Posted by: Foe_4_mysty February 4, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
आज चाइ सेकेन भैयो, सप्पै जना आईतवारे निन्द्राँ मस्त होलान क्यारे! एक्छिन पछि आँखा मिच्दै चौतारीआँ पाल्नुहुने सप्पै गाम्लेहरु तथा यो चौतारीका अभियन्ता गालब लगायत ज्ञात (चौतारीमा देखिने गरेर छिर्ने) अज्ञात (छापामार इस्ट्याअलमा चौतारीमा छिर्ने) सप्पै गाम्लेहरुलाइ आइतबारे छड्के सलाम यो मिस्टेको । धन्यबात गालब!
Read Full Discussion Thread for this article