Posted by: PallaGhareAntare March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
जय शम्भो!
 
५ नम्मर दिनी भा' देउ, नत्र दाँत-साँत झार्दिन्छु।
वाह वाह क्या स्वाको भउते रिसाउंदा। फेरि साँच्चै तर्सेलान नि मुन्छे।
हा हा हा हर्के काका, सप्पै मुकेशका गाना राखेर रफी रे? लु माइन्ड मेक अप गर्न परो, मुकेशको सुन्नि कि रफी को? अब रफीको शुरु गरिहालियो अलि दिन सुनम न।
हिजको बुटिले दिनभरि घुमायो नि आज, साहू बुढाले धन्न चाल पा'नन नत्र लघार्थे आज।
Read Full Discussion Thread for this article