Posted by: PaulinaDidi October 1, 2011
दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?
Login in to Rate this Post:     0       ?        
नेपाल लाई अस्थिर बनाउन सम्भव भए पनि नेपालमा अरु कुनै पनि देसले पूर्ण रुपमा अधिनमा लिन वा जित्न असम्भव छ त्यसैले भबिस्यमा देशलाई भयाबह स्थितिमा पुर्याउने र नपुर्याउने जिम्मा अहिलेको माओबादी र  मधेशबादी पार्टीहरुको हातमा छ ,  आशा  गरौ उनीहरुले सम्पूर्ण नेपालीको हितको निम्ति बिबिकपूर्ण रुपले शान्ति प्रक्रिया टुंग्याउन सफल हुनेछन नत्र एउटा ले हतियार बिसौन साथ् अर्को पक्षले आपनो अधिकार को लागि हतियार उठाउने स्थिति को सिर्जना नहोला भन्न सकिदैन |

Limbu Jee thank you so much such a beautiful and articulate article. Well said!!

Read Full Discussion Thread for this article