[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी ११६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 1004]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
[VIEWED 324488 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 51 pages, View Last 20 replies.
Posted on 05-16-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११६


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 116 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग

आउनुहोस! आउनुहोस! आउनुहोस! आउँछ मौका पर्खँदैन! बगेको खोला फर्कँदैन!!
""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!""
चौतारीका एक औतारी च्याङ्ग्बा चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा पहिलो-
चौतारी खच्चर सुन्दरी प्रतियोगिता २०६५!


२५५२ औं बुद्ध जयन्ती - जेष्ठ ७ , २०६५ (२० मे २००८)

"Believe nothing, no matter where you read it, or who said it, no matter if I have said it, unless it agrees with your own reason and your own common sense.
"
                                                                                                           Gautam Buddha


Last edited: 18-May-08 10:34 AM

 
Posted on 05-20-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐया बाबा , ऐया.......आ......... आ ...........कहाँ छौ तिमी !!!!
 
Posted on 05-20-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


धेरै न हासौ है, गाला धेरै दुखेर खाना खान न सकिएला नि भरै

 
Posted on 05-20-08 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै न हासौ है, गाला धेरै दुखेर खाना खान न सकिएला नि भरै

 
Posted on 05-20-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-20-08 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उ भन्दै छु त, हाँस्दा हाँस्दा दात नि जम्मै सेतै भएछ पिया को

 
Posted on 05-20-08 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thul dai ni copy cat?  lol

ritthe daat dherai seto bhayera jharyo sabai


 
Posted on 05-20-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हँ??? के भन्छ रबि? ह्युस्टनमा मोमो किन्न पाइने रे??? अनि त्यहिँ ग'र खान चाइँ नपाइनि??? तिनेरको वेबसाईट छ???

सबैलाई मंगलबारे जदौ!


 
Posted on 05-20-08 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गन्नु: वोइ काणा ए क्या हो रिया है रे?
रिट्ठे: क्या माइबाप?
गन्नु: तु अब मेरेको सबाल कर रिया है? मारु एक कन्पट्टी पे?
रिट्ठे: नही भाई, मै तो सिर्फ
गन्नु: सुन, तेरेको अगर कोइ फिक्र है तो मेरेको बोल, वो कुमार के यहाँ क्या कर रिया था?
रिट्ठे: अरे वोह, वो तो हम वैसे हि रास्ते मे मिल्गएथे कुमार भाई, और हम हाल पुछ रहेथे
गन्नु: ठीक है, अब मेरेकु ए बोल कि वो साला सैरियल लंगडा किधर कु गया आज?
रिट्ठे: (मन्मनै हाँस्दै) माइबाप अब क्या बताउ, कल हि बोल रहेला था कि, अब ए भाईका धन्दा छोड्के कुछ इमान्दारीका धन्दा करेगा।
गन्नु: सठिया गया क्या लंगडा, (टिभी अन गर्दै), अरे देख रे काणा, भुतनिके लंगडा टिभी पे दिख रेला है। क्या कर रिया है वो वहाँ? पता कर रे कही वो हमारे चुग्ली तो नही कर रिया है।
(ब्याकग्राउन्डमा:  लहरे: पर्वते जि, यहाँ लाई कस्तो छ,
                           पर्वते:
                          लहरे: पर्वते जि, वो पर्वते जि
                          पर्वते:
                          लहरे: पर्वते जि, यहाँ लाई कस्तो फील भईरहेछ, 
                          पर्वते: मे कहाँ हुँ, मे कौन हुँ 
                          लहरे: दर्शक ब्रिन्द, हिन्दी बोल्न नाआउने मान्छे हिन्दी बोल्दै छ, अचम्म घोर अचम्म, याद राख्नुस् यो  सबै तपाईंहरु पहिलो पटक चौतारी न्युज मा हेर्दाइ हुनुहुन्छ,
                         पर्वते: मे मे मे (पर्वते फेरी बेहोस हुन्छ)
                         लहरे: पर्वते बेहोस भो फेरी, अब हेरौ पर्वते फेरी बेहोस भएको लाईभ सीन स्लो मोसन मा, याद राख्नुस् यो सबै तपाईंहरु पहिलो पटक चौतारी न्युज मा हेर्दाइ हुनुहुन्छ।
                     लहरे: अरु थाहा पाएमा फेरी हाजिर हुनेछु तबसम्म क्यामराम्यान माफ गर्नुहोला क्यामरा वोम्यान बसन्ती का साथमा म लहरे अहिले बिधा चाहन्छौ। धन्यवाद।)

(लहरेले रिपोर्ट गरेको घटनास्थलमा केही पुलिस देखेर)

गन्नु: (अली टेन्स हुँदै), देख रिया है। मै क्या बोलाथा तेरेकु। ए साला हमको पकड्वाके रहेगा।

रिट्ठे: (मन्मनै: गन्नुलाई नेपाली भाषा को ट्रैनिङ नदई भएन)नही माइबाप वो तो कुछ और हि बात कर रेला है

बाँकी सम्बाद जिम्मालले थप्ने छन .................


 
Posted on 05-20-08 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल लोल \


नेत्रे ले झनै हसायो।


नेत्रे लाई धन्यवाद दिनै बिर्सेंको। धन्यबाद । भूलचूक लिने दिने।


 
Posted on 05-20-08 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल नेत्रे!!

Tyo MoMo ko pics dekhera kya momo khaana mann lagyo bhane!! hatterika!!


 
Posted on 05-20-08 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल नेत्राय नमह: ! लोल नेत्राय नमह: !! लोल नेत्राय नमह: !!!

 
Posted on 05-20-08 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो चाँही हाम्रै दीप ब्रो को तर्फ बाट:


जिम्माल: यह बर्मचारीका आईडिया किस्का था माईबाप?


गन्नु: वही तो खामखा बर्मचारी बनादिया। तुने देखा है न कैसे कैसे दृष्य कुँदा है टुण्डालों मै? कौन है रे वह लोग?
उन्होने ऐसा क्या किया जो मैने नही किया और ऐसी जिन्दगी मिली? काश मै भी उन टुण्डालौंमै होता --

जिम्माल: माँ कसम बहुत नाईन्साफी हुवा है आपके साथ।

गन्नु: ऐसी जिन्दगी भि क्या जिन्दगी, जिम्माल? तंग आगया हु मै खुदकी जिन्दगी से।

जिम्माल: लोल! यह तो आपको पहले ही सोचना चाहिए था --आप तो अजम्मरी हैं --खुदकुसी भी नही कर सकते।



दीप ब्रो ले धेरै धेरै सम्झना अरे है :)

 
Posted on 05-20-08 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-20-08 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                        फुटेको समाचार यानी Breaking news

भोली बुधवार को दिन हामी दुइटा घटना को सम्बन्ध मा चौतारी कै सुस्री दिपिका पादुकौन र चेली चाम्लिङ बारेमा चर्चा गर्ने छौ। आज को कार्यक्रम एती नै। केही सुजाब तथा सल्लाह भये हामी अवस्य बिदुतिय पत्राचार गर्नु होला, तबसम्म को लागि, क्यामरा वोम्यान बसन्तीको साथमा म लहरे लाई नि बिदा दिनुस्। भोली बिबिध फुतेको समाचार लिएर हाजिर हुनेनै छौ। धन्यवाद।


 
Posted on 05-20-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<यह तो आपको पहले ही सोचना चाहिए था --आप तो अजम्मरी हैं --खुदकुसी भी नही कर सकते।>>




 
Posted on 05-20-08 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सब का सब काम चोर् हरु हिडि सकेछन।

कस्तो नशा हो यो, काम चोर्न नपाए पछी भाग्ने?
त्यसो भए म पनि हिंडे अब।

 


 
Posted on 05-20-08 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है सबैलाई मेरो नमस्कार छ,
आज आउन अली ढिलो भयो, घरको सब काम  आउँदा त घाम डाँडा माथि अैपुगेछ ,
आज के सिर्शक्मा भलाकुसारी भयो त मार्'साब ??
 
Posted on 05-20-08 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइलाई जन्मदिनको धेरै धेरै शुभकामना, उत्तोरोर्त्तेर प्रगती  र दिर्घायुको शुभकामना   तपाईंको जिन्दगी फलोस, फुलोस, यो भाईको एही कामना
म:म: पार्टी त मलाई पनि चाहियो,

 

खै बात मार्ने साथीहरु कोइ भेतिएन, हाम्रा नमस्कार सस्ता   हुन कि कसो, कसैले पनि ग्रहन गर्दैनन बा

शुभम


 
Posted on 05-20-08 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै त खै, रिठ्ठे खै तिम्रो ईमेल हेरत कस्को कस्को रिक्वेस्ट आएको छ।
मेरो मा चै एउटा रिक्वेस्ट रहेछ।
धेरै दिन देखी ला पता रहेकी नेप्ची नेम्वाङ याने उही हाम्रो चिर पारीचित निमयित स्रोता हाम्रै पित: ले यो तलको गीत हामी सबै लाई आरे है।

लौ पित: यसरी चटकै माया मार्नु चै भएन है। ल उहाले रिक्वेस्ट गर्नु भएको गीत रहेछ।

फैलियो माया दुबो सरी कहिले सकेन : कुन्ती मोक्तान्को स्वोर को गीत, हामी सबैलाई।

लौ रिठ्ठे अर लहरे यो गीत खोजेर बजयिदेउ त।

 

 


 
Posted on 05-20-08 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनुस्य ज्यु कोइ नभा बेलामा आउने अनी कसरी नमस्ते फर्काउने हामीले, अब सबै जना भको बेलामा आउनु पर्‍योनी, अनी नमस्ते खादा खादा वाक्कइ भयिन्छ त।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters