[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)

[Please view other pages to see the rest of the postings. Total posts: 637]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 198041 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-02-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है)
यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ



जीवन हाम्रो सङ्लो पानी हो
सलल राजै, खोला झै बगौ सलल ........
(फेरी बगाउला नि खोलाले)




-- चौतारी सहानभुति बिशेशांक ---

बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ

लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!
http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM

 
Posted on 03-06-08 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय शम्भो! मेरो पनि!

लौ, हाम्त लागेम् मन्दिर तिर। महादेव प्रतिक्षामा होलान्, लिंग ठडाएर!


 
Posted on 03-06-08 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो तेल भयियो आझ उखु हुनु छ।। ठुल्दाइको कथा नि पडन पाको छैन।। अन्तरेको रफ्फी सिरीज जावोश है आझनी, बेलुका सुनेर सुत्छु।।
रफ्फीको गीत मा मेरो फर्मायिश तलको दुइटा गीत छ है आझ लाई।
एक दिन बित जाएङे माटी के मोल जग मी रहे जएङे प्यारे प्यारे बोल : फिलिमो नाम बिर्सें।
मै पल दो पल क सायर हु पल दो पल मेरा कहानी है: फिलिम कभी कभी मेरे दिल मै।
है त जये होश्।।

बोल बम।। बोल बम।। बोल बम्।।


 
Posted on 03-06-08 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्ध्याकालिन जय सम्भो !
हर्के दाई त्यो गीतहरु मुकेशको  हो रफीको होइन
 
Posted on 03-06-08 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय शम्भो!
 
५ नम्मर दिनी भा' देउ, नत्र दाँत-साँत झार्दिन्छु।
वाह वाह क्या स्वाको भउते रिसाउंदा। फेरि साँच्चै तर्सेलान नि मुन्छे।
हा हा हा हर्के काका, सप्पै मुकेशका गाना राखेर रफी रे? लु माइन्ड मेक अप गर्न परो, मुकेशको सुन्नि कि रफी को? अब रफीको शुरु गरिहालियो अलि दिन सुनम न।
हिजको बुटिले दिनभरि घुमायो नि आज, साहू बुढाले धन्न चाल पा'नन नत्र लघार्थे आज।

 
Posted on 03-06-08 7:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय शम्भो!
 
५ नम्मर दिनी भा' देउ, नत्र दाँत-साँत झार्दिन्छु।
वाह वाह क्या स्वाको भउते रिसाउंदा।

अन्तरे दाई रफी को मजा मजा को गीत सुनम न त अब
बौचा खै आज?

 
Posted on 03-06-08 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मै पल दो पल क सायर हु पल दो पल मेरा कहानी है: फिलिम कभी कभी मेरे दिल मै।

 
Posted on 03-06-08 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक दिन बित जाएङे माटी के मोल जग मी रहे जएङे प्यारे प्यारे बोल :

 
Posted on 03-06-08 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब एक्छीन खान हसुरेर आउछु,
 
Posted on 03-06-08 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु बल्ल आयो बौचा, याँ ढुकेर बसिराथें बौचा आउला र गीत फरमायस गरम्ला भनेर।

ल आज रफीका स्लो रुमानी गीतहरु,


१)  तेरे मेरे सपनें अब एक रंग हैं - गाईड
२)  तेरी आँखों के सिवा - चिराग
३)  चौदहवीँका चाँद हो - चौदहवीँका चाँद
४) यह रेसमीं जुल्फें, यह शरबती आँखें - दो रास्ते
५) एहसान तेरा होगा मुझपर् -
६)  आजा तुझको पुकारे मेरे गीत रे  - गीत


 
Posted on 03-06-08 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

हरिशरणम!!

 नमस्ते. जदौ. जय शम्भो!!! मेरो तर्फा'ट  हौर हुर्लाई


 
Posted on 03-06-08 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-06-08 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेलाई कत्ती खानु पर्ने हो? ए लहरे तिमीलाई जागिर प्यारो कि खाना प्यारो भन है?
९ बजी सक्यो कती खेर सुरु गर्नी हो तिम्रो गीतान्जली?
हामी जस्ता नियमित दर्शकहरुलाई यसरी कुराइदिने ? टायर् बाल्नु पर्‍यो?
 
Posted on 03-06-08 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१)  तेरे मेरे सपनें अब एक रंग हैं - गाईड

 
Posted on 03-06-08 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे-- वेल्कम ब्याक डुड
एउटा फर्माइस छ मेरो, नेपाली है त
अस्ती राख्या थियो नि आइमीम बाट, 'बिन्ती छ मेरो' भन्नि गीत क्या त
 
Posted on 03-06-08 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो बालम टायर। हिज जस्तै फेरि बुटि तान्न पर्च अनि टायरको धुनी रमा'र।
तो अधक्छेले अघि नै खान पर्दैन ९ बजे भन्दा अगाडि? हाम्चाइं याँ कुरेर बस्नि कैले आउला र गीत सुन्न पाइएला भनेर

 
Posted on 03-06-08 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

४) यह रेसमीं जुल्फें, यह शरबती आँखें - दो रास्ते

 
Posted on 03-06-08 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ए सोरी है बौचा। राखिसकेच गीत काँ म गाली गरिरा होला।

लु बस्न परो अब पलेटि कसेर सुन्न। बरु हर्के काका कता लागेचन? अघि वाँ सुन्न पर्च है भन्दै थे रफीका नाममा मुकेशका गीत


 
Posted on 03-06-08 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

५) एहसान तेरा होगा मुझपर् -

 
Posted on 03-06-08 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

६)  आजा तुझको पुकारे मेरे गीत रे  - गीत

 
Posted on 03-06-08 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२)  तेरी आँखों के सिवा - चिराग

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters