिस् हरुको c.v भारतीये दुताबास सम्म पुर्यौने काम त त्यो बिस्वो बिक्रम शाह बाट हुदो रहेछ नि
 
१९५० पछी भारत बाट धेरै मान्छे नेपाल छिरे। गरीब मान्छे हरु जहाँ अब्सर पौछन तेही जान्छन त्यो प्रकृतिक सिद्दान्त हो। त्यो बेला दरबार र तथाकथित pure नेपाली हरुले एस्बाट भबिश्य मा हुने सम्स्या किन देख्न सकेनन। दरबार र तीन का आसेपासे बहुल्दल बादी हरु लाई अरास्ट्रिय्  तत्त्वो घोषणा गर्न मै बेस्त थ्यो। सम्स्या को समाधान  स्वोरोप् उनिहरुले तराइ  का मान्छे लाई नागरिकत लिन एक्दमै गाह्रो बनाइ दिये.
भारत बाट छिरेका  धुर्त हरुले घुस खुवाएर नगरिकता बनाइ हाले। तराइ को एउटा जिल्ला मा जने सि.डिओ ले १०० जना भारतीये को प्रती ब्यक्ती 5००० लिएर नागरिकता बनाइ दिएपनी पाच्  लाख हुन्छ ४६ साल भन्दा अघी त्यस्तो कती हो कती 
 
तर गाउ मा बस्ने एक मधेसी ले नागरिकता लिना पर्‍यो भने आबस्यक कागज् पत्रै बनाउन नस्क्ने। भारतीये हरु नेपाल छिर्न थालेपछी पछी एस्तो सम्स्या आउन सक्छ है भनेर १९६० साल तिरै मधेस का सबै नेपाली लाई नागरिकता बाड्न किन नसकेको नि ति pure नेपाली हरुले? त्यो बेला मा बुद्दी नपुर्यौने, छिरेका भारतीये ले घुस खुवाय्रे नागरिकत पाउने  आनी सोझा मधेसी ले नागरिकता लीनै नसक्ने त्यस्तो स्थिती श्रीजना गरेपची के हुन्छ? त्यो त मधेसी ले गरेको होइन नि 
 
नेपाली सेना ले चाइना र भारत त के पारी आए अमेरिका सँग अनी लद्न सक्छ 
 
 
आफ्नो देश को सेना प्रती एस्तो सुभेछ्य हुनु त राम्रै हो मित्र तर एस्तो वोठे शिभेक्च्या  ले काम चल्दैन real life मा त्यो अमेरिका ले dron use गरेर नेपाली सेना बसेको ठाम मा बम हन्दिन्छ खेल खत्तम। अब नेपाली सेना कहाँ कहाँ बस्या छ भनेर खबर तिनै pure नेपाली ले पुर्यौछन खबर.
 
बुद्धी  भएन भने  धन र बल ले मात्र युध्ह जितिदैन भन्ने कुरा त नेपाल को एकिकरन ले नै साबित गरिदिएको छ। गोर्खा भन्दा धेरै धनी राज्य थिए नेपाल मा तेती बेला। नेपाल को ईतिहास पढ्नुस् पाल्पाली सेन राज्य गोर्खा भन्दा सक्तिसाली थ्यो। यो त PNS को strategy र आफ्नो जनता लाई हात मा लिना सक्ने खुबी थ्यो जस्ले गर्द उन्ले आफु भन्दा बलीय र धनी लाई पनि सहजै  जित्दै गये। फेरी छेत्री राइ गुरुङ मगर गोर्खा मा मात्र थिएनन पाल्पा मा पनि थिए। पाल्पा त अझ मगर हरु को गढ नै थ्यो. गोर्खाली हरुले तिनै पाल्पाली लाई हराइ दिये। फेरी PNS भन्दा अगाडि पाल्पाली हरुले पनि नेपाल एकिकरन को अभियान थालेका थिए तर तिनी हरु सफल भएनन
 
साथी तपाईं जित्ने छेत्री मगर राइ गुरुङ हरुको मात्रै कुरा गर्न हुन्छ अनी  हार्ने छेत्री मगर गुरुङ हरु नि? गोर्खा र पाल्पा को युध्ह मा दुबै तर्फ बाट छेत्री मगर गुरुङ हरु नै लडाईं लदेका थिए होइन र? अनी लम्जुङ मा पनि तेस्ताइ होइन र अरु राज्य को कुरा छोडिउ पाल्पा र लम्जुङ मा हार्ने पनि छेत्री र मगर  नै हुन। जैन्त राना  लाई PNS ले के सजाये दिये ईतिहास पढ्नुस् साथी सबै प्रस्ट हुन्छ। यो त PNS को strategy, 
long term भिजन र management थ्यो जस्ले गर्दा युध्ह गोर्खाली हरु ले जिते। नत्र भने पाल्पा  लम्जुङ का हार्ने हरु पनि छेत्री राइ गुरुङ मगर हरु नै थिए.  
तेसै भएर मैले भन्या पुर्खा को नाम नबेचौ, नेपाल राज्य को निर्माण मा तिनिहरुको देन लाई कदर गरौ.
तपाईंले भने जस्ताइ  हामी एक भएु भने देखिने र नदेखिने सत्रु लाई पराजित गर्न सकिन्छ तर एक हुन लाई एक अर्का प्रती सद्भाब पनि  चाहिन्छ 
 
aaru sathi haru lai pani jabf diula time chaina aile
 
  
  
 
  
 
 
 
     
 
 
 
 
     
 

 
Posted on 10-03-11 11:40 AM     [Snapshot: 1260]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 @Paulinadidi
 
तपाईंले त्यो राजेन्द्र महतो ले भ्रस्ताचार् गरेको खबर यो 10,000 मधेसी लाई सेना मा भर्ना गर्न हुन्छ कि हुन्न भन्ने थ्रेड मा टास्नु भो। राजेन्द्र महोत ले भ्रस्टाचार  गर्‍यो तेस्करन मधेसी लाई सेना मा भर्न लिना हुन्न भन्न खोज्नु भएको भये तपाईं लाई मा २ -४ जान भ्रस्टचार् गर्ने भलाद्मी  हरु को नाम यहाँ उल्लेख गर्न चाह्न्चु 
 
१। चिरन्जिबी कुमार वाग्ले-एल्से गर्दा बाहुन हरु लाई सेना मा भर्ना लिना hunna
२। खुम बहादुर खड्का-एले गर्द छेत्री हरुलाई सेना मा भभर्नार्न लिना hunna
३। भरत गुरुङ- एस्ले गर्दा जन्जाती  हरु लाई सेना मा भर्ना लिना hunna
४। दी. बि. लामा-एस्ले गर्दा जन्जाती  हरु lai सेना  मा भर्ना लिना hunna
५। योगेन्द्र मान श्रेष्ठ- एस्ले गर्दा नेवार हरु लाई सेन मा भर्ना लिना हुन्न 
६। पुलिस का डाफुर कान्ड मा भ्रस्टचार गर्ने हरु-तेस्मा उल्लेख भये जात हरु कसै लाई सेना मा भर्ना लिना hunna
 
तेसो भये सेना मा भर्न कहाँ बाट लिने ?
चेपाङ् र राऊटे बाट? तिनी हरु सबै लाई भर्ना गरे पनि सन्ख्या पुग्दैन क्यारे 
होइन राजेन्द्र महतो ले गरेको भ्रस्ताचार् को बिरोध गरेको हो भने त मेरो पनि समर्थन छै, भ्रस्ताचारी को मुख मा किरा परोस लज्जा 

 
Posted on 10-03-11 1:21 PM     [Snapshot: 1308]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 @Nalapani 

६५ बर्ष अगाडि को कुरा लाई लिएर अहिले को सेना पनि तेस्ताइ छ भन्न कसरी मिल्छ? ६५ बर्ष अगाडि को सेना का जबान अहिले काम गर्दैनन, अहिले त  सेनाका जर्नेल कर्नेल हरुका बिग्रेका  छोरा, राणा शाह हरु का बिग्रे का सन्तान आदी लाई जागिर खुवौने ठाम भएको थियो तेस्पची मात्र सर्ब साधारण 
सेना ले पराजित गरेर होइन, माओवादी भित्र आन्तरिक संघर्स टन्न चर्किएको थियो बाबुराम र प्रचन्ड बिच आन्तरिक लडाईं चलेको थ्यो तेसैले माओवादी योध्हा हरु मा उत्शाह् को कमी आएको थियो। प्रचन्ड ले ज्ञानेन्द्र सँग छलफल चलएको थ्यो, तिनी हरु रोल्पा मा ज्ञानेन्द्र को घोषणा कुरेर बसेका थिए, तर ज्ञानेन्द्र ले किन हो कुन्नी माओवादी ले भने अनुसार घोषणा गरेन उल्तो कु गरी दिये।प्रचन्ड ज्ञानेन्द्र सँग रिस ले चुर्मुर, भारत पनि gyanendra सँग रिश ले च्रुमुर, एही मौका मा हाम्रो दख्हिन को अत्मिये मित्र देश ले माओवादी र सात पार्टी लाई १२ बुदे मार्फत मिलाई दियो. raja सँग बदला  लिन। यो एक प्रकार ले निकाश जस्तै  थियो माओवादी को लागि। अहिले सत्ता मा पुग्दा त हतियार बुझौन एस्तू गाह्रोओ भै रछ माओवादी लाई। सेना को दबाब ले तेती सजिलै कहाँ हार मान्ने वाला थिए र 
पीस कीपिङ मा चाँही  मन्नै पर्छ  नेपाली सेना लाई एक दुइता अपबाद् बहेक। नेपाली सेना सँग पीस कीपिङ मा काम गरेका धेरै बिदेशी सँग मैले काम गरेको छु। तिनी हरु सबै ले प्रसन्सा गरेक थिए 

 
Posted on 10-03-11 2:14 PM     [Snapshot: 1337]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 You are strange dharke bro..... That's all.
 
Posted on 10-03-11 2:55 PM     [Snapshot: 1357]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 @tmobile

thats not me who is defining  who are madhesi. General non madhesi concept is black colored people wearing dhoti and speaking hindi style language (not necessaearly hindi) are considered madhesi. and there lies the problem. Tharus who were living in that area for thousends of years were also considered madhesi by some people I see problem their too. 
those Nepali speaking pahade who are living in terai for hunderds of years
I dont know what they call themsleves, Girija madhesi or pahade? sarat singh bhandari madhei or pahade ? bijaya kumar gachhedaar madhesi or tharu ? ram baran yadav madhesi or nepali ?
now situation is that even if you call girija madhesi those black colored dhoti wearing living in terai wont agree 
nepal is a small country but here no Neplai that is the problem.
When madhesi hated being called madhesi we called them madhesi, now they want to call themsleves madhesi we scold them not being nepali , whose fault is this ?

 
Posted on 10-03-11 2:56 PM     [Snapshot: 1354]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I think the question should be Do we really need another 10,000 personal (madheshii, padharii or whatever rii) in Nepali Army?  We have about 20,000 Maoist PLA army whom the government now pay close to Rs7G for just sitting in their a$s. I am not sure about the number in Nepal army but as far as I see they do nothing either.  We should be cutting the army personal not increase it. 


 
Posted on 10-03-11 10:24 PM     [Snapshot: 1435]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maile - - - - ko naam napayaera nalekheko..dharke sounds good..

so dharke..kei kura thik gareko nai ho..tara maile bhaneni jaba kunaii pani Nepali le rastra ghaat ko maang garcha ni jastaii TIA ma Indian marshall rakhni...Nepal baata chuttiney adhikaar etc..ma testlai lai Nepali bhanna ruchauna..

Tara..I agree with many things you have said...ma teraii ko sabaii manish yesta chan bhanera bhandina..maile pani kei samaye balyekaal ko madhes ma bityaeko chu..malai maithali..bhojpuri ra tharu bhasa sanga problem chaina..

malai bihar ra bihari mentality ra nepal lai bharatikaran garni maang haru sanga problem cha..

BTW..I hate all corrupt ppl not just madhesis..All of these+others too..

१। चिरन्जिबी कुमार वाग्ले-एल्से गर्दा बाहुन हरु लाई सेना मा भर्ना लिना hunna
२। खुम बहादुर खड्का-एले गर्द छेत्री हरुलाई सेना मा भभर्नार्न लिना hunna
३। भरत गुरुङ- एस्ले गर्दा जन्जाती  हरु लाई सेना मा भर्ना लिना hunna
४। दी. बि. लामा-एस्ले गर्दा जन्जाती  हरु lai सेना  मा भर्ना लिना hunna
५। योगेन्द्र मान श्रेष्ठ- एस्ले गर्दा नेवार हरु लाई सेन मा भर्ना लिना हुन्न 
६। पुलिस का डाफुर कान्ड मा भ्रस्टचार गर्ने हरु-तेस्मा उल्लेख भये जात हरु कसै लाई सेना मा भर्ना लिना hunna

Nepal 4 jaat ra 36 barna kai desh ho..pahad ra teraii ko afno afno thau ma mahato ra sanskar cha..tara teraii ma basni ra pahad ma basni sabaii le Nepal lai maya garni ta soverignity lai aanch nauaney kura garnu parcha bhanneko mero bichaar ho...

Dharke ko malai dheraii kura ramro pani lageko cha...kei galti haami sabaii baata bhako cha tara aba galti nagarauu bhanne mero icchya ho..

God bless Nepal and Nepalis..
 


 
Posted on 10-04-11 9:30 AM     [Snapshot: 1495]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

I have been following this thread religiously since it's inception, albeit silently. And today, I am compelled to say this to "_____": I am quite impressed -- through and through -- with not only your perseverance and resilience; but also your ability to articulate your arguments with an admirable degree of RESPECT and politeness to your opponents. Then, you have a sharp taste of REASON and LOGIC to add icing to the cake! BRAVO!

I also fully concur with most of what you have had to say!

Most of the others' arguments seem to be borne out of sheer ignorance. They say ignorance is bliss; but when one tries to use it as a tool in an argument, it becomes a curse!

 
Posted on 10-04-11 10:38 AM     [Snapshot: 1551]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

मित्रहरु,

आज भन्दा २० बर्ष अघी प्रजातन्त्र पुनर्स्थापना पस्चातको अन्तरिम सरकारका प्रमुख स्वर्गिय किशुनजीको भारत यात्राको अन्तिम दिन भारतीय समकक्षी संगै सयुक्त पत्रकार सम्मेलनको क्रममा एकजना भारतीय पत्रकारले एउटा प्रश्न सोधेका थिए - नेपाल सेनामा मधिसे समुदायलाई किन नलिएको, किन भेदभाव गरेको भनेर ।

जवाफमा किशुनजी ले भन्नु भएको थियो - यो प्रश्न मलाई हैन तपाईं को प्रधान मन्त्री लाई सोध्नुस् । भारतीय सेना मा ( गोर्खा रेजिमेण्ट मा) किन मधिसे लाई प्रबेश गराउनु हुन्न ?

आशा छ, यो सन्दर्भ यो छलफलमा फलदायी हुने छ ।
अस्तु !!!

बिजया दशमी को हार्दिक शुभकामना !!!!!!!!!!!!!!!!!!!!!


 
Posted on 10-04-11 11:04 AM     [Snapshot: 1580]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 Thank you rahulvai for bringing up  this event again,
                        मलाइपनि त्यो बेलाको त्यो interview अहिले पनि ताजै छ,  K.P Bhattrai ज्युले सबैको अगाडि दिएको यो जवाफ। त्यो बेलापनि अहिले जस्तै मधेसिलाई सेनामा किन नलिएको भन्ने बहस त्येतिबेलाको सदभावना पार्टीले ऊठाएको थियो। यो कुरा अहिले पनि सान्दर्भिक नै छ  । किन भारतिय सेनामा बिहारी गण वा मधिसे गण भन्ने छैन बरु गोर्खा राइफल भन्ने छ। गोर्खा राइफलस् जुन  Indian को  number one batallion हो ।
 
Posted on 10-04-11 11:14 AM     [Snapshot: 1584]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

किन भने नि, राहुलदाई,

नेपाल राष्ट्रको सिमा भित्रको समावेशिकरणको जिम्मेवारी भारतीय सेनाको होइन. त्यसरी हाम्रो दायित्वलाई बिदेशी सेनाको काँधमा थोपर्ने खालको तुलना गर्दा फेरी नेपाली सार्बभौमिकता माथि प्रहार त हुँदैन?

 
Posted on 10-04-11 11:45 AM     [Snapshot: 1611]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कुरो सार्बभौमिकता को होइन । कुरो सेनामा जाने न जाने मानसिकता को हो । तराइ मूलका धेरै छैनन भन्दै मा सामुहिक प्रबेश ठीक हो कि हैन भन्ने कुरा हो । त्यसो त नेवार पनि धेरै छैनन , संख्या को हिसाब मा त ब्राम्हण पनि धेरै छैनन । संख्या भन्दा नि इच्छा र परम्परा को कुरा हो । सेनामा भर्ती हुने बेला मधिसे, नेवार , चेपाङ , शेर्पा भनेर भेदभाव गर्नु नहुने अर्को कुरा । आरक्षण वा सामुहिक प्रबेश चाहे त्यो मधिसे समुदाय लाई होस् वा कुनै राजनैतीक बिचारलाई , मेरो हिसाब मा ठीक होइन ।

 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters