Posted by: Rahuldai February 9, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
पिउन खोजेको होइन पिउन रोजेको होइन तिम्रो अनुपस्थितिमा साहरा खोजेको होइन कमजोर् न सम्झनु अनु........ अचेल झम् झमे साँझ प्यारो लाग्न थालेको छ अचेल पीरो पीरो सितन् प्यारो लाग्न थालेको छ। त्यो छिमेकी मुलुकबाट आउने बाबा जी हरुलाई धपाउने उत्तम् उपाय छ। जय शम्भू तान्न पाइएला भनेर आउने त हो नि। ह्यारि, निश् ब्रो, सयमि जी, सबै मिलेर गौशालाको बूटी चिलिम् पार्दिएम् भने प्रभुहरु जिल्ला राम् हुने छन्, अनि जिन्दगिमा यो माघ को चिसो घाम ताप्न कान्तिपुर् छिर्ने छैन। कसो ब्रो हरु, तानुम्, तानुम्, ढोँगीहरुको भाग् नि तानुम्। जय नेपाल्, जय शम्भू।
Read Full Discussion Thread for this article