gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ४५ --

[Please view other pages to see the rest of the postings. Total posts: 599]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 189586 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 02-03-07 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४५ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
फोटो कपिराइट : नमे

 
Posted on 02-04-07 3:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चाइ फस् भैयो, सप्पै जना आईतवारे निन्द्राँ मस्त होलान क्यारे!

एक्छिन पछि आँखा मिच्दै चौतारीआँ पाल्नुहुने सप्पै गाम्लेहरु तथा यो चौतारीका अभियन्ता गालब लगायत ज्ञात (चौतारीमा देखिने गरेर छिर्ने) अज्ञात (छापामार इस्ट्याअलमा चौतारीमा छिर्ने) सप्पै गाम्लेहरुलाइ आइतबारे छड्के सलाम यो ग्वाँचेको ।

स्वस्थानी बिशेस साँच्चिकै बिसेस रह्यो, तेस्तै बिशेस यो पडाव पनि हुनेछ भन्ने आसा छ। धन्यबात गालब!

गालब, तो स्वस्थानीमा स्नेहाको कुरा काँट आयो फेरि, ग्वाँचेले स्नेहालाइ चिन्छ र, कसरि?
 
Posted on 02-04-07 4:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चाइ सेकेन भैयो, सप्पै जना आईतवारे निन्द्राँ मस्त होलान क्यारे!

एक्छिन पछि आँखा मिच्दै चौतारीआँ पाल्नुहुने सप्पै गाम्लेहरु तथा यो चौतारीका अभियन्ता गालब लगायत ज्ञात (चौतारीमा देखिने गरेर छिर्ने) अज्ञात (छापामार इस्ट्याअलमा चौतारीमा छिर्ने) सप्पै गाम्लेहरुलाइ आइतबारे छड्के सलाम यो मिस्टेको ।
धन्यबात गालब!
 
Posted on 02-04-07 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उपश्थित-अनुपश्थित सबैलाई नमस्कार छ!

गालउको जय होस्, धेरै-धेरै पुन्ने लागोस्!

अघिल्लो चौतारी पढिभ्याएकै छैन, लागें म उतै।
 
Posted on 02-04-07 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालेले महिनै स्वस्थानि सुनाई नया चौतारी ४५ बनाउदां भए। यो पालिको पुण्य सबै गालेको भागमा पर्दा भए।

सबैलाई नमस्कार।

लौ यो चौतरीमा मेरो नाम नी संम्लग्न गरिदेको रैच, धन्यबाद गाले।

ग्वांचे, त्यो "पडाव" भनेको के हो?
 
Posted on 02-04-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम आईतवारे अभिबादन्! शनिबारए चिलिम बढी भएको ले ढिला उठियो, उठ्ने बित्टिकाइ चौतारीमा हाजिर भइयो ।
 
Posted on 02-04-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्लेहरुलाई आईतबारे नमस्कार!! गालउको जय होस्, धेरै-धेरै पुन्ने लागोस्!

अघिल्लो चौतारी पढिभ्याएकै छैन, लागें म नि उतै। भरेङ पनि हाल्देको रै'च शिरानाँ, सजिलो हुने भो!

के छ नेप्ची हालखबर?
 
Posted on 02-04-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठूल्दाइ!
 
Posted on 02-04-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबै लाइ।।।।येस् अनुपम् चौतारि को निर्माता,निर्देसक्,कथाकार् गालु महाराज् लाइ धेरै दन्नेबाद्,नया दिन् को सुरुवात् नया चौतारि बाट गर्न पाउदा जुनि सफल् भयेको मानिचु,सबै गाम्लेहरु को जय होस्।।।।।
 
Posted on 02-04-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सबै चौतारिवासिलाइ नमस्कार छ है।स्वस्थानि सुनेर आनन्द लिन पाएको अघिल्लो चौतारि जस्तै रहोस यो चौतारि पनि।वस्तु परक चौतारिको लागि सबैलाइ शुभकामना तथा बधाइ।
 
Posted on 02-04-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा स्वोस्थानी शिरोमणी गालउ महाराजले नया चौतारोको निर्माण गर्नु भएछ। चौतारी निर्माण जस्तो महान कार्य गर्नु हुने गालउ महाराज लाइ मेरो कोटी कोटी प्रणाम छ।
चौतारीमा मुख देखाएर जाने सम्पुर्ण गाम्लेहरु तथा मुख न देखाइ कन टाढै बाट चिहाएर जानु हुने महानुभाबहरु लाइ मेरो नमस्ते।
सबैको सप्ताहान्त सुखमय बितोस !!!
 
Posted on 02-04-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज ढिलो उठियो, नबो द्सौ खोइ के के भैयो । गालबको बखान गाउन भन्दा पनि धन्यवाद दिन तिर लागे । क्रम बद्द रुपम लेखेर उच्च रुपम सकउनु उत्कृष्टता को नमुना हो ।
अनि ४४ भागमा चित्रेको र राहुल दाइको सिर्जना ले पनि थापा उर्जा थपेर चौतारी सुगनध सहितको सुन भयो ।
चौतारीमा उत्पन्न भएका सिर्जना ब्ल्खु गाम्मा राखे सदै ताजा रहन्छ भन्ने मेरो बिचार हो । कुना बेला अलि अलि लेखे पनि ऐले धेरै कुरले गाजेर कुझो भए प्नि लेख रचना को उत्टिकाइ माया लाग्छ । ब्ल्खु गम्मा तस्द( प्रेरणा चौतारी ) लेखे कसो होला ?
 
Posted on 02-04-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepali type garda arkai version use gareko ma dherai mistake bhayeko ma sachhyara padhnu hola.
 
Posted on 02-04-07 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे ले कुरा चाँही असली गरेको छ है । ल एक चिलिम मेरो तर्फ बाट , मज्जा ले तानुम्, जीवन जगतलाई अर्कै चक्षुले हेरुं ।
 
Posted on 02-04-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ बालक , आइ एम मिसिङ स्वस्थानि कथा टुडे! :( :(
 
Posted on 02-04-07 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

गालबलाई नयाँ सुन्दर चौतारीको लागि कोटी कोटी धन्यवाद!

ल रमाइलो गर्दै गरम्।
 
Posted on 02-04-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वोस्थानी शिरोमणी गालब महाराजले नया चौपारीको निर्माण गर्नु भएकोमा धेरै धेरै धन्यबाद र महाराज लाइ मेरो नमस्कार पनि । चौपारि मा छापामार स्टाइल ले नै आउने बानि परेको ले सबै गाम्ले हरु लाइ पनि सलाम ।
कुरो के भने समय अभावका कारण ले गर्दा चौपारि मा ढुँगा राख्नु नपाएको हो । कुरो मिलाम्दै छु यो जरोमुनि को गाममा सायद केहि दिनमा नै निरन्तर चौपारिमा ढुँगा मिलाउन आउने चाँजोपाँजो मिलाम्दै छु। हवस त आज लाइ बिदा पाम ।

उहि सानोकान्छो
 
Posted on 02-04-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(छापामार इस्ट्याअलमा चौतारीमा छिर्ने) :P

loved the स्वस्थानी ।
 
Posted on 02-04-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

गालबलाई नयाँ सुन्दर चौतारीको लागि कोटी कोटी धन्यवाद!

ल रमाइलो गर्दै गरम्।
 
Posted on 02-04-07 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सबै गाउँलेहरु लाई यो ढुङ्गे को नमस्कार छ है ।नयाँ परियो क्यारे आफु, एसो गाउँले हरु सँग यो चौतारी मा पसिना पुचेर २ सर्को चुरोट् तान्दै बसिबियालो गरु भनेर पाइला टेकिहालेको नि। हेला चै नगर्नुहोला है गाम्लेहरु मलाई ।लौ ऐले काम मा जना हतार् भयो अब भोली को घाम बाट पार पाउन मात्र आइन्छ चौतारि मा ।ऐले लाई तारेमाम । । ।
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
lost $3500 on penny stocks !!!
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Is this a progressive step?
1974 AD Pinjadako Suga Remixed
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters