[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)

[Please view other pages to see the rest of the postings. Total posts: 637]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 196155 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-02-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है)
यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ



जीवन हाम्रो सङ्लो पानी हो
सलल राजै, खोला झै बगौ सलल ........
(फेरी बगाउला नि खोलाले)




-- चौतारी सहानभुति बिशेशांक ---

बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ

लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!
http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM

 
Posted on 03-06-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के, सोमे।

हिजो को स्लेशमान्तक वन को उत्तर त बिस्टे काजी ले मिलाएका थिए। लप्सी को रुखको वन भएकोले स्लेशमान्तक वन भनिएको हो।

अब हाम्रो भोलेनाथको अनेक नाम छन। टिपिकल नाम हरु
१- नीलकण्ठ
२- दिगम्बर
३- महेश

 


 
Posted on 03-06-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




जय सम्भो !!!!

 
Posted on 03-06-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भोलेको नाम त सबैलाई थाहा छ थर थाहा छ कसैलाई? कुरा गर्छ हर्के


 
Posted on 03-06-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नाम त १००८ वटा छन भोलेको हाम्रो जस्तो २ टा हो र


-आशुतोष
-त्रिलोचन
-बिराट


 
Posted on 03-06-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिन्दी गीत एउटा छ नि,
भिगे होंथ तेरे प्यासा दिल मेरा भन्ने .........................................।

 

हो त्यो गाना गाउने गाइने शिवजी का सन्तान हुन रे नि। तिनको जो थर छ त्यही थर हुनु पर्छ, पशुहरुका नि पती को । कसो ?


असली नाम र थर्- शिव शंकर गाँजावाला।


 
Posted on 03-06-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को नि छ सम्भु राइ, खुब मिठो गीत गाउछन यिनी पनि।

 


 
Posted on 03-06-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारीयन्स। 
जय सम्भो , जय शिब ,जय शंकर, जय भोला जय शिबरात्री, हिजो को बुटी अनी भाङ सेवन ले आज उठ्नै ढिला भो। रातभरी धुनी जगार बस्या आजा जिउ पुरै धुवा गनाउने भा छ।
 
Posted on 03-06-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल शिवरात्रिको दिन पनि गफै मात्रै गरेर बस्नु पर्ने भो। यसो दिउँसो पशपति जाने-- फर्किदा चाबेलाँ भाँगको लड्डु लडाउने अनि धोबीखोला आईपुग्दा अघि सम्म फडकेर तरेको खोला अहिले त बिशाल फैलिएको देखेर खोला छिर्नु २०० फिट परै देखी प्यान्टस सार्या देखेर अर्को हाँस्या अनि त्यो हाँस्या देखेर आफुलाई काउकुती लाग्या जस्तो अनि एउटा कानमा एउटा साथी बोल्या अर्को कानमा अर्कै साथि बोल्या जस्तो लाग्ने -- अनि घर छेउ आईपुग्दा हेर्दा हेर्दै एका पट्टीको गारो ड्याङ्गै लड्या देखेर "एस्सीमा---" भन्ने एक्स्प्रेसन पनि उतै छुटे। खत्तम भो।

त्यो ग्वाँचेले टाँस्या फोटो चै दामी रछ।  खास मजा आउने नै त्यसरी तान्दा हो। झिलिक्कै हुने गरी।

जय शम्भो! कैलासमा मेला लाग्या होला आज!


 
Posted on 03-06-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


असली नाम र थर्- शिव शंकर गाँजावाला।
हा हा हा ठुल्दाइले हसाउनु भयो
'भिगे होठ तेरे' गाना गाउने शिव जीको सन्तान अरे ठुल्दाइ
दीप ब्रो लाई भाङ ले गर्नु गर्या रछ
म नि एकचोटि भाङले झन्डै ३ तल्ला माथि बाट हाम फाल्या छु पैला


 
Posted on 03-06-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपले कुरो काइदाको गर्‍यो, पशुपती बन बाट गान्जा तानेर त्यो गौशलाको पुरी तरकारी पसल्मा छिरेर मरुन्जेल पुरी तरकारी जिलेबी खाएको थियौ उहिले जवनामा। अनी घर गएर दुई थाल भात् खाएर जती खाएनी गएको छ गएको छ इनार जस्तो।। घर सम्म कसरी पुगियो थाहा भएन।। बाबा सँग बशेर तानियो अनी बाबाको हात म रु १० राखियो तेश पछी जये सम्भु भोले नाथको शरण पारीयो।।

बम भोले


 
Posted on 03-06-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्केलाई भा जस्तै मलाई नि भा छ्, राममन्दिरमा गाँजा तान्या बल्ल तल्ल गुहेस्वोरी बाट वोर्लिएर तल बागमती किनार्मा बसेर २ माना बदाम खार अनी एक छिन गौरीघाट को होटेल मा खार घर आर तीन थाल भात खार सुत्या थे, आँखा जत्ती ठुलो बनाउन खोज्यो खोलिदै नखोलिने १० ठाउमा बस्दै बस्दै घर अैपुगिया थ्यो एउटा शिवरात्री मा.
बच्चा छ्दा चै मधिसे ले गौसला देखी पसुपती सम्मा राख्या पसल हरु हेर्न,मधिसेको समान किन्न (मुरली,दाह्रा भाको लकेट,) रमाइलो लाग्थ्यो।
 
Posted on 03-06-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्ता किताब मा नाम दर्ता गराइ हाल्नुस्, नक्सा अनुसार किताब खोज्नुस्

 



 
Posted on 03-06-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खोइ ठुल्दाइ आँखाले नभ्याउने रछ त खोज्न
अली ठुलो पार्न मिल्दैन?
भने पछी त त्यो दर्ता गर्न बस्ने महासयले त आफ्नो नाम प्रत्येक् दिन ३ चार पटक चढाउदो हो दर्ता किताबमा


 
Posted on 03-06-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटो सानो आएछ। खै कसरी ठुलो बनाउने ?


दर्ता गर्ने किताब कागजको होइन रिट्ठे। शिला को हो। त्यो पत्थर को किताब मा एक फन्को मारेर एक ढोग दिए पछी एक चोटि दर्ता भएको मानिन्छ।


आफु त पशुपती गइन्छ, मूल ढोका बाटै तारेमा ठोकेर दर्ता किताब मा ढोकेर आइन्छ। ( इलाहाबादी काइदा) दर्ता नि हुने जुत्ता हराउला भन्ने सुर्ता नि नहुने।
 


 
Posted on 03-06-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! शिवरात्री, पशुपति र गाँजाको गफ चैं दह्रो गैरारेछ याँ!

ल ल! रमाइलो गरम्, गरम् गरम् चाय गरम्!
 
Posted on 03-06-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन ए चित्रे रमाइलो गरम भनेर आफु चाँही कहाँ हिंड्न ला' नि?
ठुल्दाइ, ए भने पछी त त्यो शिलाको दर्ता किताबमा त मैले नि दर्ता गर्या होला तेसोभये --फनन एक फन्को घुमेर ढोग्ने हैन त?


 
Posted on 03-06-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, म च्या बेच्न हिड्न ला'! 
शिवरात्रीको भीडमा चियाको बेपार राम्रो हुन्छ!
गरम् गरम् चाय् गरम्म्म्म्!
 
Posted on 03-06-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुस्सु रहेछ, चित्रे जासुस पनि।
शिवरात्रीमा चिया बेच्ने रे। ब्यापारी को सन्तान होइन रहेछ। गाँजा, भाङ, भाङ मिसाइएको मिठाइ, बाहेक बिक्री हुंदैन। चिया कसले खाने? महिला हरु महादेब जस्तै गंजेडी बर् पाउने शर्तमा बर्त बसेका हुन्छन, चिया खाने कुअरी आएन। अरु  शिवभक्तहरु शिवबुटिको खोजिमा बाबा को कुटी धाउछन। चित्रे च्या को ब्यापार त छ्या भन्नु पर्ने हुन्छ।

 
Posted on 03-06-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जय सम्भो जय सम्भो भनेको सुन्थें। हिजो हो कि आज हो यो सिवरात्री भन्ने। आफुले त न मेसो पाइयो न खोट्ट हो कि के जाती?

लु सबैलाई जय सम्भो मेरो पनि।

राहुल दाई, दर्ता भन्ने त सुनियो, तर केको लागि हो यो नाम दर्ता?


 
Posted on 03-06-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइले छ्या भन्दैमा हुन्छ कि क्या हो! भैरा'छ त हाम्रो च्या बेपार! ब्यानदेखि अहिलेसम्म हजारौंको ब्यापार 
भैसक्यो!  (चिया बिक्री हुनुको रहस्य चैं अर्कै छ नि त्याँ, च्यामा सुटुक्क भांग मिसाएर बेच्ने)
गाँजा खाएर जिउने मात्र होइन, चिया सिया पिउने पनि छन् त्यहाँ! 
Last edited: 06-Mar-08 10:58 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
susta manasthiti lai ke bhanchan english ma?
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters