Posted by: KishorLimbu October 3, 2011
दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?
Login in to Rate this Post:     1       ?         Liked by
" अमेरिका आएसी हरेक बिहान नेपालको बारे समाचार इन्टरनेटमा पढिन्छ अनि देशको कहालीलाग्दो अवास्था देखेर मुटु छिया छिया हुन्छ ! "

तपैले भन्नु भएको शत प्रतिशत सत्य हो | मलाई पनि नेपालको अहिले अवस्थाले दुख्खी र आक्रोशित बनाउछ  | त्यति लामो समय अम्रिका बसेर पनि  नेपालीमन अनि  नेपालीपन  बचाई राक्नु भएको छ त्यो नै अघिक हो , तपाई को धागो हरुबाट नै मातृभूमी प्रति को  तपाइको स्नेह देखिन्छ | अर्काको घर , अर्काको श्रीमती र अर्का देश राम्रो भएर नहुने रहेछ brother ! मलाई नेपाल मा जादा  मात्र कसैले  "  मे आइ अस्क यु , व्वाट  कन्ट्री आर यु  फ्रोम ?"  भएर कसैले सोद्धैन |

माओबादी हरुले बिद्रोह गर्नु अघि पनि सर्व सर्व साधारण को दुख जस्तो थियो अहिले झनै खराव भएर गयको छ | माओबादी हरुले वास्तविक शत्रुसंग युद्द नगरेर आफ्नै निरिह नेपाली नेपालीहरु  बीच एक आपस मा  काटमारको सिर्जना गर्यो अनि  नेपाली एकता मा फुट ल्यायो |  हाम्रो पुस्ताले राष्ट्र घाती र देश द्रोही अनि परि आएको खण्डमा  वास्तविक सत्रु संग लड्ने तयार गर्नु पर्छ | हामी जस्ता लाखौ नेपाली युवा हरुलाई नेपाल आमाले छाती पिटी -पिटी पुकारी रहेकी छिन्   | कपुत हरु मात्र जन्माए छु भनेर आफ्नो कोख लाई धिक्कारी रहेकी छिन्
Read Full Discussion Thread for this article