[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)

[Please view other pages to see the rest of the postings. Total posts: 637]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 196138 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-02-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है)
यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ



जीवन हाम्रो सङ्लो पानी हो
सलल राजै, खोला झै बगौ सलल ........
(फेरी बगाउला नि खोलाले)




-- चौतारी सहानभुति बिशेशांक ---

बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ

लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!
http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM

 
Posted on 03-05-08 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अनि हाम्री ठूलीलाइ 'उप्पु' भनेर पो बोलाम्छ, कुन दिन थप्पु भेटौला, अनि था' पाम्छौ

 
Posted on 03-05-08 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-08 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नारने किन सेतो दात देखार हास्नु भएको। के हजुरलाई नि चित्रेले भनेको जस्ताइ थप्पु खाने मन छ खित खित खित


 
Posted on 03-05-08 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय सम्भो जय भोले, शिबरात्री को शुभकामना सप्पैलाई।
घोटुवा हैन घोट्टा भन्छन क्यार हैन,बुटी चै हैन घोट्टा चै १-२ गिलास पिउनु पर्ला जस्तो छ अनी शिव मा तल्लिन हुनु पर्छ भोली.

घोट्टा बनाउने तरीका
-आवश्यक सामाग्री हरु  :
-२ ग्यालन भिटामिन डि दुध
-१ कप चिनी
-१ चौथाइ सुकेको गाँजाको पात (गेडा सहीत)
-काजु,किसमिस,सुकुमेल (स्वाद को लागि) अड्कलेर


१)  २ ग्यालन दुध मा एक कप चिनी हालेर मिडियम हिटमा पकाउनु होस्
२)  गाँजा को पात काजु,किसमिस,सुकुमेल सप्पै एकैसाथ ग्राईन्डर मा हालेर धुलो बनाउनुस्
३) उम्लिनलागेको दुध मा माथि बनाईएको मिलावट हाल्नुस् अनी मिडियम हिटमा अर्को आधी घण्टा पकाउनुस,
४) दुध उम्लेर जान नदिन को लागि बेला बेला मा चलाई रहनुस्.

 

२० जवान को लागि एक गिलास को दर ले पिउन पुग्छ।

जय सम्भो, कैलाश पती महादेव ले हामी सबै चौतारी बासी को रक्षा गरुन।

साबधानी: मिठो स्वाद पाएर गिलास भन्दा बढी नपिउनु होला!

 

 
 


 
Posted on 03-05-08 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


I m boredddddddddddddddddddddddddd

 
Posted on 03-05-08 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-08 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, कसरी भाको तिमी बोर्डडडडड? ल यौटा जोक सुन, अनि भाग्छ होला बोर्डम! यो हाम्रो रिट्ठेले भनेको जस्तो
लाग्छ मलाइ!

मुसा: ऐ त को होस् भन?
हात्ती: हजुर म हात्ती।
मुसा: त हात्ती की हात्ती को बच्चा?
हात्ती: हजुर म हात्ती को बच्चा।
मुसा: त कती बर्ष को भैस्?
हात्ती: म ६ महिना को भए।
अब चाँही हात्ती ले पनि आत् गरेर सोध्यो छ।
हजुर चाँही कति बर्ष को हुनु भयो?
मुसा: हुन त म पनि ६ महिना कै हो तर सानो मा बिरामी पर्दा पर्दा यस्तो भको !


भनेपछि बिस्टेले भोलि घोट्टा पिएर आफ्नो नाम नि बिर्सिने भो!


 
Posted on 03-05-08 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

world_map

gud joke but but that does nothing to relieve uptowngal's boredom, I guess..


 
Posted on 03-05-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, तिम्रो आँखा कसरी यौटा ठूलो यौटा सानो भो? लौ न झट्टै डाउडरकाँ जानु परो जचाउन!


 
Posted on 03-05-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


spreadlove

narane

chitre

 
Posted on 03-05-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! spreadlove नि आएछ! चौतारीमा स्वागत छ! ल तिमी सुनाउ न त अर्को जोक uptowngal को बोर्डम हटाउनलाइ!


 
Posted on 03-05-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आज भोली हाम्रो भाउते दाई कता लाग्नु भो ताअाअाअाअाअाअाअाअाअाअा


 
Posted on 03-05-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथ तारेमाम।
मिटिङ सके सि शिव रात्री मनाउने बारे बिस्तारमा छलफल गरौला। अहिले लाई जय शम्भो।

 
Posted on 03-05-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok a joke...let me know if its helps uptowngal at all....

बाबुल कि दूवाए लेती जा
जा तुझको दुखी संसार मिले
माइके कि हमेशा याद आए
ससुरालमे इतना मार पडे

take light


 
Posted on 03-05-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


माइके कि हमेशा याद आए
ससुरालमे इतना मार पडे स्प्रिड लभ नाइ नाइ मेरो बिहे भएको छैन। आर्को जोक्स भन्नुस।


 
Posted on 03-05-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! लु अर्को यौटा जोक कपि पेस्ट गर्दैछु!

एउटा केटा अमेरिका गएपछि एउटा यस्तो दवाई पाएछ, कि त्यो दवाई खाँएभनें मान्छेको उमेर घटेर बुढो पनि भर्खरको देखिने रहेछ । उसले त्यो दवाई किनेर आँफुले पनि खायो र अलिकत नेपालमा आफ्नो आमालाई पनि पठाई दिएछ । आमाले त्यो दवाई खाएर भर्खरको तरुनी भएछन् । केहि महिना पछि त्यो केटा नेपाल फर्के पछि आफ्नो आमालाई त चिनेछ तर आमाको काँखमा एउटा बच्चा देखेर छक्क पर्दै सोधेछ,” आमा यो को नि ?” आमाले-’ यो तेरो बाँउ हो , उहाँले चार-चार वटा दवाई खाएर यत्रो बच्चा हुनु भएको ।’


 
Posted on 03-05-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


hahahahhahha lu ramailo hundai chha hai padhera.. gajedi hasho niklyo mero mukha baataa..

 

 
Posted on 03-05-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Another Song Playing In My Mind
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters