Posted by: Nepalki_chori February 4, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
गालेले महिनै स्वस्थानि सुनाई नया चौतारी ४५ बनाउदां भए। यो पालिको पुण्य सबै गालेको भागमा पर्दा भए। सबैलाई नमस्कार। लौ यो चौतरीमा मेरो नाम नी संम्लग्न गरिदेको रैच, धन्यबाद गाले। ग्वांचे, त्यो "पडाव" भनेको के हो?
Read Full Discussion Thread for this article