Posted by: hetterika!! May 20, 2008
Login in to Rate this Post:
0
?
क्यार्दै छौ हो गाम्लेहरु? सबैलाई सन्चै सुबिस्तै होला क्यारे!! उसै त ठुल्दाइ, आज त झन ठुलो भा दिन परेच, जन्मदिनको शुभ-कामना!! पार्टीको बेबस्था कतिखेर हो कुन्नी??
सप्पै गाम्लेहरुलाई मेरो धनुष्टङ्कार नमस्कार!!