Posted by: _____ October 3, 2011
दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?
Login in to Rate this Post:     2       ?         Liked by
 @ Kishor Limbu ji
 
बल को भर मा लडाईं जित्ने दिन गये मित्र अब बुद्दी ले लडाईं जित्ने बेला आए। हो माओवादी ले लुकी लुकी प्रहर गर्थे  तर यो pani सत्य  हो कि माओवादी सँग खास लडाकु भनेको जम्मा ६-७ हजार मात्रै रहेछन। त्यो लडाकु लाई एक ठाम बाट अर्को ठाम मा पुर्‍याउनु पर्थ्यो, तिनी haru सँगइ हतियार पनि लैजान पर्थ्यो ठुलो आक्रमण को लागि, तर नेपाली सेना  को गुप्तचरि एती कम्जोर रहेछ कि लडाकु एक ठाम बाट अर्को ठाम मा गको थाहा नै पाउन सक्दैन थीए। आफु बसेको ठाम वारी पारी recon  पनि  तेती राम्रो थिएन नत्र भने ब्यारेक् सँगइ लुकेर राति राति माओवादी ले आक्रमण गर्न सक्दैन थिए। अब एउटा सानो गाउ मा ५००-७०० माओवादी हतियार् र logistic लिएर आको सम्म थाहा पौने छ्यमता  थिएन सेना मा। सेनाका  हकिम हरु त्यो सम्भु भारती सँग मिलेर हतियार् किन्दा कती कमिसोन आउछ भनेर  हिसाब गर्दै थीए होलान.  सेना मा गोली गठ्हा समेत् को कमी थ्यो (wikileaks ले त तेसै भन्छ) अनी  सेना सँग हतियार् को कमी भएका कुरा तथाकथित  pure नेपाली हरु भारती दुताबास मा पुर्यौथीए र तेस्को गुन स्वोरुप तिन्क छोरा छोरी भारत मा मेडिकल स्कुल को छात्रब्रिती पौथीए.
बिबेक शाह ले लेखेको "मैले देखेको दरबार" पढ्नुस् न थाहा हुन्छ त्यो दरबार मा काम गर्ने बिस्वो बिक्रम शाह कसरी दरबार को मान्छे हरु को बारेमा भारतीये दुताबास मा खबर पठाउथ्यो दरबार मा त कुनै मधेसी थिएन नि, तर त्यहा का कुरा भारतीये दुतबास मा पहिले पुग्ने. कहाँ सम्म भने राजा ज्ञानेन्द्र ले कु गर्दै छन भन्ने कुरा भारत लाई पहिले थाहा रहेछ र उस्ले त्यस्तो केही नगरनु भनेर राजा लाई पहिले नै भने को रहेछ 
 
तै पनि राजा ले कु गरेको हुनाले भारत ले आफ्नो अपमान भएको ठानेको रहेछ र माओवादी र सात पार्टी लाई मिलाएर १२ बुदा सम्झौता गर्न मा मद्घत garechha.
यो मैले अन्दाज को भर मा भनेको होइन। अमेरिकि राज्दुत  लाई भारतीये  राज्दुतले भनेको र त्यो त विकिलेकस मा छदै छ। अब को रेछ त नेपाल मा राजतन्त्र सिध्ह्यौने? दरबार का आसेपासे ति भेडा को खोल वोढेका तथ्हकथित  pure नेपाली श्याल हरु होइनन? अहिले मधेसी लाई प्रो ईन्डिया भयो भनेर गाली गर्ने तिनै तथाकथित pure नेपाली हरु दरबार को सुचना भारतीये दुताबास  सम्म पुर्यौथी। दरबार मा काम गर्नी मनिस् हरुको c.v भारतीये दुताबास सम्म पुर्यौने काम त त्यो बिस्वो बिक्रम शाह बाट हुदो रहेछ नि
 
१९५० पछी भारत बाट धेरै मान्छे नेपाल छिरे। गरीब मान्छे हरु जहाँ अब्सर पौछन तेही जान्छन त्यो प्रकृतिक सिद्दान्त हो। त्यो बेला दरबार र तथाकथित pure नेपाली हरुले एस्बाट भबिश्य मा हुने सम्स्या किन देख्न सकेनन। दरबार र तीन का आसेपासे बहुल्दल बादी हरु लाई अरास्ट्रिय्  तत्त्वो घोषणा गर्न मै बेस्त थ्यो। सम्स्या को समाधान  स्वोरोप् उनिहरुले तराइ  का मान्छे लाई नागरिकत लिन एक्दमै गाह्रो बनाइ दिये.
भारत बाट छिरेका  धुर्त हरुले घुस खुवाएर नगरिकता बनाइ हाले। तराइ को एउटा जिल्ला मा जने सि.डिओ ले १०० जना भारतीये को प्रती ब्यक्ती 5००० लिएर नागरिकता बनाइ दिएपनी पाच्  लाख हुन्छ ४६ साल भन्दा अघी त्यस्तो कती हो कती 
 
तर गाउ मा बस्ने एक मधेसी ले नागरिकता लिना पर्‍यो भने आबस्यक कागज् पत्रै बनाउन नस्क्ने। भारतीये हरु नेपाल छिर्न थालेपछी पछी एस्तो सम्स्या आउन सक्छ है भनेर १९६० साल तिरै मधेस का सबै नेपाली लाई नागरिकता बाड्न किन नसकेको नि ति pure नेपाली हरुले? त्यो बेला मा बुद्दी नपुर्यौने, छिरेका भारतीये ले घुस खुवाय्रे नागरिकत पाउने  आनी सोझा मधेसी ले नागरिकता लीनै नसक्ने त्यस्तो स्थिती श्रीजना गरेपची के हुन्छ? त्यो त मधेसी ले गरेको होइन नि 
 
नेपाली सेना ले चाइना र भारत त के पारी आए अमेरिका सँग अनी लद्न सक्छ 
 
 
आफ्नो देश को सेना प्रती एस्तो सुभेछ्य हुनु त राम्रै हो मित्र तर एस्तो वोठे शिभेक्च्या  ले काम चल्दैन real life मा त्यो अमेरिका ले dron use गरेर नेपाली सेना बसेको ठाम मा बम हन्दिन्छ खेल खत्तम। अब नेपाली सेना कहाँ कहाँ बस्या छ भनेर खबर तिनै pure नेपाली ले पुर्यौछन खबर.
 
बुद्धी  भएन भने  धन र बल ले मात्र युध्ह जितिदैन भन्ने कुरा त नेपाल को एकिकरन ले नै साबित गरिदिएको छ। गोर्खा भन्दा धेरै धनी राज्य थिए नेपाल मा तेती बेला। नेपाल को ईतिहास पढ्नुस् पाल्पाली सेन राज्य गोर्खा भन्दा सक्तिसाली थ्यो। यो त PNS को strategy र आफ्नो जनता लाई हात मा लिना सक्ने खुबी थ्यो जस्ले गर्द उन्ले आफु भन्दा बलीय र धनी लाई पनि सहजै  जित्दै गये। फेरी छेत्री राइ गुरुङ मगर गोर्खा मा मात्र थिएनन पाल्पा मा पनि थिए। पाल्पा त अझ मगर हरु को गढ नै थ्यो. गोर्खाली हरुले तिनै पाल्पाली लाई हराइ दिये। फेरी PNS भन्दा अगाडि पाल्पाली हरुले पनि नेपाल एकिकरन को अभियान थालेका थिए तर तिनी हरु सफल भएनन
 
साथी तपाईं जित्ने छेत्री मगर राइ गुरुङ हरुको मात्रै कुरा गर्न हुन्छ अनी  हार्ने छेत्री मगर गुरुङ हरु नि? गोर्खा र पाल्पा को युध्ह मा दुबै तर्फ बाट छेत्री मगर गुरुङ हरु नै लडाईं लदेका थिए होइन र? अनी लम्जुङ मा पनि तेस्ताइ होइन र अरु राज्य को कुरा छोडिउ पाल्पा र लम्जुङ मा हार्ने पनि छेत्री र मगर  नै हुन। जैन्त राना  लाई PNS ले के सजाये दिये ईतिहास पढ्नुस् साथी सबै प्रस्ट हुन्छ। यो त PNS को strategy, 
long term भिजन र management थ्यो जस्ले गर्दा युध्ह गोर्खाली हरु ले जिते। नत्र भने पाल्पा  लम्जुङ का हार्ने हरु पनि छेत्री राइ गुरुङ मगर हरु नै थिए.  
तेसै भएर मैले भन्या पुर्खा को नाम नबेचौ, नेपाल राज्य को निर्माण मा तिनिहरुको देन लाई कदर गरौ.
तपाईंले भने जस्ताइ  हामी एक भएु भने देखिने र नदेखिने सत्रु लाई पराजित गर्न सकिन्छ तर एक हुन लाई एक अर्का प्रती सद्भाब पनि  चाहिन्छ 
 
aaru sathi haru lai pani jabf diula time chaina aile
 
  
  
 
  
 
 
 
     
 
 
 
 
     
 
Read Full Discussion Thread for this article