Posted by: gaalab February 5, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
जदौ यो बिर्खे माइलाको!!! ल एउटा कथा भन्न मन लाग्यो। The Never Ending Story एकादेशमा एउटा शिकारी थियो रे। त्यो शिकारी एक दिन शिकार खेल्न वनमा गयो रे। उसले रुखमा एउटा सुगालाई देख्यो रे। त्यो सुगालाई बन्दुकले हानेर झार्छु भनेर बन्दुक सोझ्यायो रे। ठिक ट्रिगर तान्ने बेलामा त्यो सुगा भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। .... सिकारी फेरि पल्लो रुखमा गएर बन्दुक सोझ्यायो रे। अब चाहिं यसलाई झारिदिन्छु भनेर ट्रिगर तान्न आँटेको बेलामा सुगा फेरि भुर्र उँडेर पल्लो रुखमा गयो रे। .... बाँकी भाग पछि भनम्ला!!! :-)
Read Full Discussion Thread for this article