Posted by: Rahuldai February 5, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
चित्रे, तारेमाम । जाडो छ, घाम पनि तराईको शान्ति जस्तो भो, गायब । ठुलाबडा तीनपाने मै न्यानो ताप्दै होला । नानीहरु अगेनामै होला, यो चौतारीमा को आउछ ? म चाँही शान्ति खल्बल्याउने छुल्याह हरु आम्छन कि हाम्रा गाम भनेर चिसो घाम कुरेर बसेको छु ।
Read Full Discussion Thread for this article