Posted by: ritthe March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
लहरेलाई कत्ती खानु पर्ने हो? ए लहरे तिमीलाई जागिर प्यारो कि खाना प्यारो भन है?
९ बजी सक्यो कती खेर सुरु गर्नी हो तिम्रो गीतान्जली?
हामी जस्ता नियमित दर्शकहरुलाई यसरी कुराइदिने ? टायर् बाल्नु पर्‍यो?
Read Full Discussion Thread for this article