[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ४५ --

[Please view other pages to see the rest of the postings. Total posts: 599]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 189589 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 02-03-07 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४५ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
फोटो कपिराइट : नमे

 
Posted on 02-04-07 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

गालबलाई नयाँ सुन्दर चौतारीको लागि कोटी कोटी धन्यवाद!

ल रमाइलो गर्दै गरम्। Chilim tanne ki?

Uhi Jwai, Jai Nepal
 
Posted on 02-04-07 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Punha: ma Jwai

Sunima Nani K chha hal khabar?

Jai Nepal
 
Posted on 02-04-07 11:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ त हाम्रा गाम्ले हरु???कता हो सबै कि सबै पल्ला गाम् तिर को झगडा मा मिसिन गाका छन् ,आज टोर्च नि बोक्न बिर्सि हालेछु,येस्तो डर्मर्दो छ सबै तिरा ,झगडा गरेर हैरान् छन्,येस्ता अध्यारामा कता जुम्,म चै चौतरि मै ढले आज ,सबै लाइ गुड् नाइट्।।।।।।।
 
Posted on 02-04-07 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिले, तारेमाम्, हो त नि पल्ल गाम म बेस्सारी झगडा परेको रहेछ्, मैले नि चिलिम को सूर मा १-२ मुक्का हान्दिएं, आमा बेच्ने कपुत हरु लाई ।
 
Posted on 02-05-07 12:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आखा लाग्नै लाथ्यो दाजु आउनु भयेच,जदौ गरे दाजु।।।१ २ मुक्का हान्नु भयेछ,काइदा गर्नु भो,न पौने ले केरा पाये कालो चियामा चोपेर खाये भन्या जस्तो कति कराका!!!दिक्क लागिसक्यो,बरु दाजु त येसो पल्ला गामतिर् पनि जानु हुन्छ,अलि बलियो हुनु पर्यो फटाहाहरु को के भर्, बरु बोलि नै दाजु को घरा दुइ हर्लिस् सिसि कालि भैसि को घिउ पथौछु क्यार,भात् सङ खाने हैन दाजु बरु एक् एक् गिलास घिउ पिउने बुज्नुबो,अनि त एक् दुउ मुक्का हैन,परेछ भने त लात् नै हानेर आये नि हुन्छ,फटाहाहरु लै।।।।।।।।
 
Posted on 02-05-07 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jwai sap lai aaramai
 
Posted on 02-05-07 3:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ara mai chha, Jai Nepal
 
Posted on 02-05-07 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है गाम्लेहरु, कोही उठ्याछैन कि क्या हो??
 
Posted on 02-05-07 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है गाँउले हरुलाइ।अब परेन गारो,मलाइ यहाँ।पल्लो गाउँमा राहुल दाइको मुक्कi त हेरेको हो,अब बधाइ चाहिँ चिलिम लाइ दिने कि दाइलाइ,धर्म सन्कट नै परिगो नि।ल मिलाएर लिनु है बधाइ चाहि आधा आधा बाडेर।
 
Posted on 02-05-07 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, सब लाई, नानु, हरि, दिले, सुनिमा आदी इत्यादि सब् लाइ। हिजो को मुक्का मुक्किले हात् दुखेर हैरान् भने, ढिलो उठियो। तै पनि सुभ प्रभात्।
 
Posted on 02-05-07 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!
सुन्नुहोस् जिम्माल बुडा र तितौरिले गाएको गीत.

 
Posted on 02-05-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु ताआआआआआआआ
 
Posted on 02-05-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालनी र कुम्ले पनि छ है*........
hattaar ma galti le mistake bhayechha
 
Posted on 02-05-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्टे, बहुत अच्छा गाना राखेछौ, थ्यान्क यु ।
 
Posted on 02-05-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ यो बिर्खे माइलाको!!!

ल एउटा कथा भन्न मन लाग्यो।

The Never Ending Story

एकादेशमा एउटा शिकारी थियो रे। त्यो शिकारी एक दिन शिकार खेल्न वनमा गयो रे। उसले रुखमा एउटा सुगालाई देख्यो रे। त्यो सुगालाई बन्दुकले हानेर झार्छु भनेर बन्दुक सोझ्यायो रे। ठिक ट्रिगर तान्ने बेलामा त्यो सुगा भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। .... सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। ....

बाँकी भाग पछि भनम्ला!!!
:-)
 
Posted on 02-05-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे । त्यस पछी फेरि ट्रिगर तानेर हानेको कागलाइ पो लायो रे । अनि त भयो फर्साद - नखाउ भने दिन भरीको शिकार खाउ भने कान्छा बाबुको अनुहार ।
बाकि भाग गाले बाट ।
 
Posted on 02-05-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसपछि शिकारीलाई सेल खान मन लाग्यो रे अनि घर गएर बुढिलाई ए बुढि सेल पका न खान मन लाग्यो भन्यो रे अनि बुढिले सेल पकाउनि बुढाले खानि, बुढाले पकाउनी बुढिले खानी, बुढिले पकाउनि बुढाले खानि, बुढाले पकाउनी बुढिले खानी, बुढिले पकाउनि बुढाले खानि, बुढाले पकाउनी बुढिले खानी, बुढिले पकाउनि बुढाले खानि, बुढाले पकाउनी बुढिले खानी, बुढिले पकाउनि बुढाले खानि, बुढाले पकाउनी बुढिले खानी, बुढिले पकाउनि बुढाले खानि, बुढाले पकाउनी बुढिले खानी, बुढिले पकाउनि बुढाले खानि, बुढाले पकाउनी बुढिले खानी, बुढिले पकाउनि बुढाले खानि, बुढाले पकाउनी बुढिले खानी, बुढिले पकाउनि बुढाले खानि, बुढाले पकाउनी बुढिले खानी, बुढिले पकाउनि बुढाले खानि, बुढाले पकाउनी बुढिले खानी, बुढिले पकाउनि बुढाले खानि, बुढाले पकाउनी बुढिले खानी, बुढिले पकाउनि बुढाले खानि, बुढाले पकाउनी बुढिले खानी, बुढिले पकाउनि बुढाले खानि, बुढाले पकाउनी बुढिले खानी, बुढिले पकाउनि बुढाले खानि, बुढाले पकाउनी बुढिले खानी, बुढिले पकाउनि बुढाले खानि, बुढाले पकाउनी बुढिले खानी गरेछन् रे।
बाकि भाग गाले बाट ।
 
Posted on 02-05-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमबारे जदौ! यो बिर्खे माईलाको!!

गालऊलाई एक महिना सम्मको स्वस्थानी वाचन र साथसाथै यो नयाँ मजाको चौतारीको लागि मुरि मुरि धन्यवाद्!!
 
Posted on 02-05-07 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

किन सुन्सान आज चौतारी?
 
Posted on 02-05-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, तारेमाम । जाडो छ, घाम पनि तराईको शान्ति जस्तो भो, गायब । ठुलाबडा तीनपाने मै न्यानो ताप्दै होला । नानीहरु अगेनामै होला, यो चौतारीमा को आउछ ?
म चाँही शान्ति खल्बल्याउने छुल्याह हरु आम्छन कि हाम्रा गाम भनेर चिसो घाम कुरेर बसेको छु ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters