Posted by: hetterika!! February 4, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
जम्मै गाम्लेहरुलाई आईतबारे नमस्कार!! गालउको जय होस्, धेरै-धेरै पुन्ने लागोस्! अघिल्लो चौतारी पढिभ्याएकै छैन, लागें म नि उतै। भरेङ पनि हाल्देको रै'च शिरानाँ, सजिलो हुने भो! के छ नेप्ची हालखबर?
Read Full Discussion Thread for this article