Posted by: KishorLimbu October 2, 2011
दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?
Login in to Rate this Post:     2       ?         Liked by
"नेपाली सेना कती कम्जोर  रहेछ भनेर त माओवादी युध्ह मा नै देखियो। फेरी नेपाली सेना ईतिहास मा जस्तो लड्ने पनि होइन अब, नेपाली सेना ले न चाइना सँग लड्न सक्छ न भरत सँग...फेरी छ्त्री राइ लिम्बु हरु का पुर्खा ले बहादुरि का साथ युध्ह लडेका थिए भन्दै मा तिनिहरुका...जनाती पनि बहादुर हुनै पर्छ  भन्ने जरुरी छैन। "

उतर : त्यसो भए माओबादी ले नेपाली सेनालाई युद्दमा हराएर हतियार बिसाएको हो त ? भ्रम मा नपारौ मित्र ! माओबादी जस्तो लुकी लुकी अरुको हत्या गर्न जसले पनि सक्छ | त्यसलाई बीरता होइन कायरता मा परीभासित गर्नु पर्छ | युद्दमा र खेलमा मनोबल ले ठुलो भूमिका खेलेको हुन्छ| नेपाली सेना को मनोबल गिराउने काम बिगतमा र अझै पनि भइ रहेको छ | सत्य कुरा  माओबादीसंग  नेपाली सेनालाई पराजित गर्न सक्ने क्षमता थिएन | माओबादी ले यो बुझेर नै उनीहरु शान्ति प्रकिरिया मा आएका हुन् | नेपाली सेनाले चीन र भारत त के परि आए अमेरिका संग पनि लड्न सक्छ | उदाहरण अफगानिस्तान मा दसकौ सम्म मह शक्ति रुस ले लडाई गर्यो उनीहरु पराजित भएर फर्किनु पर्यो |अहिले अमेरिका को हालत लगभग त्यहि छ त्यस को मतलब मैले तालिबान को समर्थन गरेको होइन | त्यस्तै नेपाल मा कुनै पनि समुहले आतंक र अस्थिरता ल्याउन सक्ला तर सम्पूरण नेपाल राष्ट्र लाई कब्जा गर्न असम्भव छ | तपाइले माने पनि नमाने पनि ससाना गणराज्य हरुलाई जितेर नेपाल राष्ट्र को स्थापन गर्ने काम क्षेत्रि, ठकुरी हरुले  गरेका हुन् यस अभियान मा उनीहरुलाई मगर, गुरुङ , राई लिम्बु अन्य आधिबाशीहरुले  पनि साथ् दिए | अझै पनि यिनीहरु एक भएर लडेमा कसैले केहि लछार पाटो लगाउन सक्दैन   I assure u that we are not made but we are  born  as warriors and its important  that we remain united to protect our country from traitors and  our enemies
Read Full Discussion Thread for this article