Posted by: nepalean February 4, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
आज ढिलो उठियो, नबो द्सौ खोइ के के भैयो । गालबको बखान गाउन भन्दा पनि धन्यवाद दिन तिर लागे । क्रम बद्द रुपम लेखेर उच्च रुपम सकउनु उत्कृष्टता को नमुना हो । अनि ४४ भागमा चित्रेको र राहुल दाइको सिर्जना ले पनि थापा उर्जा थपेर चौतारी सुगनध सहितको सुन भयो । चौतारीमा उत्पन्न भएका सिर्जना ब्ल्खु गाम्मा राखे सदै ताजा रहन्छ भन्ने मेरो बिचार हो । कुना बेला अलि अलि लेखे पनि ऐले धेरै कुरले गाजेर कुझो भए प्नि लेख रचना को उत्टिकाइ माया लाग्छ । ब्ल्खु गम्मा तस्द( प्रेरणा चौतारी ) लेखे कसो होला ?
Read Full Discussion Thread for this article