serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी ११६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 1004]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
[VIEWED 328248 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 51 pages, View Last 20 replies.
Posted on 05-16-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११६


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 116 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग

आउनुहोस! आउनुहोस! आउनुहोस! आउँछ मौका पर्खँदैन! बगेको खोला फर्कँदैन!!
""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!""
चौतारीका एक औतारी च्याङ्ग्बा चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा पहिलो-
चौतारी खच्चर सुन्दरी प्रतियोगिता २०६५!


२५५२ औं बुद्ध जयन्ती - जेष्ठ ७ , २०६५ (२० मे २००८)

"Believe nothing, no matter where you read it, or who said it, no matter if I have said it, unless it agrees with your own reason and your own common sense.
"
                                                                                                           Gautam Buddha


Last edited: 18-May-08 10:34 AM

 
Posted on 05-20-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


प्रेजल होइन ठुल्दाइ, म:म पार्टी चाहिन्छ हामीलाई !
सान्ननी सञ्चै? किन बेपत्ता भा'?
जिम्माल बा, भौते लाई खोज्न जानी भन्या होइन? सार्है दु:ख दियो यो भउते बज्जे ले पनि
चेली के छ khabar?
बिस्टे हिजो किन बेपता?
लहरे के छ खबर?
रबी, फेवे, अन्तरे दाई, पर्बते, टंके सबै मा जदौ कुम्ले लाई पनि

 
Posted on 05-20-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तुम्हारा साथ मिला है जरा मै दिलको सम्हालु
नजर लगे ना कही मेरा तुम्हे मै दिलमे छुपालु
दिलमे हो तुम आन्खो मै तुम
बोलो तुम्हे कैसे चाहु


 
Posted on 05-20-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलदाइ बाठो भएको भए त सान्नानी उहिलेइ अम्रिका आएर डलर डकारि रहन्थे होला।

यो उमेर प्रौढ शिक्षाको विद्यार्थी हुनु पर्दैनथ्यो होला। सधै अभाव मा भाव पोखिरहनु पर्दैनथ्यो होला।

 

हो त लहरे, आज खिर र आलु तरकारी खानु पर्ने हो। थुक्क, खिर बनाउन किस्मिस छैन फेरी। गाडी छैन, हिंड्न सकिन्न, पानी नि  परेछ। दुध भात मा चिनी हालेर खानु पर्ला जस्तो छ। ह्यप्पी बर्थ डे टु मी भन्दै।


 
Posted on 05-20-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे कहाँ बेपत्ता हुनु अस्ती भर्खर भेट्या होइन?

ठुल्दाइ हेहे

हाम्रो जिम्माल बाले त हामीसँग नबोल्ने कसम खा छन के रे, बुढेस्काला बे गरेछी तेस्तै हो, केक्के न भा होला के बुढालाई।

चेली, लहरे, रबी, फेवे, अन्तरे दाई, पर्बते, कुम्ले, टन्के सबैलाई नमस्ते।

 
Posted on 05-20-08 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै! हन के भन्छिन हाउँरि सान्नानि??? नबोल्ने कसम खा रे मइँले??? तिमीसित नबोलेर यो बुडेसकालमा पापको भारि बोक्नु छ र?? अब ठ्याक्क एउडो पोस्टो टाँस्दा नदेखेर हो नि बाबै! कति कुरो अर्न मन लाइराछ! तिउँरा हजुरबाको संचो बिसंचो नसोध्या नि जुग भओ! क्यार्दैछन कुन्नि बुडा? अनि छोरि कत्रि भई? तोते बोलि बोल्न थालिन कि थालिनन? ज्वाईँको खबर के छ? अपिस तेइ छ कि सरुवा भओ?? यसपाली करेला, बोडि ,चिचिन्डो लायौ कि लाएनौ बारिमा? भोगटेको रुखमा चिचिला लाग्या थो म जाँदा अएले त लटरम्म फलो होला नि? तो थोत्रो ट्याउटर बेचेर हलो किन्ने भन्थे तिउँरा हजुरबा क्यारे कुन्नि? गर्मि कत्तिको छ तेतातिर??
 
Posted on 05-20-08 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते,

बुद्ध जयन्ती कोशुभकामना

 

साथै ठुलदाइ लाई जन्मदिन को धेरै धेरै शुभकामना
(गेस गरेर ५० बर्ष को केक लिएर आको)
 सबै को दिन गन्नु मए
होस्।

 

50th Birthday Cake


 
Posted on 05-20-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>अबे फटे हुवे धोतिसे निकला हुवा लंगोट,<<<

>>>अबे खालि कोल्डड्रिंक्सके मुडे हुवे स्ट्राँ, <<<

>>>अपुन साला जब पैदा हुवा तो अपुनका बाप शंकरिया अपुनका सर काटके धडसे अलक करके फेँक दिया, नशे मे टुन्न था अपुनका बाप! जिस दिन पैदा हुवा उसिच दिन अपुनका क्रिया करम होनेको था! पन वो अपुनकि माई अपुनके बापके साथ रोया गिडगिडाया , तब जाकर बाप कहिँसे हाथिका सर लाकर अपुनको दिया! उस दिनसे अपुन कसम खाएला है कि अपुन जनम दिनपर बड्डे नहिँ मनाएंगा!<<<



 

 

 
Posted on 05-20-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप प्रभो बाट गन्नु महात्म्यको अर्को अध्याय-

रिट्ठे, लहरे: प्रणाम, प्रभो।

कुमार: कौन हो तुम लोग? लगता है तुम लोगों को मैने कहीं देखा है।

रिट्ठे, लहरे: हम---हम उत्तर से आए है।

कुमार: उत्तर से? फिर दक्षिण क्यों -- कहाँ देखा है मैने तुम लोगों को? तुम दोनो पिताजीके गण मै तो नही थे? भूत-प्रेत और पिसाच गणमै?

लहरे: नहीँ प्रभो, पिचास मै नहीं पिशाच गण मै है -- लगता है सुगर बढ गया है घडी घडी लघु शंका --
कुमार: याद आया -- तुम लोग गन्नुके आदमी हो ना?

रिट्ठे, लहरे: वह --वह--बात यह है माईबाप--

कुमार: तुम दोनोंकि ईतनी हिम्मत? हमें गन्नुके लोग फुटीं आँख नही भा ते।

(रिट्ठे एक आँख छुपाता है ---)

कुमार: ए, क्या कर रहा है तु?

लहरे: नहीँ, यह काणा है --

कुमार: तेरे भी चाल ठिक नही है --

रिट्ठे: प्रभो, यह लगंडा है --

कुमार: क्यों? गन्नु इन दोनों रिमिक्स सिनेमामै लगा हुवा है क्या? एक और दोस्ती सिनेमा? काणा और लङ्गडाको लेके --

रिट्ठे, लहरे: नहीँ --हम ने गन्नु भैयाको छोड दिया -- अब आपकी शरणमै आए हैं।

कुमार: क्यों?

रिट्ठे, लहरे: हम ने जी जान लगाके गन्नु भैयाकी सेबा की पर उन्होने हमे धोका दिया और जिम्माल करके है एक नामुद खुंखार उस्को हमारा बोस बना दिया।

कुमार: वह तो ठिक है, लेकिन तुम काणा, और यह लंगडा कैसे हुवे?

लहरे: हुवा यह कि प्रभो, एक बार हम याने कि गन्नु भाई, यह रिट्ठे और मै ठमेल से आ रहे थे -- गन्नु ले गए थे हमे वहाँ ठमेल मै मटका मटकी देखाने के लिए। बहुत मस्ती भरी जगाह है। वहाँ अखाडेमै गन्नु बोस ने बबाल किया। किस्नकी एक माल पे हात डाला और बात बिगड गई। नारद ने मुस्किल निकाला वहाँ से हमे। गन्नु भाईको कमलादी तक तो छोडना ही था -- उनके चुहाको कीसी चुडैल जो अखाडेमै अन्दर नाच रही थी उस्की बिल्ली खा गई। फिर घण्टाघर ही पहुँचे थे पिछे से आवाज आया और हम चौक गए। देखा तो किस्न बासुरी से हमे ताक रहे थे। इससे पहले कि हम कुछ करते, किस्न ने बाँसुरी से एक गोली मार दी। गोली गन्नु भैयाकी और बुलेट स्पिडमै आ रहा था। फिर गन्नु भाइ ने अपना बन्चरो द कुल्हाडी फेंका और गोलीको दो टुकडेमै काट दिया। गन्नु भाई तो बच गए पर गोलीका एक टुकडेने रिट्ठेकी आँख उडा दिया और दुसरा टुकडा मेरे घुटनेका अन्दर।

कुमार: बस कर रे, लंगडे। अभि अभि रजनीकान्तका सिनेमा देख कर आया है क्या?



 
Posted on 05-20-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब जिम्बाल लाई कुरा ले कहाँ सक्नु, कम्ताको छ,
कुरा पनि कती जानेको हो,
अब भगवान ले नि जा तँ कुरा गरेर खा भन्या  जस्तै
कसैले नसक्ने भो, अब जिम्बाल्नी ले तह लगाये मात्र हो
नत्र त
अनी सान्नानी कता गयाब हो, एक दुई दिन झुल्कान्छौ
अनी दुई तीन हप्ता गायाब
एस्तो  नि हो,

>>कुमार: बस कर रे, लंगडे। अभि अभि रजनीकान्तका सिनेमा देख कर आया है क्या?
<<लोल 

Last edited: 20-May-08 09:56 AM

 
Posted on 05-20-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा ल दामी गयो, Keep writing


सबैजना, एक्छिन मा भेटौँला


 
Posted on 05-20-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


प्रेजल होइन ठुल्दाइ, म:म पार्टी चाहिन्छ हामीलाई !
रिठ्ठे दाइ, म सन्चै छु, हजुर नि ?
लहरे, आज तिम्रो मुड ठिक भो?

 
Posted on 05-20-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा
गन्नु सिरिज सुरु भई सकेछ, सम्धी ज्यु लाई सकिदैन।
अनी हिजो अलीक ब्यस्त भईयो रिट्ठे तेसैले लेख्न पाईन तर बेला बेला म चियाई राथे
अनी ठुल्दाइ प्रेजेल म टार्नु भएन है।
सम्धी ज्यु,रिट्ठे,लहरे,सन्नानी,बसन्ती,चेली सब्बै लाई नमस्ते है।
 
Posted on 05-20-08 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल लोल।

कुरा नि कहाँ कहाँ बाट मात्र आउछ हो जिम्माल ? दिमाग नै २ गोटा हुनु पर्छ।

म: म : त जहिले नि पार्टी भैराख्या भएर यसपाली something new गर्ने बिचार  ले Pretzels खाने बिचार  गरेको। बुद्ध जयन्ती बाबै, माछा मासु को कुरा न गरौं। भेज म: म: त झनै हुन्न। लशुन प्याज नि खान हुन्न। फेरी म: म: त समोसा उस्तै उस्तै हुन्छ। इलाहाबाद देखी को समोसा को डकार् अझै बाँकी छ।

पिया जि, धन्यवाद सहित् को तारेमाम।
 

 


 
Posted on 05-20-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिथुन दाको पिक्चर हैन र त्यो गोली दुई टुक्रा पार्ने? हैन अनी हाम्रो दिपले जिम्मालबा मार्फत टाँस्न पठाको? आँफै खुरुक्क नआएर चौतारीमा? कुरा बुझे मार्दिनु।
तेइ त लहरे है जिम्माल बा सँ के कुरा गर्न सक्नु? त्या माथि हेरन कत्ती के के सोध्या हो मलाई।
जिम्माल बा हाँरो हजुरबाले भन्नुभा हजुर त ब्या गरेछी नाक मुख देखौन नि जानु भन रे अनी ब्या गर्न भनेर गोटा दुई से मागी लिनु भो रे हाँरो हजुबाले पनातिनिको पास्नी गर्न भनेर राख्नु भको थो रे त्यो पैसा। कहिले फिर्ताउला खै भनेर गुनासो गर्दै हुनुहुन्थ्यो हउर्बा त।
 
Posted on 05-20-08 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका सबै गाम्ले हरुमा बले को नमस्कार।

राहुलदाइ लाई जन्म्दीन को शुभकामना। बसन्तीले ल्याएको cake अहिले भरे सम्म बाँकी रहे खान aaipugumla (for some strange reason, I couldn't trpe this word in unicode ) मम पार्टी भये झनै दरो। 

जिम्माल बा को अफ सेन्स अफ हुमोर को जवाफ छैन। अझै जाओस।


 
Posted on 05-20-08 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्दै छौ हो गाम्लेहरु? सबैलाई सन्चै सुबिस्तै होला क्यारे!!  उसै त ठुल्दाइ, आज त झन ठुलो भा दिन परेच, जन्मदिनको शुभ-कामना!!  पार्टीको बेबस्था कतिखेर हो कुन्नी??

सप्पै गाम्लेहरुलाई मेरो धनुष्टङ्कार नमस्कार!!

 


 
Posted on 05-20-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ मेरो पहिलो राउन्ड को गयो है।

सबैलाई हयापी बुध्ध जयन्ती, ठुल्दाइ जन्मदिनको शुभकामना, यो केक मेरो तर्फ बाट ठुल्दाइ लाई।



 
Posted on 05-20-08 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आज अली बिजी भएर ब्यस्त भएकोले तेती सहभागिता जनाउन सकेको छैन ! हरितालिके लाई धेरै दिन मा देख्या भएर हेल्लो भन्न मात्र आको ! जदौ हरीतालिके अनी हामी सञ्चै?

 
Posted on 05-20-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hamro Thuldai le ta cake ko pasal nai kholne hunu bho aba!!!!

 
Posted on 05-20-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गन्नु महात्म्य - सिन २ (बलिवुड स्टाइल) :पि :डि

 

सैरियल लंगडा- " काणाss! अरे वो काणा!"

रिठे काणा- "अबे लंगडा काहेकु चिख रिया है, तेरि नानि खलास होगइ क्या?"

सैरियल लंगडा- " नहिँ बाप, वो गन्नु भाई बुलाएला है, बोले तो लगता है भेजा सटकगेला है भाईका! अब्बि के अब्बि बुलाएला है!"

रिठे काणा- " अबे क्या बोलरेला है? अब्बि कुछ देर पहले साला गन्नु भाई बड्डेकि बात पर आलोकनाथके माफिक रोरेला था! अब काहेकु भेजा सटकेला है?"

सैरियल लंगडा- " अबे मेरेकु क्या मालुम, बोलरेला था कि काणाको ढुँढके लानेका , नहिँ मिला तो दुसरि आँख भि फोडफाडके पुरा अन्धा करदेनेका!"

रिठे काणा- " अबे तब तो चल रे जल्दि से, भाइका भेजा सचमुच सटकेला है तो अपुनकि सामत आगेलि लगति है!"

सैरियल लंगडा- " हाँ हाँ चल रे!"

(गन्नुभाईके पास जाते हैँ)

रिठे - " भाई आफ बुलाया मेरेकु?"

गन्नुभाई- " बुलाया नहिँ, तेरेकु पकडके बोरिपे डालके उठाके लानेको बोला!"

रिठे- " हे हे हे भाइ तुम भि ना जोक मारते हो!"

गन्नुभाई- " जोक लगा तेरेकु मेरि बात??? जोक लगा? ...अरे लंगडा सुनरिया है तु? इस बिना पैडिलके साइकिलको अपुनकि बात जोक लगरेलि है! हरामि साला, अपुनइचकि थालिमे खाकर अपुनइचको थुकता है भुतनि के! "

रिठे काणा- " भाई कुछ उल्टा सिधा होगेला है क्या मेरेसे?"

गन्नुभाई- " सिधा??? साला संडासके लोटे, तेरेसे कोइ काम सिधा होनेका है क्या? सब काम उल्टा करके मेरेकु पुछरेला है कि कुछ उल्टा सिधा होगेला कि नहिँ! टमाटरके आखिरि दाने, तेरेको अपुन क्या बोला परसोँ?

रिठे काणा- " क्...क्या बोला था भाई आप?"

गन्नुभाई- " साला भुतमहलके बुझति हुवि चराग, सला तेरेकु अब याद भि नहिँ है अपुन क्या बोला? साला सरकटि लाश, तेरेकु अपुन बोला था कि हर्के रंगिलाको उठाके लानेका! तु क्या किया रे उसके बाद??? साला कोइ बाइके यहाँ जाकर टेम वेस्ट किया तु?? अब्बि अपुन मालुम किएला है कि हरके रंगिला बिर्खेभाईके ग्याङमे चलागया है! और अपुन ए भि मालुम किएला है कि, हर्के रंगिला तेरा चचेरा भाई है! खन्डालाके गनपतराव तुम दोनोका नाना है न??? साला अपुन तेरेको पैसा दिया, इज्जत दिया! किचडमे पैदा हुवा सला तेरेकु अपुन रहनेका फिलैट दिया, साला तुम और  हर्के रंगिला मिलकर मेरेसे गद्दारी किया????? बोल कैसे मरनेको मांगता है तु????

रिठे काणा- (गले मे थुक अटकाकर बोलता है) " रहम गन्नु भाई रहम!"

गन्नुभाई- " गन्नुभाईके साथ पंगा, बहुsssत महंगा!" " लंगडा! इस किचडके किडेको पतलि गलिसे ले जा कर अन्धेरीके अन्धेरेमे खलास कर् और अपुनको दिल गुर्दा और दोनो आंख ला कर दे, तब्बि चैन मिलेंगा अपुनको!!"

सैरियल लंगडा- " तु ठन्डा हो जा भाई, अपुन सोचा था कि ये काणा अपुनका दोस्त है, भाई है, पन अपुनको आज मालुम पडा कि ये गद्दारी किया! अपुन इसको जरुर लुढकाएगा भाई, जैसा धरमिन्दर बोलता है वैसेइच कुत्तेकि मौत मारेंगा भाई, बस् तु चैन से बैठ!"

रिठे काणा- " लंगडा! ए तु क्या बोलरिया है?"

गन्नुभाई- " अब्बि के अब्बि अपुनके आंखके सामने से हटा इसको!"

सैरियल लंगडा- " अब्बि लो भाई! चल बोल काणा तेरेको आखिरि बार क्या करनेको मांगता?"

रिठे काणा- "र...र...र...रहम!"

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters