Posted by: dhunga ko leu February 4, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
ल सबै गाउँलेहरु लाई यो ढुङ्गे को नमस्कार छ है ।नयाँ परियो क्यारे आफु, एसो गाउँले हरु सँग यो चौतारी मा पसिना पुचेर २ सर्को चुरोट् तान्दै बसिबियालो गरु भनेर पाइला टेकिहालेको नि। हेला चै नगर्नुहोला है गाम्लेहरु मलाई ।लौ ऐले काम मा जना हतार् भयो अब भोली को घाम बाट पार पाउन मात्र आइन्छ चौतारि मा ।ऐले लाई तारेमाम । । ।
Read Full Discussion Thread for this article