Posted by: _____ October 3, 2011
दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?
Login in to Rate this Post:     1       ?         Liked by
 @Nalapani 

६५ बर्ष अगाडि को कुरा लाई लिएर अहिले को सेना पनि तेस्ताइ छ भन्न कसरी मिल्छ? ६५ बर्ष अगाडि को सेना का जबान अहिले काम गर्दैनन, अहिले त  सेनाका जर्नेल कर्नेल हरुका बिग्रेका  छोरा, राणा शाह हरु का बिग्रे का सन्तान आदी लाई जागिर खुवौने ठाम भएको थियो तेस्पची मात्र सर्ब साधारण 
सेना ले पराजित गरेर होइन, माओवादी भित्र आन्तरिक संघर्स टन्न चर्किएको थियो बाबुराम र प्रचन्ड बिच आन्तरिक लडाईं चलेको थ्यो तेसैले माओवादी योध्हा हरु मा उत्शाह् को कमी आएको थियो। प्रचन्ड ले ज्ञानेन्द्र सँग छलफल चलएको थ्यो, तिनी हरु रोल्पा मा ज्ञानेन्द्र को घोषणा कुरेर बसेका थिए, तर ज्ञानेन्द्र ले किन हो कुन्नी माओवादी ले भने अनुसार घोषणा गरेन उल्तो कु गरी दिये।प्रचन्ड ज्ञानेन्द्र सँग रिस ले चुर्मुर, भारत पनि gyanendra सँग रिश ले च्रुमुर, एही मौका मा हाम्रो दख्हिन को अत्मिये मित्र देश ले माओवादी र सात पार्टी लाई १२ बुदे मार्फत मिलाई दियो. raja सँग बदला  लिन। यो एक प्रकार ले निकाश जस्तै  थियो माओवादी को लागि। अहिले सत्ता मा पुग्दा त हतियार बुझौन एस्तू गाह्रोओ भै रछ माओवादी लाई। सेना को दबाब ले तेती सजिलै कहाँ हार मान्ने वाला थिए र 
पीस कीपिङ मा चाँही  मन्नै पर्छ  नेपाली सेना लाई एक दुइता अपबाद् बहेक। नेपाली सेना सँग पीस कीपिङ मा काम गरेका धेरै बिदेशी सँग मैले काम गरेको छु। तिनी हरु सबै ले प्रसन्सा गरेक थिए 
Read Full Discussion Thread for this article