[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी ११६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 1004]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
[VIEWED 324536 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 51 pages, View Last 20 replies.
Posted on 05-16-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११६


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 116 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग

आउनुहोस! आउनुहोस! आउनुहोस! आउँछ मौका पर्खँदैन! बगेको खोला फर्कँदैन!!
""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!""
चौतारीका एक औतारी च्याङ्ग्बा चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा पहिलो-
चौतारी खच्चर सुन्दरी प्रतियोगिता २०६५!


२५५२ औं बुद्ध जयन्ती - जेष्ठ ७ , २०६५ (२० मे २००८)

"Believe nothing, no matter where you read it, or who said it, no matter if I have said it, unless it agrees with your own reason and your own common sense.
"
                                                                                                           Gautam Buddha


Last edited: 18-May-08 10:34 AM

 
Posted on 05-22-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म क्रिकेट हेर्दै छु है गाम्लेहरु।


रुची भए भर्‍याङ दिन्छु।

 टेस्ट म्याच, अष्ट्रेलिया र पश्चिम भारतीय टिम बिच।


 
Posted on 05-22-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म क्रिकेट हेर्दै छु है गाम्लेहरु।


रुची भए भर्‍याङ दिन्छु।

 टेस्ट म्याच, अष्ट्रेलिया र पश्चिम भारतीय टिम बिच।


 
Posted on 05-22-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म क्रिकेट हेर्दै छु है गाम्लेहरु।


रुची भए भर्‍याङ दिन्छु।

 टेस्ट म्याच, अष्ट्रेलिया र पश्चिम भारतीय टिम बिच।


 
Posted on 05-22-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेत्रेलाई पनि सलाम है !!!
 
Posted on 05-22-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पोन्टिङ ले कस्तो खेल्दैछ ठुल्दाइ आज?

 
Posted on 05-22-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिद्या भण्डारी को कुरा? ka, ke maile dekhina ta satya la.
thuldai australia le jitos hai.

 
Posted on 05-22-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टस कल्ले जित्यो?


 
Posted on 05-22-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टस कसले जित्यो थाहा छैन, अहिले अष्ट्रेलिया ब्याटिङ गर्दै छ, ३४-१ भाको छ, सिमोन कातिच गयो।  अहिले फिल ज्याक र रिक्की पोन्टिङ खेल्दै छ।

 
Posted on 05-22-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, जिम्माल बा, नाँर्टन्, नेप्चेलाई स्वाउत छ आजओ चौतारी कार्जेक्रममा!

हैन राहुलदाईलाई कत्तिबेला अर्को चौतारी बनाम् जस्तो भा'छ कि कसो? किन एउटै पोष्ट तिन-तिन पटक?

सान्नानी, सुनाउ न नयाँ नयाँ खबरहरु! खोइ अचेल त केहि नि सुनाउदैनौ तिमी!!

दिपिका, के गर्ने? काम चोर्न कसरी सक्नु? अरुले चोर्लान कि हेर्नु है भनेर भन्या छ आफैँलाई! हातमा साँचो भएपचि चोर्न मज्जा नआउने रहेछ! फुर्सद मिलाएर कुनै बेला लेखम्ला है त!


 
Posted on 05-22-08 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले भोली बिदा लियाछु क्या गाम्ले हो। ४ दिने लामो बिदा बनाउन। आज जुन बार भएनी मेरो यो हफ्ताको अन्तिम काम गर्ने दिन भेकोले शुक्रबार भन्या नि हौ। ठुल्दाइले कुरो बुझ्नु भएछ।
 
Posted on 05-22-08 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आज पोन्टिङ ले सतक बनाउने पक्का छ ठुल्दाइ - सपना मा देख्या थे मैले सतक बनाको पोन्टिङले

३४ मै फर्स्ट डाउन अनी? थुइक्क कङारु

सान्ननी हिजो सोधेको थिए नि मैले बिद्या भण्डारीको कुरा -- VB क्या त

लोल कुम्ले आँफै हाकिम आज? किस्मत हो तो कुम्ले कि जैसी कि तैसी

नार्टन आन्टी के छ?

 
Posted on 05-22-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होला खुबै तिम्रै तलब को भरमा बाचिराछु नि म लहरे। तै पनि ओर्क्यो फर्क्यो आजकाल त सुचना निकाल्ने भा छ। कसैको नभएको सुचना यो लहरेको।

नेप्चु तिमी हासेको मेरो जिब्रो खुइलियो भन्दा

बिस्टे त्यो बेला देखि मलाइ त्यो घरमा कुरा गर्दा इनार भन्ने गर्नु भएको रहेछ तर मलाइ थाहा थिएन। म धेरै पछि एकचोटि गएकि थिएँ अनि त्यो घरको बुढि मुवाँले त मलाइ लौ हेर इनार त कति ठुलि भैसकिछ रे

खोइ मलाइ पनि थाहा भएन पर्बत्या ज्यु पढेको त मैले पनि छैन।

रिट्ठे ज्यु के हो बिहान त हजुर पनि खुब पल्लो गाउँमा फलाक्दै हुनु हुन्थ्यो रे नि त चौतारिमा न आएर। यो लहरे ले हजुलाइ त केहि भनेन नि। मलाइ मात्रै हेप्न खोजेको होला

हुन्छ कुम्ले दाई जहिले मिल्छ तहिले लेख्नुस

Last edited: 22-May-08 10:48 AM

 
Posted on 05-22-08 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को को के के गर्दै छौ त गाम्ले हरु लामो सप्तान्त मा।
यान्टी भाईरस ४ दिन छुट्टी ,क्या मजा कता जान लाग्यो हो साथी।
जे छ ठुल्दाइ कै छ जिन्दगी।
यो पर्बते के भन्छ जिम्माल लाई खुस्काउने खडयन्त्र गर्छौ ए पातकी हो, सम्धी ज्यु लाई खबर गर्नु परो ।
 
Posted on 05-22-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

३७-२ भयो रिट्ठे। ज्याक पनि घोक्रे ठ्याक ।

मनाउ बिदा मनाउ।

आफुलाई त सधैं बिदा जस्ताइ छ। के को बिदा। घर बिदा नि टन्नै बाँकी छ, बिरामी बिदा नि। के मात्रा बिदा मनाउने। आफ्नै बिदा हुने बेलाँ।


 
Posted on 05-22-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो श्यातर हान्यो बाइ दिपिका ले -
रिट्ठे को त के कुरा गर्नु - बार्ह बर्ष रामायन पढायो सिता पोइ को भन्दा रिट्ठे भन्ने मान्छे हो त्यो त।
तर पनि मैले कहाँ सुचना निकाले र - त्यो त समाचार पो त - पहिले पहिले सुचना निकाल्थे, मैले
कती चोटि त रिट्ठे लाई असक्षम घोषणा गरी सके मैले सुचना निकालेर है है है रिट्ठे -
तेसै दोस दिने क्या मलाई   
 
Posted on 05-22-08 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आयो झम्काउदै झम झम इस्टकोट "
ल गाम्ले हो औरेजी नाम हटाइदिये मैले, देखौने एउटा नाम बोलाउने एउटा नाम अब देखी बिस्टे नै भनेर आउछु।
अर्को बिस्टे हैन है म,उही जिम्माल को सम्धी बिस्टे।
तारेमाम सप्पै लाई।
 
Posted on 05-22-08 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टेले केही गर्ला जस्तो छ है
अस्ती नयाँ चौतारी बनायो आज त रुप नै फेरेर आएछ

बिस्टिनी आमै त नफेर है


 
Posted on 05-22-08 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello All, के छ हो हाल खबर ??

 
Posted on 05-22-08 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै हसुर्न मरे जस्ता छन ,
अब आफ्नो रुप फेरे पछी त बिस्टिनी ले नि चिन्दिनन अनी अर्को त फेर्नु पर्‍यो नि ..पर्बते कुरा बुझ न।


 
Posted on 05-22-08 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gamle sabailai yo Nepali Manushyako 10 aaula jodi Namaskar

Ani k chha ta sathi ho haal khabar. aafu ta balla aauna paiyo, tyo pani haakimle nadekhne gari, sutukka.

ani hijoko football ma jitne pakshyalai badhai, harne pakshyalai "happy condolence"
aafulai ta "kaaglai bel pakyo harsha na bismat". herchhu bhanda pani herna paune awastha thiyena.
j vo thikai vo, ManU ko taalu ma aalu falechha.

feri bhetula ni



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Travelling to Nepal - TPS AP- PASSPORT
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Does the 180 day auto extension apply for TPS?
TPS Renewal Reregistration
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Send Parcels from USA to Nepal & Worldwide.
Another Song Playing In My Mind
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters