[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)

[Please view other pages to see the rest of the postings. Total posts: 637]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 196118 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-02-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है)
यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ



जीवन हाम्रो सङ्लो पानी हो
सलल राजै, खोला झै बगौ सलल ........
(फेरी बगाउला नि खोलाले)




-- चौतारी सहानभुति बिशेशांक ---

बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ

लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!
http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM

 
Posted on 03-05-08 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय शम्भो ! घोट्टा अलिक बढी नै लागे जस्तो छ हउ मलाई त। आँखै तिरीमिरी झ्याईँ भयो।  

"मलाई यसपाली जसरी नि पुन्टेकी साली जुरेली मिलाइदेउ हे शम्भोको बहान भृङ्गी" भनेर पैसा चढाउँछु, एकैछिनमा पैसो गायप हुन्छ, अनि मलाई लोप्पा ख्वाउँदै "ईssssश मिलाइदिन्छु" भन्छ। पैसो थोरै भएर भृङ्गी रिसाए कि भनेर फेरि अलिक धेरै पैसो चढाउँछु फेरि उत्निखेरै पैसो गायप हुन्छ अनि "ईssssश मिलाइदिन्छु" भन्छ , फेरि चढायो फेरि गायप फेरि "ईssssश"...............। पैला पैला त एकछिन सम्म पैसो त्यैँ हुन्थ्यो, अनि पुजारीले उठाएर लान्थ्यो, यो भृङ्गी नि लात हाने नि चुप लागेर बस्थ्यो।.......... अन्खेरी आज त जता गयो उतै तेर्सो परेर बसेको भृङ्गी देखिन्छ। सुरुमा त आज शिवरात्री भनेर पश्पतिमा धेरै भृङ्गीहरु राखेको होला भन्नी ठानेँ। भुत्रो को हुनु नि, आफूलाई घोट्टाले झ्याप पारेछ।  अनि यी धोबिनीको बहान पुन्टे भिरिङ्गी म जता जता गयो उतै उतै तेर्सो परेर बस्दा रे'छन, अनि मैले पैसो चढायो कि ट्याप्प टिपेर गोजीमा हाल्दा रे'छन् अनि "ईssssश मिलाइदिन्छु" भन्दा रे'छन। मैले चढा'को सप्पै पैसा अहिले नै खुरुक्क फिर्ता दिनी भा' देउ बुढा, नत्र "खस्ला र खाम्ला" भनेर पछि लाग्नेका आज शुभ दिन आए !  



 
Posted on 03-05-08 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेलाई त घोट्टा लाग्यो लाग्यो, पुन्टे बुढालाइ नि लागेच कि क्या हो? कल्लाइ ढोग्न लाएचन्?

लु आफू नि लाग्न परो बुटी चडाउन। बरु हर्के र रिठ्ठे कता ग'चन, साथी हुन्थे।


 
Posted on 03-05-08 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा ! पुन्टे बुढा ले कस्को एक्टिङ  गर्न ला' ?
ल अन्तरे दाई म नि छु है यतै, ८ बजे देखी कार्यक्रम सुरु गर्ने भन्या अधक्ष्य ज्यु कता लाग्नु भएछ त?
लौ धुनी बाल्नु पर्‍यो अब
जय शम्भो !

 
Posted on 03-05-08 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आझ त जाँतो मा पेलिये झै पेलिएको छ।। लौ मिठो मिठो गीतहरु सुन्दै गरम है, आफु चै आझ आउन पाउन्न।। बेलुका सुत्ने बेलामा गीत सुन्दै सुत्छु।।
लहरे त्यो मैले हिजो भनेको दीप श्रेष्ठको गीत भेटेउ भने लगायिदेउ है।।

लौ जये सम्भो। त्यो चिलिम मा बेरेको बुटी मेरो लागिनी तानी देउ है रिठ्हे। एक सर्को फोक्सो भित्रै दरो दाग लाग्ने गरी तानिदेउ।।
आफु चै आझ तोरिको बिउ हुनु छ।। तोरिको फुल पेले झै पेलिनु छ, तेल एकातिर अनी तेल्को छोक्रा अर्को तिर, आफु चै तेल्को छोक्रा हुनु छ।।

जये होश्।


 
Posted on 03-05-08 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 05-Mar-08 08:35 PM


 
Posted on 03-05-08 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन को को छन? भका जती जम्मै लाई नमस्ते छ है। खानपिन भाई सको कि बाकी छ?  जय शम्भो।

 


 
Posted on 03-05-08 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटो हेरि म दङ्ग। हैन के गरि मिलाउन सकेको हो रिट्ठेले।
महाशिवरात्रि सबैलाइ!!!


ओ नेप्चे भाइ छिन् छिन मा हराउने नगरन बा।


झिरमा उनिनु त के कुरा, पिरमा उनिनु अर्कै कुरा।
पेलानले तेल निस्कनु त के कुरा, तेलको छोक्रा हुनु अर्कै कुरा। (हर्केदाइमा समर्पित्)


 
Posted on 03-05-08 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-08 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु रिठ्ठेले गजबको धुनि रमा'च। अब बसेर चइनी बुटि तान्दै बौचाको गीत सुन्न परो, भोली साहू बुढाले जे गर्चन गरुन देखा जाला।
 
Posted on 03-05-08 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु गज्जब को फोटु टासेछ रिट्ठे ले। लु म नि धुनी तापेर बसे यो चिसो मा।
नेप्ची दिदी, दर्शन गरे है। यस्तै छ के गर्नु, न हराउं भन्दा पनि बेला बेला मा आँफै हराइन्छ।
 
Posted on 03-05-08 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-08 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-08 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज नि रफीका रोमान्टिक गीत सुन्दै बुटि तान्दै गरम।

१। गुलाबी आँखे जो देखिं तेरी
२। तुम्से अच्छा कौन है
३। बदन पे सितारे लपेटे हुए
४। फिर वही दिल लाया हुं
५। तुम्ने पुकारा और हम चले आए


 
Posted on 03-05-08 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुलाबी आँखे जो देखिं तेरी

 
Posted on 03-05-08 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बदन पे सितारे लपेटे हुए

 
Posted on 03-05-08 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज कता कताबाट् यो गाना याद् आयो।

 

sorry to interrupt hai antareji and baaucha.


 
Posted on 03-05-08 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-08 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-08 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे राम हरे कृष्ण



 
Posted on 03-05-08 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे राम हरे कृष्ण को गाना ले बचपन् को दिन याद आयो। दम मारो दम को गाना मेरो घर अगाडिको काष्ठमण्डप मा छायाँकन गरेको थियो। ५ बर्षाको हुंदो हो त्यती बेला। देवानअन्द हेर्न गएको थिएं कट्टु लगाएर।
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters