Posted by: _____ October 3, 2011
दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?
Login in to Rate this Post:     1       ?         Liked by
 @Paulinadidi
 
तपाईंले त्यो राजेन्द्र महतो ले भ्रस्ताचार् गरेको खबर यो 10,000 मधेसी लाई सेना मा भर्ना गर्न हुन्छ कि हुन्न भन्ने थ्रेड मा टास्नु भो। राजेन्द्र महोत ले भ्रस्टाचार  गर्‍यो तेस्करन मधेसी लाई सेना मा भर्न लिना हुन्न भन्न खोज्नु भएको भये तपाईं लाई मा २ -४ जान भ्रस्टचार् गर्ने भलाद्मी  हरु को नाम यहाँ उल्लेख गर्न चाह्न्चु 
 
१। चिरन्जिबी कुमार वाग्ले-एल्से गर्दा बाहुन हरु लाई सेना मा भर्ना लिना hunna
२। खुम बहादुर खड्का-एले गर्द छेत्री हरुलाई सेना मा भभर्नार्न लिना hunna
३। भरत गुरुङ- एस्ले गर्दा जन्जाती  हरु लाई सेना मा भर्ना लिना hunna
४। दी. बि. लामा-एस्ले गर्दा जन्जाती  हरु lai सेना  मा भर्ना लिना hunna
५। योगेन्द्र मान श्रेष्ठ- एस्ले गर्दा नेवार हरु लाई सेन मा भर्ना लिना हुन्न 
६। पुलिस का डाफुर कान्ड मा भ्रस्टचार गर्ने हरु-तेस्मा उल्लेख भये जात हरु कसै लाई सेना मा भर्ना लिना hunna
 
तेसो भये सेना मा भर्न कहाँ बाट लिने ?
चेपाङ् र राऊटे बाट? तिनी हरु सबै लाई भर्ना गरे पनि सन्ख्या पुग्दैन क्यारे 
होइन राजेन्द्र महतो ले गरेको भ्रस्ताचार् को बिरोध गरेको हो भने त मेरो पनि समर्थन छै, भ्रस्ताचारी को मुख मा किरा परोस लज्जा 
Read Full Discussion Thread for this article