[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)

[Please view other pages to see the rest of the postings. Total posts: 637]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 197806 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-02-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है)
यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ



जीवन हाम्रो सङ्लो पानी हो
सलल राजै, खोला झै बगौ सलल ........
(फेरी बगाउला नि खोलाले)




-- चौतारी सहानभुति बिशेशांक ---

बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ

लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!
http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM

 
Posted on 03-02-08 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-02-08 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठुल्दाइ जाँच भरी त ताश को  आश नगरेकै राम्रो हो
खान पिन भो त ठुल्दाइ? आज पनि म:म त होला नि?


 
Posted on 03-02-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म: म: नखाएको ३ हफ्ता हुन लाग्यो, संगै खाएसि खाएका छैनौं नि। जाँच को टेन्सन् ले म: म: बनाउने हिम्मत् भएन, बेस्वाद् भयो भने ३६ बर्षे अनुभव मिट्टी मा मिलिजान्छ फेरि।
भोलि जाँच त सकिन देउं त्यसपछि देखा जाएगा।

 
Posted on 03-02-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wowwwwwwwww mero jhilke dadule ni chautari banaaunu bhaera maile ta dekhdai nadekheko. mero jhilke dadulaai dharai dharai bhanyabad.
 
Posted on 03-02-08 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabai lai fheri pani dherai dherai dhanyabad. Mero Feb 24 ma bhako ho bihe. Dhanna birkhe buda ko pachi parekko

euta biheko bus ma budho behulo dhekeko thiye, tehi birkhe bajiye ta parena

bhaute ko dai lai ni bheteko thiye, bhauteko katha radio ko geet pani sune utai.


 
Posted on 03-02-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahul dai le momo ko kura gareka rayechan. maile nepal ma pasal dheke ki momo khanthe.
 
Posted on 03-02-08 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oieeeeeeeeee name ke ho haamlai biheko bhoj dinu khuwaaunu parlaa bhanera bhandai nabhanikan sutuka bihe garna gaeko nepalmaa. je sukai hos maile lu chautaribaatai baato chhekehai. lu khai mero gift. chautariko euta chori beti bhaneko mai ho kyaa. lu euta hiraako haar khai khai dinus ta.

congrat name


 
Posted on 03-02-08 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु खेल्ने भये खेलुम, दुई चार हात खेली हालम, आझ चै लाग्यो लाग्यो हैन है आझ, क्यास डाउन खेलौ, पैसा देखारनै बशुम लु, लु लहरे काट, सानोले बढ्ने है, लु सुन्तले सोल्टी पनि आएको रछ चार जाना खाल जमी हाल्छनी लु अब जमौ। मैले काटे है, लौ हुकुम्को एक्का लौ कस्को सानो, रिठ्हेको सानो परेछ, लु रिठ्हे बाढ।
 
Posted on 03-02-08 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी नमे अटाए त तिम्रा भुँडिआँ तेत्रोबिदी म:म? कती सौ खाऔ? मसँ कम्टिसन अर्ने हो? मेरा पालाँ डेढ सौ खान्थिं। अझै सौ जती त अटाम्ला क्यारे ।

त्यो भन्दा पुनि हाम्रो चौपारीको पैलो इन्जिन्यार भको नाताले तिम्ले बना भन्दा एक से एक बनाम्नी निक्ले, गर्जो टरेकै छ ऐले सम्मुन । बरु नमिनिलाई  देखाम्न कैले ल्याम्नी हो चौपारीआँ । त्यो भउते बज्जे नभाको बेलाँ लेर आए है। नत्र सताम्च तेल्ले । अनेक जानेओ छ जे पुनि अर्न भ्याम्च । लौ बडेमाँको बधाई अनी शुभकामना हामरो नमे र नमिनिलाई । 

 

;-)>


 
Posted on 03-02-08 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नमेले नि ब्वारी भित्रा'च। तर कुरो चैं हाउंरो सोझो कुम्लेको बे गरे देखिन नाक मुख देख्न पाइन्न। यी नमे र जिम्माल नि त्यस्तै भए भने क्यार्नी हो? एक चोटि शिरिषले साजा फाझा भन्नि लेख्या थे नि हेरि त्यस्तै हुनि हो कि भन्नि पीर लाउंच बाबै।

लौ यी नयाँ ब्वारीहुरलाई नि आउनी बित्तिकै चौतारीको रंगमा ढालिहाल्न पर्च है। आफैं आउनि बानि परेसि क्यार्न गुनासो गर्नु नि। कुरो नि एउटा।

थुल्ननी मसंग रिसाइचन कि के हो?


 
Posted on 03-02-08 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे जि
लु मेरो नि ठुलो बधाइ है अनि शुभकामना नि सुखद् दामपत्य जिवनको।
माने मैले त। बाटां हुदां नि चौतारीलाइ माया नमार्ने नमेलाइ।
अब भोज नि त ठुलै जाने होला नि हैन नमे? अनि हाम्री नमेनी नि साथै होला भन्ने मान्छु क्या रे।
एस्सो फुटु हेर्न पाउं हो हाम्ले नि।
अनि अरु गाम्लेहरु के छ हो? म्यारिज नि गर्न भ्याएछन् यहि चौतारीमै।
हर्केदाइ के पक्दै छ भनेको, भोक् लाग्यो मलाइ।
अन्तरेजि आज फुर्सदमै हो? हो हो, तपाइले ठिक् भन्नु भो। सब् नयां बुहारीहरुलाइ साझाम ल्याइहाल्ने अनि टन्टै साफ।

 
Posted on 03-02-08 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली के गर्दै, दाजुहरु सबका सब को बिहे हुन थाल्यो है, भाको एउटी बुइनिलाइ केहि नि दिदैनन् हगि, सबै लोभि दाजुहरु। धन्ना नमान है तिम्रो बिहेम म ठुलो गिफ्ट् दिउला।

 
Posted on 03-02-08 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे लाई मेरो तर्फ बाट पनि हार्दिक बधाई तथा शुभकामना।
बैबाहिक जीवन प्यार नै प्यार ले भरिएर सदैब फलोस फुलोस।


 
Posted on 03-02-08 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे लाई मेरो तर्फ बाट पनि हार्दिक बधाई तथा शुभकामना।
बैबाहिक जीवन प्यार नै प्यार ले भरिएर सदैब फलोस फुलोस।

 
Posted on 03-02-08 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke hudai cha gaamle sathiharu taaaaaaaaaaaaaaaaaaaaaaaaa.

tehi ta bhaneko ni nepchi bhauju.


 
Posted on 03-02-08 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kehi pani hundai chainaaaaaaaaaaaaaaaaaa , sabai sutna lage jasto chha taaaaaaaaaaa
 
Posted on 03-02-08 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sanu, ma ta sutna laagya hai............Good nite..


Harke farke, Sunatale Funtale, nepchi bhauju sabailai GOOD NITE HAI

 
Posted on 03-02-08 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्केले बाबाजिको फोटो टासेछ शिवरात्री कहिले हो, चौतारीमा रात भरी आगो बालेर बश्नु पर्छ त्यो रात, कि कशो?
 
Posted on 03-02-08 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहोओओओओओओओओओोोोोो ! नमे !  यस्तो गुप चुप त भएन नि यार !

धेरै धेरै बधाइ छ। सुखद दाम्पत्य जीवनको धेरै धेरै

शुभकामना !

हा हा हा हा ळोल ! झिल्के rolling on the floor rolling on the floor rolling on the floor सहानुभूति अङ्क रे हा हा हा हा हा उफ् !

थ्याङ्कु थ्याङ्कु झिल्के।  कोही त रे'छ मेरो चिन्ता गर्ने।

अभागी म, अरुका शुभकामना अङ्क आउँछ, आफ्नो भने सहानुभूति अङ्क रे।

 

 


 
Posted on 03-02-08 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्ची आझ लहरे आउँदैन हैन, खै गीतनी सुन्न पायिन्न जस्तो छ मनी लागे तेशो भए? गूड् नाइट।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters