Posted by: nepalean February 5, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे । त्यस पछी फेरि ट्रिगर तानेर हानेको कागलाइ पो लायो रे । अनि त भयो फर्साद - नखाउ भने दिन भरीको शिकार खाउ भने कान्छा बाबुको अनुहार । बाकि भाग गाले बाट ।
Read Full Discussion Thread for this article