Posted by: Nepal ko chora February 4, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
हाम्रा स्वोस्थानी शिरोमणी गालउ महाराजले नया चौतारोको निर्माण गर्नु भएछ। चौतारी निर्माण जस्तो महान कार्य गर्नु हुने गालउ महाराज लाइ मेरो कोटी कोटी प्रणाम छ। चौतारीमा मुख देखाएर जाने सम्पुर्ण गाम्लेहरु तथा मुख न देखाइ कन टाढै बाट चिहाएर जानु हुने महानुभाबहरु लाइ मेरो नमस्ते। सबैको सप्ताहान्त सुखमय बितोस !!!
Read Full Discussion Thread for this article