Posted by: Rahuldai May 20, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

लोल जिम्माल लोल।

कुरा नि कहाँ कहाँ बाट मात्र आउछ हो जिम्माल ? दिमाग नै २ गोटा हुनु पर्छ।

म: म : त जहिले नि पार्टी भैराख्या भएर यसपाली something new गर्ने बिचार  ले Pretzels खाने बिचार  गरेको। बुद्ध जयन्ती बाबै, माछा मासु को कुरा न गरौं। भेज म: म: त झनै हुन्न। लशुन प्याज नि खान हुन्न। फेरी म: म: त समोसा उस्तै उस्तै हुन्छ। इलाहाबाद देखी को समोसा को डकार् अझै बाँकी छ।

पिया जि, धन्यवाद सहित् को तारेमाम।
 

 

Read Full Discussion Thread for this article