[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)

[Please view other pages to see the rest of the postings. Total posts: 637]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 197801 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-02-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है)
यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ



जीवन हाम्रो सङ्लो पानी हो
सलल राजै, खोला झै बगौ सलल ........
(फेरी बगाउला नि खोलाले)




-- चौतारी सहानभुति बिशेशांक ---

बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ

लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!
http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM

 
Posted on 03-05-08 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Shiva ratri ta bholi hoina

 
Posted on 03-05-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के हुँदैछ? बुधबारे जदौ!
 
Posted on 03-05-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चेली,अनी रिट्ठे।

शिवरात्री भोली नै हो, तर हामी जस्तो शिवभक्तको लागि त आजै देखि ताजै देखी जय शम्भो नि , कसो रिट्ठे?

मुढा खोज्ने काम जिम्माले बुढा को क्या रे। अब का वा भए सि आँफै खोज्न हिंड्नु परो नि।

लौ आज देखि भजन गाउं, शिवमय चौतारी बनाम। 


 
Posted on 03-05-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha. nepal ma ta aba huna lagihalyo ni shivaratri!! tesaile ahile nai subhakamana deko.

Thuldai le jastai, Board First huna lai. Surumai subhakamana deko ni!!!

 


 
Posted on 03-05-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे के च? सारै धिलो हाजिरि गर्न आयोउ नि।


 
Posted on 03-05-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो चेली, यो बोर् फस् न सम्झाउ फेरी। देब्रे छाती चसक्क चस्किन्छ, आधारातमै झसक्क झस्किन्छ। कहिलेइ बोर फस हुन सकिन पर्भू। कम ता मेहनत गरें, कम ता देउ देउता भाकें। कसैले सुनेन, कहिलेइ हुन सकिन ।

कसलेइ बुझेनमेरो मन को बह लाई
खहरे खोला झरे झैं आँखाको गह लाई
यो मेरो माया लाई।
 

 


 


 
Posted on 03-05-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो हो ठुल्दाइ हामी जस्ता शिवभक्त, बुटिभक्त, चिलिम भक्तहरुका लागि बिश, भाङ, धतुरोको जोहो गरेर आझै देखी शिव रात्री मनाउने ब्यबस्था मिलाउनु पर्छ चौतारीमा
चेली, चित्रे, ठुलि, ठुल्दाइलाई जय सम्भो !


 
Posted on 03-05-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, मेरो ठीकै छ, तिम्रो नि?  आउँदा आउँदै ढिलो भयो!

का. वा. जिम्स सुड्डो, तपाइ पनि मार्च ९ मा बिहे गर्ने कि? अब का.वा. भएपछि सक्कलीले जे गर्यो त्यही गर्नु पर्छ

चेली, तपाइ शिवरात्रीमा वर्त बस्ने हो?

 
Posted on 03-05-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 आउँदा आउँदै ढिलो भयो

 
Posted on 03-05-08 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे महाराज तारेमाम,
साहु ले साप पेले जस्तो छ, अचेल देखिदैन नि चौतारीमा।
 
Posted on 03-05-08 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउछौ भन्यौ, पर्खी बसेँ
तिमी आएनौ
क्या बोर भयो
तिमी आएनौ , क्या बोर भयो

के हुँदै छ हो,
तारेमाम सबैलाई,


 
Posted on 03-05-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, आज तर्कारी बेच्ने काम त छैन है तिम्रो? ल मोज गर!

राहुलदाइ तारेमाम्, पेल्ने भन्ने कुरा त त्यस्तै हो, 'कहिले सासूको पालो कहिले बुहारीको पालो' भने जस्तो!

लहरे गुरूऊऊऊऊ! मलाइ जासूसीको पाठ पढाउनु परो!
 
Posted on 03-05-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चित्रेलाई मैले जासुसी पाठ पढाये।
जासुसी भनेको एउटा कला हो,
कला भनेको स्वस्नि हो,
स्वस्नि पाउन बिहे गर्नु पर्छ,
बिहे गर्न केटी चाहिन्छ,
केटीहरु लाई पट्टाउनु पर्छ, रुमाल पट्टाये जस्तै,
रुमाल खल्टीमा जान्छ,
खल्टिमा पैसा पनि जान्छ,

Hence खल्टि is a source of everything, proved.

ल एती नै हो जासुसी महात्मये 


 
Posted on 03-05-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उप्पु, रीट्ठे, चेली, राहुल भाई , चीत्रे, लहरे, अनी सम्पूर्ण चौतारीका गाम्ले र चौतारीमा के हुँदै छ भनेर चीयो गर्ने तर केही नबोल्ने तटस्थ सपैलाई नमस्कार।

घोटुवा पकाउने जीम्मा कस्ले लेको छ। भौते ब्रो कता हो तपाईं एसो भरेलाई चीलीम, धुनी जगाउने बेबस्थ गर्नु परेन। आफु मात्रै पशुपतीमा बसेर तानेर हुन्छ?
 
Posted on 03-05-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नरनीएीएीएीएीएीएीएीएीएीएीएीएी


 
Posted on 03-05-08 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन के हुँदैछ हौ?
अहिले देखी नै शिव धुनीमा मस्त सबैजाना?
भरै बेलुका देखी सुरु गर्नु पर्छ चौतारीमा धुनी बाल्न, अहिले लाई गफ नै गरौ
लहरे, नारने पनि नमस्ते है
हैन यो नारनेले किन नबोल्ने भन्या हो? कसम खा' छ कि के हो?
हाम्रो भउते ब्रो कता लागेछ अचेल?

 
Posted on 03-05-08 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लहरे गुरूले मलाइ जासूसी महात्म्य पढाउनुभो, गुरू दक्षिणा चैं के दिम्? शेरलक्स होम्सको थोत्रो किताब दिन्छु
है त? 

नारने घोटुवा भन्या चैं के नि? शिवरात्रीमा खाने चीज हो कि क्या हो? 

अनि हाम्री ठूलीलाइ 'उप्पु' भनेर पो बोलाम्छ, कुन दिन थप्पु भेटौला, अनि था' पाम्छौ!

रिट्ठे शिवरात्री मनाउने समितीको अध्यक्ष हो?


 
Posted on 03-05-08 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चीत्रे, घोटुवा भनेको गाजा हालेर पकाको हलुवा हो।
अब सबैकी ठुलि मेरी चै उप्पु नि

रीट्ठे, म नबोल्ने भनेको हैन, चौतारी हेर्ने मात्रै मान्छे हरुलाई भनेको।

अरु चै तेस्ताइ हो बाटो छेक्न चै manhattan तिर नै जानु पर्ल जस्तो छ। अली धेरै झर्थ्योकी !
 
Posted on 03-05-08 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Jaye Sambhu harahara mahadev.. sabailai shivaratriko aahile dekhi nai subhakamanaa..

lau rithhe tyo butiko chai byabasta garnu paro raatiko laagi.. ek sarko bhayeni tannu parchha

shivako naam ma..

jaye bholenath.. jaye pashupatinaath.. jaye sambhu..

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters