[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ४५ --

[Please view other pages to see the rest of the postings. Total posts: 599]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 189548 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 02-03-07 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४५ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
फोटो कपिराइट : नमे

 
Posted on 02-09-07 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हरितालिका र राहुलदाइ त अझै चौतारिमै चिसो शीतमा बसिरहनु भा रैछ।यसो झ्याप् हुने बेला भएन?
 
Posted on 02-09-07 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

ल । ल आयो शिवरात्री ......
झगडा नगर पालै पालो तान......
यसपाली छिमेकि राष्ट्रबाट ......
थुप्प्रै बाबाजीहरु आउने रे!!.....
को को चिलिम हुने हो!.........
नियत त राम्रो देख्दिन म!! ....
ल तान चिलिम ..............
धरै दिन बाकि छैन........

 
Posted on 02-09-07 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिउन खोजेको होइन
पिउन रोजेको होइन
तिम्रो अनुपस्थितिमा
साहरा खोजेको होइन

कमजोर् न सम्झनु अनु........
अचेल झम् झमे साँझ
प्यारो लाग्न थालेको छ
अचेल पीरो पीरो सितन्
प्यारो लाग्न थालेको छ।

त्यो छिमेकी मुलुकबाट आउने बाबा जी हरुलाई धपाउने उत्तम् उपाय छ। जय शम्भू तान्न पाइएला भनेर आउने त हो नि। ह्यारि, निश् ब्रो, सयमि जी, सबै मिलेर गौशालाको बूटी चिलिम् पार्दिएम् भने प्रभुहरु जिल्ला राम् हुने छन्, अनि जिन्दगिमा यो माघ को चिसो घाम ताप्न कान्तिपुर् छिर्ने छैन।
कसो ब्रो हरु, तानुम्, तानुम्, ढोँगीहरुको भाग् नि तानुम्। जय नेपाल्, जय शम्भू।
 
Posted on 02-09-07 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो घर पारीको चिहान डाँडामा
आज भुतले तर्सायो,
राती सपनिमा हो कि,बिपनिमा
त्यो प्रेतले लात्ती बर्षायो,
ब्युझिएर आँफैलाई चिमोती हेरे
एउती किच्कन्ने पो आएको रहिछे
कति राम्री भने,भनि साद्धे छैन
सबै,,,,,थोक मिलेक,खाली
पैतला मात्र पछाडि फर्किएका,


यसरी त मलाई निस्थुरी तर्साउन आएथी
नसके पनि प्यारको अङ्गुठी लाएथी,
त्यो किच्कन्ने सँग त केही पनि थिएन
मैले आफ्नो ,,,,, दिदा पनि लिएन
एसो पैतला चलाइ हेरेको त
पैतला मेरै जस्तो गरी फर्कियो

उठाउँदा उनिलाई मेरो कम्मरै मर्कियो
अनि उनको त्यो ,,,, पनि सर्कियो । । ।
 
Posted on 02-09-07 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे तिनपाने जदौ! यो बिर्खे माईलाको!!
 
Posted on 02-10-07 12:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सबै कता कता लाएछन!
एउडा गुलाम अलिको गजल गाउँदै म पनि गएँ सुत्न!


थोडि सि पि शराब थोडि उछाल दि
कुछ इस तरहसे हमने जवानी निकाल दि

हमने सिया है ईश्कमे होठोँको इस तरह
जिसने भि दि जहाँमे हमारि मिसाल दि

अब डर नहिँ किसिका जमाने मे दोस्तोँ
हमने तो दुश्मनी भि मुहब्बतमे ढाल दि

मै चुर हुँ नशेमे मुझे कुछ खबर नहिँ
मुझ पे निगाह ए' शोख कब तुमने डाल दि

युँ मुझको था तुम्हारे हि आने का इन्तजार
गुमनाम मैने मौत भि रस्ते मे टाल दि

 
Posted on 02-10-07 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

कस्तो हुँदैछ शनिवार सबैको? रमाइलो गर्दै गरम्।
 
Posted on 02-10-07 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई मुन पर्नीहिन्दी गीत भन्दिम?

मेरा जीवन कोरा कागज कोरा हि रहगया
जो लिखाथाआआ आशूओँको सगं बेहेगया

हावासे झोका आया टुटा डालीसे फूल
... ... ...


आइतबारे जदौ यो दादा_गिरीको.
 
Posted on 02-10-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शनिवार... शनिवार... शनिश्चरवार...
शनिवार... शनिवार... शनिश्चरवार...

जदौ सप्पैलाई!!
 
Posted on 02-10-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका । कोहो न आउने भने चौतारीमा, ज्यादा जाडो बढेर हो कि?
 
Posted on 02-10-07 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ ठुल्दाइ? खै दिउँसो पनि कोही आउन छोडे, शनिवारको दिन कसैलाई फुर्सत छैन!

खै ल्याउनु चिलिम, तानुम दाजुभाइ बसेर।
 
Posted on 02-10-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि, यो चौतारीमा काम न पाएका, दाम न कमाएका, हामी दुई दाजु भाई मात्र पर्यौं कि क्या हो । ल तानुम्, जय शम्भो! शिब रात्रीको अग्रीम बधाई ।
 
Posted on 02-10-07 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते राहुल दाजु लगाएत सबै लाई यो विवश को
 
Posted on 02-10-07 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी हराएर क्या टेन्सन भो एक छिन् लाई त। खोज्दा खोज्दा हैरान। हाम्रा साझा माडसाबले अलि माथिल्तिरै धकेल्दिनु भा रैच।

खै किन हो कोई छैनन् त अहिले।
 
Posted on 02-10-07 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो प्यारो चौतारी तिमी कता लुकेछौ। बनमारा (हो कि देशमारा हो कुन्नि) झारले पुरिएछौ। यसो बाहिर निकाल्दिनु पर्यो।

नेप्ची ज्यु, हजुर हाम्रो नेप्चेको दिदी-बुइनी हो कि के हो ! नमस्ते अरेँ है। :-)

जदौ चौतारीबासीहरु !
 
Posted on 02-10-07 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भूपिको नक्कल गर्दै :

हे गुलाफको बोट रुँगी बस्ने काँढा !
फरक क्यै छैन तेरो मेरो बानीमा,
केवल एउटै फरक छ हाम्रो कहानीमा,

तैँले प्रेम गर्छस र तेरो प्रेम फूल बन्छ,
मैले प्रेम गर्छु र मेरो प्रेम भूल बन्छ ।


:-)
भउते
 
Posted on 02-10-07 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तउभे रुगु!
छे क बखर बाखर?
 
Posted on 02-11-07 3:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौपारी सुन्य छ त। "आइतबारे जदौ!" कोहि छौ भने।
 
Posted on 02-11-07 4:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दादा एक्लै चौतारीमा ? लौ मेरो नि जदौ छ है !
 
Posted on 02-11-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सब लाई । चौतारी सुनसान छ, के भाको हो ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters