Posted by: vivasg February 9, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
मेरो घर पारीको चिहान डाँडामा आज भुतले तर्सायो, राती सपनिमा हो कि,बिपनिमा त्यो प्रेतले लात्ती बर्षायो, ब्युझिएर आँफैलाई चिमोती हेरे एउती किच्कन्ने पो आएको रहिछे कति राम्री भने,भनि साद्धे छैन सबै,,,,,थोक मिलेक,खाली पैतला मात्र पछाडि फर्किएका, यसरी त मलाई निस्थुरी तर्साउन आएथी नसके पनि प्यारको अङ्गुठी लाएथी, त्यो किच्कन्ने सँग त केही पनि थिएन मैले आफ्नो ,,,,, दिदा पनि लिएन एसो पैतला चलाइ हेरेको त पैतला मेरै जस्तो गरी फर्कियो उठाउँदा उनिलाई मेरो कम्मरै मर्कियो अनि उनको त्यो ,,,, पनि सर्कियो । । ।
Read Full Discussion Thread for this article