[Show all top banners]

KishorLimbu
Replies to this thread:

More by KishorLimbu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?

[Please view other pages to see the rest of the postings. Total posts: 83]
PAGE:   1 2 3 4 5 NEXT PAGE
Keywords associated with this thread

nepal army nepali maoist nepal maoist madhesh madhes madheshi nepali nepal
[VIEWED 49183 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 10-01-11 3:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?

- किशोर लिम्बू

मधेशी मुलका नेपाली नागरिकहरु लाई नेपाली सेनाको मापदण्ड पुर्याएर सेनामा भर्ना हुनुको लागि  प्रोत्साहित गरिनुपर्छ र यसलाई सकरात्मक रुपमा लिनु पर्छ | मधेसी मुलका नेपाली नागरिक हरुले सेनाको मापदण्ड पुर्याएर बीस हजार जना ले प्रवेश गरे पनि त्यसमा कसैको बिरोध हुदैन तर अहिले माओबादी र मधेशी मोर्चाले सम्झौता गरेर उनीहरुको स्वार्थ को लागि जसरि नेपाली सेनालाई विवाद मा ल्याउने चेस्टा गरिरेको छन् जुन घातक र अबैधानिक छ ,त्यसले नेपाली रास्ट्रीयता कम्जोर बनाउने देखिन्छ | के नेपाल भनेको माओबादी र मधेसी हरुको मात्र हो ? नेपालमा प्रत्येक जाति र व्यक्ति हरु संग सम्झौता गर्दै जाने हो भने भोलि को नेपाल कस्तो होला ? नेपाल भनेको मात्र नेपाली हरुको देश हो | यदि कोहि  नेपाली हुनुमा गर्व गर्न सक्दैन र आफ्नो रास्ट्रीयता नेपाली होइन भन्छ भने तिनीहरु देश द्रोही हुन्,तिनीहरुलाई नेपालमा बस्ने कुनै अधिकार छैन |

बिगतमा मधेसी,जनजाती,  दलित हरुलाई विभेद गरेर राज्य को मूल प्रभाह बाट बन्चित गरिएको सत्य हो | नेपाली सेना देखि हरेक सरकारी कार्यालय हरुमा ब्राह्मण र क्षेत्री हरुको बर्चस्व रहेको नकार्न मिल्दैन | राज्य को हरेक अंग लाई सामबेशी बनाउदै जानु अति आवश्यक छ तर नेपाली सेनामा  एकै पटक  १०,००० मधेसीको सामुहिक भर्ना गरेर  छुट्टै ईकाई  बनाउने निर्णय लाइ  कसरी उचित मान्न सकिन्छ त ? के मधेसी हरु मात्र राज्य द्वारा उपेक्षित् भएका छन् ? केहि अपबाद लाई छाडेर आधिबाशी जनजाति र दलित हरुको पनि नेपाली सेना मा नगन्य उपस्थिति छ | मधेशी हरुको दश हजार जना लाइ सेना मा लिने सम्झौता गरिसको सरकारले पुर्व नेपालको लिम्बुवान र खम्बुवान बादी हरुले पनि सामुहिक रुपमा सेना मा प्रवेश को माग राखेमा राज्य ले त्यो पुरा सक्दैन र त्यसमा कुनै चासो पनि देखौदैना किनकि लिम्बुवान र खम्बुवान बादी हरु संग मधेसबादी हरुलाई जस्तो प्रभुको आशिर्बाद छैन |

 

त्यसो त नेपाली सेनामा माथी उल्लेख गरेको शाशाक जाति हरु बाहेक मगर हरु को पनि छुटै गण छ –जुन आफैमा विभेदकारी हो किनकि देशको अखण्डता र सर्ब भौमिकता को रक्षा गर्ने नेपाली सेनाको गण कुनै पनि जाति बिशेस को नाम मा राक्नु गलत हो –सेनाको जात ,धर्म र कर्म नेपाल र नेपाली बाहेक अरु कुनै हुन सक्दैन –त्यसैले नेपाली सेना मा भएको जाति बिशेस को गण नाम लाइ हटाएर बैज्ञानिक रुमपा गण को नामकरण गर्नु जरुरि छ किनकि जात जाति मा भएको गण को नामले नेपाली सेनाको समग्र प्रतिनिथित्व गर्न सक्दैन | उदाहण को लागि मधेसीगण बनाउने कुरा लाई लिएर अहिले व्यापक बिरोध भै रहेको छ किनकी मधेशीगण भनेको मधेशी हरुको लागि मात्र हो भन्ने संदेश आम जनतामा गएर नै यस्तो बिरोध भएको हो |

रास्ट्रीयता र राष्ट्रिय एकता मा समग्र देश बाशी लाई एकताबद्द गर्न को लागि मधेसी र अन्य उपेक्षित् वर्ग लाई राष्ट्रिय मुलधारमा ल्याउन अत्यन्तै जरुरि छ तर त्यसको लागि राज्य ले भ्रस्ट र अवसरबादी मधेसबादी पार्टीहरु र नेताहरु भन्दा एक कदम अगाडी बढेर सेनाको मापदण्ड पुर्याiएर सेनामा ले आफै भर्ना लिने व्यवस्था गर्नु पर्छ | माओबादी र मधेशबादी पार्टीहरुको दबाब मा सेनाले उनीहरुको स्वार्थ अनुसार भर्ना लिने हो भने नेपाली सेनाको छबी धमिलिन सक्छ किनकि नेपाली सेना भनेको समग्र रास्ट्रको सेना हो र त्यो कुनै पार्टी र जाति बिशेषको भर्ति गर्ने थलो होइन| एतीखेर बिचारनीय पक्ष के छ भने माओबादी को सात हजार सम्म लडाकुहरुलाई समायोजन गर्न नसकिरहेको अवस्थामा दश हजार मधेसीलाई सेनामा लिने कुरो सामान्य रुपमा लिन मिल्दैन | अर्को कुरो किन मधेशी मोर्चाले नेपाली सेनामा त्यत्रो बिध्न जोड दिइ रहेको छ ? रोजगार को व्यवस्था गर्न लाई सेना बाहेक सरकारका अन्य निकाय हरु मा पनि व्यवस्था गर्न सकिन्छ |

नेपालका राजनीतिक पार्टीहरुले सधै आपनो पार्टी को स्वार्थ अनुसार नीति नियम हरु बनाई रहेको छन् | विभिन्न चरण मा सबै राजनीतिक पार्टी हरुले देसको सत्ता हाक्ने अवसर पाएर पनि उनीहरु दलगत स्वार्थ भन्दा माथि उठेर देसको हितमा काम गर्न असमर्थ भएको प्रमाणित भैसकेको छ | यतार्थमा देस कहिले पनि असफल हुदैन तर नेपालका आज सम्मका नेताहरु असक्षम् र असफल भएको इतिहासले देखाएको छ | राष्ट्र बादी नेपाली नागरिकहरुले देसको स्वाधीनता र अखण्डता मा आच आउने कुनै पनि सम्झौता को बिरोध नगरी बस्न सक्दैन र गर्नु पर्छ | नेपालको सार्ब भौमिकता को रक्षा गरन लाई कुनै चीनबादी ,भारतबादी हरुको आबस्यकता पर्दैन किनकि “आत्मा अनि शरीर”ले नेपाली नागरिकहरु देशको निम्ति लड्नलाई कदापी पछि हट्ने छैनन | नेपाल लाई अस्थिर बनाउन सम्भव भए पनि नेपालमा अरु कुनै पनि देसले पूर्ण रुपमा अधिनमा लिन वा जित्न असम्भव छ त्यसैले भबिस्यमा देशलाई भयाबह स्थितिमा पुर्याउने र नपुर्याउने जिम्मा अहिलेको माओबादी र  मधेशबादी पार्टीहरुको हातमा छ ,  आशा  गरौ उनीहरुले सम्पूर्ण नेपालीको हितको निम्ति बिबिकपूर्ण रुपले शान्ति प्रक्रिया टुंग्याउन सफल हुनेछन नत्र एउटा ले हतियार बिसौन साथ् अर्को पक्षले आपनो अधिकार को लागि हतियार उठाउने स्थिति को सिर्जना नहोला भन्न सकिदैन |

source
nepalinagrik.com


 
Posted on 10-01-11 6:30 AM     [Snapshot: 42]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 अब आ-आफ्नो अंश छुट्टाएर बसे हुन्छ सबै जाति बिसेषले नेपालमा, संगै बस्ने अझै नेपालमै बसे हुन्छ नबस्नेले छुट्टेर आ-आफै गरिखाए हुन्छ । झगडा कति मात्र गरेर बस्नु ? 
 
Posted on 10-01-11 9:59 AM     [Snapshot: 157]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल लाई अस्थिर बनाउन सम्भव भए पनि नेपालमा अरु कुनै पनि देसले पूर्ण रुपमा अधिनमा लिन वा जित्न असम्भव छ त्यसैले भबिस्यमा देशलाई भयाबह स्थितिमा पुर्याउने र नपुर्याउने जिम्मा अहिलेको माओबादी र  मधेशबादी पार्टीहरुको हातमा छ ,  आशा  गरौ उनीहरुले सम्पूर्ण नेपालीको हितको निम्ति बिबिकपूर्ण रुपले शान्ति प्रक्रिया टुंग्याउन सफल हुनेछन नत्र एउटा ले हतियार बिसौन साथ् अर्को पक्षले आपनो अधिकार को लागि हतियार उठाउने स्थिति को सिर्जना नहोला भन्न सकिदैन |

Limbu Jee thank you so much such a beautiful and articulate article. Well said!!


 
Posted on 10-01-11 10:12 AM     [Snapshot: 163]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

  लिम्बुवान र खम्बुवान बादीहरुसंग मधेसबादी हरुलाई जस्तो प्रभुको आशिर्बाद छैन | तर ऊनिहरुकोपनि आफ्नै झन् बलियो सेना त छन् नि, त्यो हो ब्रिटिस्  गोर्खा आर्मी, जहां  राई, लिम्बु, गुरुङ र मगर जाति बाहेक अरु कसैले भर्ति हुन पाउन्न नि किसोर लिम्बु जी ?   तर यो कुरा प्रायेले बुझेको छ जस्तो लाग्छ मलाई किनकि त्याहा प्रबेशका लागि क्षमताको आधारमा  लिईन्छ, यो कुरा किन बुझ्दैनन् नेपालहरु ? मधिेसेहरुले ऊनिहरुको  क्षमताको अनुसान लडेर गए, १०,००० मात्र किन ५०,००० सै हजार जना नेपालि सेना मा प्रबेश गरेनी फरक पर्दैन । तर, समाबेसिको नाम मा चाहिं लिनु हुन्न भन्ने logic हो मेरो !!!!!
Last edited: 01-Oct-11 10:21 AM
 
 
Last edited: 01-Oct-11 11:03 AM

 
Posted on 10-01-11 12:51 PM     [Snapshot: 241]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

 बेलायत को मात्र हैन संसार को जुन सुकै देश को सेनामा योग्यता र स्वेच्छाका आधार मा भर्ना लिइन्छ । नेपाली सेना पनि एस्को अपबाद हुन सक्दैन । किशोर लिम्बुजी ले भने जस्तो नेपाली सेना मा छेत्री हरुको बर्चस्व हुनुमा पारिवारिक परम्परा को ठुलो हात रहेको छ। जुन सुकै देश को सेना मा पनि पारिवारिक परम्परा सेना मा भर्ना हुने एउटा ठुलो कारण रहेको छ्। अहिले मात्र हैन स्थापना काल देखी नै नेपाली सेनामा खसछेत्री हरुको बलियो उपस्थिती रहेको छ। जबकी अन्य martial race अन्तर्गतका जनजाती हरुको ब्रिटिश र भारतीय सेना पछी तेस्रो रोजाइमा मात्र नेपाली सेना पर्दछ। नेपाली हरु ब्रिटिश र अन्य देशको सेना मा जाने परम्परा का प्रनेता बलभद्र कुँवर ब्रिटिश हरुको आकर्सक प्रस्तव का बाबजुद् पनि ब्रिटिश सेना मा नगै पन्जाबी सेना मा स्थापित गोर्खाली हरुको अलग्गै तुकडी को नेत्रत्व गर्न गए। ब्रिटिश सेनामा नेपाली युवा हरुलाई लक्षित गरी स्थापना गरिएको गढ्वाल् रेजिमेन्ट् र शिर्मूर बटालियन् मा सबैभन्द पहिल खस ठकुरी र मगर हरुलाई लियिएको थियो। अफगान युद्ध, पहिलो र दोश्रो बिस्व युद्ध मा छेत्री हरु को सबै भन्दा बढी सहभगिता थियो । बर्मा मा जापानि सेना सँग को युद्ध मा केही छेत्री सिपाही हरुले बिदेशी को लागि लड्न आनकानी गरेको, साथै अन्य सान्स्कृतिक मान्यता (गाइ को मासु नखाने, जुत्ता लगाइ खाना नखाने आदि)का कारण ब्रिटिश सेनामा छेत्री हरुको सन्ख्या कटौती गरीयो । यधपी ब्रिटिश ले स्थापना गरेको छेत्री ठकुरी हरुको ९ औ गोर्खा रेजिमेन्ट् अहिले पनि भारतीय सेना को एक बिसिस्ट युनिट् को रुप मा रहेको छ। दोस्रो बिस्वयुद्ध मा उत्कृष्ट युद्ध कौसल देखाएका मगर हरु त्यस पछी ब्रिटिश को पहिलो रोजाइ भएको सत्य हो। 

 नेपाली सेना मा मगर हरु को मात्र अलग्गै बटालियन नभएर अन्य जाती को पनि रहीआएको छ। बडामहाराज् पृथ्वीनारायन शाह को पाला मा खडा गरिएका ५ कम्पनी हरुमा उन्ले आफ्नो दिव्य उपदेश मा भनेका ४ जात हरुको उपस्थिती रहेको थियो। जस्तोकी, पुरानो गोरख गण् र काली बहादुर गण् क्रमस: मगर र गुरुङ हरुको थियो भने बाँकी सबुज गण् सहीत् अन्य ३ वटा कम्पनी खस (छेत्री) र ठकुरी हरुको थियो । पछी राजा ग्रीवाणु बिक्रम को पाला मा किरांत् (राई, लिम्बु, सुनुवार) हरुको पनि छुत्तै  रिपुमर्दिनी गण् र कर्णाली क्षेत्र का खस हरु को खस कम्पनी र चन्दन नाथ  गण् स्थापना भएको थियो। यि सबै गण् हरु राजनैतीक नारा को आधार र कथित् समाबेसी को आधार मा नभएर ति जात- जाती हरु को युद्ध कौसल का आधार मा थियो। नेपाल को ईतिहास मा सबै भन्दा सफल मनिएको सबुज गण् जस्ले ब्रिटिश हरुलाई बुटवल र जितपुर्गढि को युध मा हरएको थियो तेस्लाई नै मधिसे हरुको राजनैतीक भर्ना को शिकार बनाउन खोजिदै छ । नालपनी युद्ध मा मगर सेना ले देखाएको कदर स्वरूप हाल सम्म मगर हरुको पुरनो गोरख गण् यथावत् रहेको छ। तथापी यो कुनै mass recruitment का आधार मा खडा गरिएको हैन । नेपाली सेना को भर्ना प्रकृया पुरा गरेका मगर जातिका सेना लाई तलिम पछी यो गण् मा स्थानतरन गरिन्छ। केही सय सेना सन्ख्या रहेको यो गण् मा कारीब ९०% मगर हरु को बाहुल्यता छ्। जबकी नेपाली सेनामा मगर हरुको उपस्थिती करिब् ७% रहेको छ। 

योग्यता पुरा गरेका र आफ्नो स्वेछा मा भर्ना हुन चाहने मधेसी हरुलाई नेपाली सेना मा लियिनु राम्रो कुरा हो तर कुर्सी प्राप्तिको सौदबाजी को लागि दसौ हज्जार मधेसी लाई नेपाली सेनामा भर्ना गराउनु भनेको नेपाली सेना लाई बाँदर को पुच्छर बनाउनु हो। 

www.nepalarmy.mil.np/inclusiveness.php?
Last edited: 01-Oct-11 12:52 PM

 
Posted on 10-01-11 4:53 PM     [Snapshot: 377]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

army is power of a nation. nobody should touch it for any reason. Qualified person can get admit from normal procedure but to insert 10000 people as based on caste is anti-nationalism. I even opposed inserting maoist political fighters on national army.
 
Posted on 10-01-11 5:18 PM     [Snapshot: 389]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what kinda question is that , aren't " मधेसी " Nepalese too ?
 
Posted on 10-01-11 6:31 PM     [Snapshot: 432]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
    Is Madhesi presence in NA that low?
 

SHREEJANA SHRESTHA

KATHMANDU, Oct 2: Much has been written about low presence of people from the Madhesi community in the Nepal Army (NA), which is frequently bashed publicly, especially by Madhes-based parties, for defying the call for inclusiveness in the new Nepal. 

Making NA inclusive was also one of the major points in the deal reached between the Maoists and Madhes-based parties for lining up the latter´s support behind the current coalition. 



But what is the actual number of Madhesis currently serving in the national army? And by extension, is the problem of exclusion in NA as serious as it is made out to be? 

When Republica contacted top leaders of Madhes-based parties to learn about their take on the issue, their information was found to be greatly at variance with the real state of representation of Madhesis in NA.

Chairman of Madhesi People´s Rights Forum-Republican (MPRF-R) J.P. Gupta was taken aback when Republica asked him about Madhesi representation in the army.

“The numerical strength of the army is 93,000, but the presence of Madhesi is just around 800. So how can we call this institution inclusive?” asked Gupta, who has always made it a point to call for more inclusiveness.    

He even accused NA of being the most un-inclusive institution in the country.
 
“It will take more than 20 years to significantly increase the presence of Madhesis in the army if the current reservations policy is continued. Of all the state institutions, the army is the least inclusive,” he argued.  

But data from the army suggests otherwise. There are 6,544 personnel of Madhesi origin in the army. “Ours is an inclusive institution, though we have always striven to make it more inclusive still,” said NA Spokesperson Ramindra Chhetri. 

So why this discrepancy? It seems the Madhesi leaders are only talking about a battalion called Naya Sabuj Gan, which was formed for Madhesi recruits. This separate battalion, set up like other battalions for specific ethnic groups, currently has 850 personnel.  
 
The argument of Minister for Physical Planning and Works and Terai Madhes Loktantrik Party leader Hridayesh Tripathi, who has been vociferously demanding mass recruitment of Madhesis into the army, also showed poor knowlede of Madhesi representation in NA.   

“There are only 854 Madhesi in NA. It is necessary to increase that number to 10,000 to give it a national character,” he said.

Similar was the argument of Upendra Yadav, chairman of Madhesi People´s Rights Forum (MPRF). “The presence of the Madhesis is nominal. It must be 500 to 700,” he said. 

NA has four battalions with personnel from specific ethnic groups: Naya Sabuj Battalion for Madhesis, Kali Bahadur Battalion for Gurungs, Purano Gorakh Battalion for Magars and Ripumardan Battalion for Rais. 

“Over 90 percent of personnel in these battalions are from the respective ethnic groups. These ethic groups also have representation at headquarters, and in different battalions, companies and other units,” said NA Spokesperson Chhetri.

Rameshowor Raya Yadav, Senior Vice-chairman of Madhesi People´s Rights Forum-Democratic (MPRF-D), argued that the Madhesis are in technical positions and should not be counted as soldiers. 

But the total numerical strength of the army, which is 92,753, includes both technical and regular personal. 

According to data, of the 6,544 Madhesi personnel, 6,142 serve as regular soldiers, 127 as technicians and 275 as recruits.  

Of 36 Madhesis serving at officer level, one is a brigadier general, two are colonels, two  lieutenant colonels, seven majors, two acting majors, eight captains, four acting captains, nine lieutenants and one second lieutenant.

After the government introduced an inclusion policy through the Fifth Amendment to the Constitution, NA has recruited 1,758 personnel.

As per the new policy, 55 percent were recruited under free competition, and 45 were allocated for inclusion quotas. 

Under the inclusion quotas, 32 percent are allocated for various ethnicities, 28 percent for Madhesis, 20 percent for women, 15 percent for Dalits and the remaining 5 percent for backward groups.
 
During the fist phase of recruitment in April 19, 2010 after introduction of the quota system, 898 were recruited into NA: 289 females, 385 from various ethnic groups, 84 Madhesis, 120 Dalits and 20 from backward regions.

Similarly, under the second phase, the total number of vacancies announced under the Madhesi quota in various categories was 438. The total number of applicants was 1,136 and of these, 73 managed to pass the exams, according to data from the Directorate of Public Relations

Army officials argue that the number of applicants under the reserved quota is very low and the applicants also fail to qualify.  

They argue that it would take another five decades to bring the number of Madhesis in the army to 10,000, given the low numbers of applicants and candidates who qualify.
Last edited: 01-Oct-11 06:32 PM
Last edited: 01-Oct-11 06:49 PM

 
Posted on 10-01-11 6:41 PM     [Snapshot: 449]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@नास जी , मन पराई दिनु भएको मा धन्यबात !तपाइको को बहुमुखी प्रतिभा को केहि अंशहरु राष्ट्रघाती, गद्दार हरु को कुकृत्य हरु लाई जनता माझ ल्याउने अभियान कायम राख्नु होला

 
Posted on 10-01-11 6:45 PM     [Snapshot: 450]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 


@पोलिनादिदी, तपाई ले मकालेकान्छा को धागो मा गर्नु भएको प्रितिक्रिया पढे पछि थाहा  भयो माओबादीको  बन्दुक भन्दा  तपाइको कलमको धरै शक्तिशालि छ भनेर  |  १ गोलीले,१ पटकमा १ जनालाई मात्र लाग्छ तर  पोलिनादिदीको प्रहारले एकै चोटी सयौ जनालाई लागिरहेको छ |  आतंकबादी र देशद्रोहीहरुको हात बाट देशलाई बचौना खबरदारी गरिरहनु होला |

@Tmobile जी,  हचुवा को भरमा १०,००० मधेसीहरु लाई नेपाली सेनाको मापदण्ड नुपुर्याई  भर्ना गर्नु हुन्न भन्ने मेरो आसय हो जुन कुरामा तपाई पनि सहमत हुनु भयो, धेरै राम्रो | मैले समग्र नेपाली सेना को बारेमा लेखेको भएपनि तपाइले मलाई जातियता मा ल्याएर मुछ्नु भयो | खैर केहि छैन ! " nalapani" जी ले उल्लेख गरिसक्नु भएको छ कि सुरुवातमा क्षत्रि र ठकुरी बाहेक मगर,गुरुङ राई र लिम्बु हरुलाई "martial  Race " भनेर बर्गिकरण गरिएको थियो र ति समुदाय का हरुलाई मात्रै बिर्तिश गोर्खा आर्मी मा लियिन्थियो - बफादारिता, निडरता र बीरता लाई  नै उनीहरुलाई पर्थ्मिकता दिएको हुनुपर्छ | सुरुवात मा क्षत्रिहरुको ठुलो संख्या भएपनि उनीहरुको सहभागिता लाई कम गरियो | त्यसको दुइ कारण हरु छन् (१) क्षत्रि हरुले  गाई को मासु नखाने भएको हुनाले  (2) सम्भावित बिद्रोह मगर,गुरुङ राई र लिम्बु हरु बाट हुन सक्ने भएको ले त्यसबाट रोक्न लाई पनि ति समुदाय हरु लाई ब्रिटिश गोर्खा मा पठाएका हुन् | अहिले सबै जात का युवा हरु भर्ना हुन् पाउछन् तर २५० जनाको लागि बर्सेनि हजारौ युवा हरुले प्रतिस्पर्धा गर्ने भएको हुनाले मगर,गुरुङ राई र लिम्बु समुदाय का युवा हरुले पडन  छोडेर  कोहि " YCL" बनेका छन् त कोहि अरब मलेशिया तिर लागेका छन् | वास्तविकता लाई केलाउने हो भने थोरै ब्रिटिश आर्मी को विकल्पका लागि हामीले धेरै गुमाई रहेका छौ |

@"nalapani" जी, मैले दिनु पर्ने धेरै प्रतिउत्तर तपाई ले दिनु भयो, तपाइलाई  मुरी-मुरी  धन्यवाद ! अर्को कुरो इन्डियन गोर्खा आर्मी मा नै पनि त मधेशी मुलका हरुलाई भर्ना लिदैनन  | मधेसी हरुको  इच्छा नभएर हो कि  विश्वसनीयता नभएर पो हो कि ?  तपाइले भने जस्तै नेपाली सेना मा योग्यता पुरा गरेका र आफ्नो स्वेछा मा भर्ना लियिनु पर्छ तर  माओबादी र मधेशी मोर्चाको  कार्यकर्ता हरु भर्ति गर्ने अखडा बनाउनु हुदैन  र नेपाली सेना को निस्पक्ष छबि धमिल्यौनु हुदैन |

 
Posted on 10-01-11 9:13 PM     [Snapshot: 500]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

@पोलिनादिदी, तपाई ले मकालेकान्छा को धागो मा गर्नु भएको प्रितिक्रिया पढे पछि थाहा  भयो माओबादीको  बन्दुक भन्दा  तपाइको कलमको धरै शक्तिशालि छ भनेर  |  १ गोलीले,१ पटकमा १ जनालाई मात्र लाग्छ तर  पोलिनादिदीको प्रहारले एकै चोटी सयौ जनालाई लागिरहेको छ |  आतंकबादी र देशद्रोहीहरुको हात बाट देशलाई बचौना खबरदारी गरिरहनु होला |

Thank you so much Limbu jee, I genuinely believe pen is mightier than a sword. Ani aatma ko tiraskar pani kunaii banduk ko goli bhanda kum hudaina. I am grateful to you for the wonderful words of encouragement you wrote for me.

In relationship to madhisey sena in NA again. Here is a TRUE story.

Indian Prime Minister asked Late PM Krishna Prasad Bhattarai  while visiting India, "PM Bhattarai why does Nepal discriminate the madhesis and only have gurung, magar, limbu, thapa, etc in the national army...you MUST have a madhisey regiment  to make your country more democratic.."

To this, PM Krishna Prasad Bhattarai replied,
"the same reason you have Kumao regiment, Punjab Regiment, Gurkha Regiment, but NOT a Bihar regiment."

Wise man!!




 
Posted on 10-01-11 9:42 PM     [Snapshot: 533]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nothing happened, the total number of army in the country count 10000 from Madhesi and 6000 from Maoist. Some of the Madhisi people who will be going to work in gulf will work for Nepal army. It is another kind of job. The will also serve for big master. Just make the lower army work for upper army, if there is flooding or something happen, try to work there, if not just do nothing. I mean, I am not criticizing army but the country like ours where 1.9 million people working in gulf, Malesia, Korea, europ, it doesn't matter if you add another 10000 army in total count. Regarding Madeshi, if Madeshi has vested interest to separate nation, even without army they can do that, if not I think those poor Madhesi who are working in gulf, there will be little less count. Sorry for almost different Idea.

 
Posted on 10-02-11 6:14 AM     [Snapshot: 659]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 To Paulinadidi,
             I also still remember that press conference which had held in New Delhi in 1991 and that question and answer too. But, that question was not asked by Indian PM to K.P. Bhattrai, it was asked by an Indian journalist to PM Bhattarai front of Indian PM.

 
Posted on 10-02-11 8:46 AM     [Snapshot: 695]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो जात लाई अलिकती तल माथि पर्‍यो भने त्यो चाँही  भेद भाब हुने। आफ्नो भाषा, सन्स्क्रिती अनी  राज्य मा  आफ्नो पहुच अलिकती तल माथि पर्‍यो भने तराजु मा जोखेर लिन खोज्ने.
राज्य मा पहुच को लागि आफ्नो जात जाती लाई चाँही आरक्षाण चहिने तर मधेसी ले त्यो सबै माग्दा चाँही देश तुक्रौन खोज्यो भन्ने? यो double standard किन?
नेपाल मा सबै भन्दा पछी मधेसको माग गर्ने मधेसी होइनन? मधेस आन्दोलन मार्फत? त्यो भन्दा पहिले किरात, नेवार, लिम्बुवान, खुम्बुवानले मागेको होइन र ?
अरुले माग्दा चाँही ठीक मधेसी ले माग्ने बित्तिकै बेठिक्?
अब नेपाली सेना को कुरा, ईतिहास अर्कै थ्यो, नेपाली सेना कती कम्जोर  रहेछ भनेर त माओवादी युध्ह मा नै देखियो। फेरी नेपाली सेना ईतिहास मा जस्तो लड्ने पनि होइन अब, नेपाली सेना ले न चाइना सँग लड्न सक्छ न भरत सँग, साधन श्रोत को दृष्‍टिकोन ले पनि सक्दैन.
फेरी छ्त्री राइ लिम्बु हरु का पुर्खा ले बहादुरि का साथ युध्ह लडेका थिए भन्दै मा तिनिहरु का नाती, पनाती, जनाती पनि बहादुर हुनै पर्छ  भन्ने जरुरी छैन। 
अब एस्तो मा मधेसी हरुले सेना मा १०,००० को भर्ना चाहियो भन्यो भनेर किन अत्तिने, सेना  राज्य को अँग हो, कुनै जात जाती को बिर्ता होइन 
फेरी पुर्खा को नाम बेचेर अझ सम्म सेनामा हाली मुहाली गर्न पनि मिल्दैन
रह्यो प्रतिस्पर्धा गरेर भर्ना गर्ने कुरा, अब निजामती प्रशासन जहाँ जनता ले प्रत्यक्छ सेबा लिन्छ त्यहा त प्रतिस्पर्धा नचाहिने अरक्षान गर्न हुने   भएपची सेना मा चाँही किन? दैबी प्रकोप उध्हार, बाटो बनाउने र शान्ती सेना मा भाग लिने त हो नि सेना को काम, के तेती काम मधेसी ले गर्न सक्दैनन?
फेरी पुरा प्रतिस्पर्धा नगर्ने भनेको पनि छैन, मधेसी मधेसी बिच को प्रतिस्पर्धा त भैइ हाल्छ
फेरी मधेसी ले जात अनुसार भर्ना मागेको छैन सबै मधेसी हरु बाट भनेको छ, तेस्करन तेस्लाई आधार मानेर अरुहरुले आफ्नो जात लाई भर्ना गर्न भन्ने कुरा आउँदैन
मधेसी ले पूर्व मेची देखी पश्चिम महाकाली सम्म को मधेसी हरु लाई भनेको छ नकी कुनै सानो ईलाकाको समुदाये लाई, २२ जिल्ला को लग्भग ५० % जनता को माग चाँही राष्ट्रघाती, ५-७ जिल्ला को १०-१५% जनता को माग चाँही राष्ट्रबादी?    
 
सेना मा मधेसी को सन्ख्या 
 
जहाँ  सम्म सेनामा मधेसी को संख्या लग्भग ५००० रहेको कुरा छ् तेश्मा कुरा एस्तो छ। नेपाली सेना मा थारु हरु को उपस्थिती उल्लेखनिये छ । ति ५००० मध्हे धेरै जसो थारु छन। अब प्रदेश भिभजन गर्द चाँही मधेसी र थारु भनेको फरक हो भन्ने, सेनामा चाँही  थारु हरु लाई पनि मधेसी को कोटा मा देखौने? 
 
प्रशासन मा, राजनीति मा,  सबै जन जाती को मान्छे अली अली त थिए नि पहिले देखी तर आफ्नो जात लाई तेती ले नपुगी हाम्रो जन्सन्ख्य एती छ तेसै अनुसार चाहियो भन्ने। तल माथि पर्ने बित्तिकै अरु जात लाई आमा चकारी गाली गर्ने, आकाश खस्ला जस्तो गर्ने। मधेसी हरुले चाइ ए बाबा हाम्रो जन्स्न्ख्य एती छ्, हामी लाई एती चाहिन्छ भन्ने बित्तिकै उनिहरु माथि जाइ लाग्ने, आफ्नो जात लाई माग्दा सबै ठीक, मधेसी ले माग्दा चाँही राष्ट्रघाती? 
 

 
Posted on 10-02-11 9:07 AM     [Snapshot: 710]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 So, you don't think चौधरी are no madhise anymore ? so how come you claim २२ जिल्ला of tarai are as a whole Madesh ? 
Last edited: 02-Oct-11 09:08 AM

 
Posted on 10-02-11 9:52 AM     [Snapshot: 738]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Kina madhesi ko maag sadhaii PRO-INDIAN huncha??

I do not think ne.war. Limbu, Magar's have demands like allow Indian marshall in TIA...let us break apart if we want to from the country of Nepal etc...

That is why Madhesi demands are not very Nepali demands.

BUT--SOMETIMES I WANT TO GIVE AWAY THESE MADHESIS THEIR TERRITORY SO THEY CAN RELY ON BIHAR TO SUPPORT THEIR LIFESTYLE..YESAII PANI MADHESII HARU LAI INDIAN HARULE ...NEPALI OF INDIAN ORIGIN BHANCHA, JASTAII DR. RAM BARAN YADAV LAI INDIAN MEDIA LE SADHAI A NEPALI OF INDIAN ORIGIN BHANCHA....

TARA PRASHANT TAMANG LAI CHAI INDIAN OF NEPALI ORIGIN...

I HAVE SEEN MADHESI PEOPLE SAY I AM A NEPALI OF INDIAN ORIGIN.

YOU WILL NOT FIND MOST PAHADI PEOPLE SAY THAT, EVEN THOUGH A LOT OF che.tris. AND bah.uns. ALSO HISTORICALLY CAME FROM INDIA..THIS IS THE DIFFERENCE BETWEEN THESE MADHESIS..

Nepal bhanne desh kunaii madhesi le banako desh pani haina jatti khera ni afno pro-indian demands raaakhni..uni haru lai dhoti kurta lagyaera..paan baato baato ma picha picha thukera ani hindi bolera..i am actually indian in origin bhandaii  bachnu cha bhaney BIHAR SANGA OPEN BORDER CHA..teha jaanda badhi ramro hola..

Nepal ma basni ho be proud of its culture, people, and mannerism. I have heard ENOUGH OF THIS INDIA CONSPIRED MADHESI CRAP.
Last edited: 02-Oct-11 09:55 AM
Last edited: 02-Oct-11 09:57 AM

 
Posted on 10-02-11 10:51 AM     [Snapshot: 752]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

 
BUT--SOMETIMES I WANT TO GIVE AWAY THESE MADHESIS THEIR TERRITORY SO THEY CAN RELY ON BIHAR TO SUPPORT THEIR LIFESTYLE..YESAII PANI MADHESII HARU LAI INDIAN HARULE ...NEPALI OF INDIAN ORIGIN BHANCHA, JASTAII DR. RAM BARAN YADAV LAI INDIAN MEDIA LE SADHAI A NEPALI OF INDIAN ORIGIN BHANCHA..

1. lol..Nepal is not your private property ...you cant decide what to do
2.In anthopology /human civilaization there is nothing called people of  Indian origion at least scientist have not come out of one yet. 3.Those madhesi who were living in terai area from hundredes of years has nothing to do with India. It was rana sasan that made them close to India. Beacuse of British colony India was more developed at that time so they became naturally close to India. It was Nepali govt who acted very late to intigrate them  in nepali mainstream. It was natural inclination.
4. You dont decide your national policy based upon what Indian news paper says.

Nepal bhanne desh kunaii madhesi le banako desh pani haina jatti khera ni afno pro-indian demands raaakhni..uni haru lai dhoti kurta lagyaera..paani thukera...hindi bolera bachnu cha bhaney BIHAR SANGA OPEN BORDER CHA..teha jaanda badhi ramro hola..

1. Speak for youself, try to justify your point based on logic not on sentiments. From the beginning who gave indians Nepali citizenship?? those pahade CDOs who were selling citizenship to people coming from India and creating difficulty for people who were living in madhes for hyndereds of years. Go and complain to those pahade CDOs who  sold citizenship for few thousends ruppes. Those new commers are domination in propoganda and you are blaming entire madhesi.
2. Dhoti laune ra paan thukne matrai kina Indian style how many pahade, [Disallowed String for - castist reference], janjaati watch hindi film, sing hindi song?
dance on hindi song, watch hindi serial, Indian drerss lagayera, hindi geet gayera Indian kahna khayera madhesi le chhai dhoti lagayeko risauni ?
3. Kurta surwal laqgayera , indian resturent ma khana khayera, hindi cinema herera hindi geet gaudai dance garda chhai Nepali  hune, terai ko manche le natural close association le garda dhoti lauda  anti nepal ??
4. You know how in Kumaun Gadhwaal Nepali lost to British? because local people ther were against  nepali soldiers, so that logistic  supply was cut off, thats why Nepal lost to British in Butwal it didnt happened thats why Nepal was able to keep Butwal


Nepal ma basni ho be proud of its culture, people, and mannerism. I have heard ENOUGH OF THIS INDIA CONSPIRED MADHESI CRAP.

1. Since when culture of madhesi ppl became anti Nepal? Only culturs of [Disallowed String for - castist reference], chhetris and janjati are nepali culture? Who made so ? you ? and these days most ppl in Nepal sing Hindi song, watch Hindi movies, dance on Hindi song even in Nepali cultural programs, they go and eat in indian resturents. In my opinion that type of practice is Indianizing Nepal.
2. Afule chhai India ko pura life style copy garda pani kehi nahune madhesi le hindi bolyo ki bihar tira vagna parni? what a hypocrite 




 
Posted on 10-02-11 11:03 AM     [Snapshot: 786]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 @Tmobile

I do not have right to decide tharaus are madhesi or not. There are two types of Chaudharis. One is tharu chaudhari another is madhesi chaudhari . Chaudharis are in India, Banglades and Pakistan too. and they are not tharus. Regarding Nepali Chaudhari tharus it is up to them and up to the law of Nepal wheather to include them in madhesi group or not. if they decideded to be included in madhesi group then their number in Nepali army should be counted towards madhesi group and if they do not consider themslevs madhesi then their number should not be counted towards madhesi. This is  a serious issue and should be decided by majority of them not us.



 
Posted on 10-02-11 11:33 AM     [Snapshot: 825]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Live peace, don't make mess Nepal. It is already a mess. If Madheshi want right to be part of India, they will never be happy because being second class citizen in another country is most humilating but if they want right for human dignity, every government and country has to secure equal right to Madheshi, Pahadian, Mountainions, so please live peace guys, don't do hate politics. It will not make anyone happy.

 
Posted on 10-02-11 11:50 AM     [Snapshot: 837]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 so you mean other चौधरी  are not थारु and they were migrated from India, Bangaladesh and Pakisthan ? If so, why don't they go to their native land ?
 



PAGE:   1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters