[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी ११६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 1004]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
[VIEWED 328101 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 51 pages, View Last 20 replies.
Posted on 05-16-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११६


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 116 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग

आउनुहोस! आउनुहोस! आउनुहोस! आउँछ मौका पर्खँदैन! बगेको खोला फर्कँदैन!!
""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!""
चौतारीका एक औतारी च्याङ्ग्बा चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा पहिलो-
चौतारी खच्चर सुन्दरी प्रतियोगिता २०६५!


२५५२ औं बुद्ध जयन्ती - जेष्ठ ७ , २०६५ (२० मे २००८)

"Believe nothing, no matter where you read it, or who said it, no matter if I have said it, unless it agrees with your own reason and your own common sense.
"
                                                                                                           Gautam Buddha


Last edited: 18-May-08 10:34 AM

 
Posted on 05-23-08 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ तिम्रो प्लान रिठ्ठे? यता तिर आउने भए आउ क्यारे दुई दिन जती त पाल्न सकुला नि
ठुल्दाइ तारेमाम !!
त्यो भुजा त मनै पर्दैन दाई मलाई, जती खाए पनि पेट भरिदैन म त तिहुन भात खाँदै छु
 
Posted on 05-23-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ गाम्ले हरु ? के छ लङ विकेन्द को पिलान ? आफु चाँही नेपाल तिर हिंड्नछ भोली।  
 
Posted on 05-23-08 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के हुँदै छ हो यता तिर, लौ मेरो पहिलो राउन्ड है आजको।
टन्के लाई बधाई छ है, नेपाल जान लागेकोमा, मस्ती गर्नु नेपाल गर, अगाउन्जेल मो मो खाएर आउनु है।

 
Posted on 05-23-08 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के टंके तारेमाम।
हर्केले टंके लाई नेपाल गएर के के न गर भन्लाउ भनेको त म: म: खाएर आउ रे। म: म: मात्र खान किन नेपाल जानु पर्‍यो र ? ठुलदाइ मरेको छैन नि। बरु, झ्याइ न गरेको भए, झ्याइ गर। संबिधान मा हाम्रो हक हितको नि कुरा राख्ने कोशीश गर। पशुपती गएर आफ्नो नाम नि दर्ता गरेर आउ। आदी इत्यादी त भन्नु पर्छ नि?

 
Posted on 05-23-08 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टंके लङ विकेन्ड लाई नेपाल जान ला हो कि के हो :)
ल ल मोज गरेर आउनु, टन्न खसी को मासु भात खार आउनु,घर गाउले सप्पै लाई सोध्या छ् भन्दिनु
अनी एक्लै आउन ला कि दुक्लाई, ट्यान्ट मट्यान गर्न जान ला त हैन।
हर्के सोम के हुँदै छ् अचेल बिहान आउन छाडेउ नि।
 
Posted on 05-23-08 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाढिले चौतारी गाउँको बहुसंख्यक भाग प्रभावित:

 

हालै लामो बिदा नभएको कारण देखाई सान्नानी सापकोटाले आँखा बाट गंगा जमुना बगाएको सर्वविदीतै छ। उक्त गंगा जमुना नथामिएको कारण बाढि आएर व्यापक क्षति अहिले चौतारीका सदस्यहरुले  बेहोर्नुपरिरहेको छ।

बाढि बाट बढि प्रभावित कन्ननिडाँडामा बाडिले उक्त स्थान निवासी एक सदस्य भगुतभाई भन्डारीको सम्पूर्ण शरीर र थुतुनो पखालिदिँदा उनको वास्तविकता झल्कन गइ भगुतभाई मुर्छा परेको जानकारि हामिलाई प्राप्त भएको छ। अनुहारको छ्याका र ठेउलाको दाग सबै छर्लंग भएको तथा, नक्कलि कपाल (विग) बगेर जाँदा पुन्टेन्द्र परियारको भन्दा चिल्लो तालु देखिएको, बाढिले बगाएको ढुङ्गा मुढाले थुतुनो बजार्दा नक्कलि दाँत सबै झरेर गएको, पौडेर पारि जान खोज्दा प्लास्टिकको हातले धर्मका साथ साथै जिउ नै छोडिदिँदा उनि मर्माहात भएका थिए! करीव ९ बजे तिर पुगेको उद्दार टोलीले सालको मुढा भन्ठानेर पाखा लगाउन खोज्दा बर्बराइरहेको सुनेपछि कुनै प्राणी हुन सक्ने आशंकामा एक बाल्टिन पानी हालेर पखालेपछि भगुतभाई नामको मनुष्य भएको कुरा पत्ता लगाएका थिए! अहिले उनको स्थिती नाजुक छ र बेला बेलामा मुर्छा पर्ने र बेला बेलामा होश आउने क्रम जारी छ।

बाढिको प्रकोपले चौतारीका प्राबिधिकहरु पनि अछुत रहन सकेनन्। सिक्वेल गुरु मानिने रबिलाई बाढिले उनको पिएलसिक्वेलको सम्पूर्ण सेमिकोलनहरु पखालिदिँदा उनको शरीरको सम्पूर्ण ट्रिगर र इन्ट्रेग्रिटि कन्स्ट्रेन्टहरु डावाँडोल हुन पुगि उनि ह्याङ्ग् भएका छन्। उनका मित्र तथा हाम्रा संवाददाता लहरेले उनलाई 'रिस्टार्ट' गर्न खोज्दा एउटा कान निमोठ्नु पर्नेमा अर्को कान निमोठेकोले उनि यतिबेला 'सटडाउन' हुँदैछन्।

बाढिले सबै भन्दा बढि भिजिबल असर बसन्तीलाई गर्न पुग्दा नराम्रो असर रिट्ठेलाई परेको छ। बाढिले बसन्तीको गुलाबी रंग पखालेर कालो बनाइदिँदा आफ्नो अगाडि आएको बसन्तीलाई पनि नचिनेर रिट्ठे " हा पिया हा पिया!' भन्दै गुलाबि रंग खोज्दै गरेको अबश्थामा उद्धारकर्मीहरुले गुलाबको काँडाले जेलिएको अवश्थामा फेला पारेका थिए! उनको शरीरबाट काँडा निकाल्ने क्रम जारी छ र यो क्रम उनको जीवनपरयंत कायम हुन सक्ने कुरा जानकारहरु बताउँदछन्!

लामो विकेन्डमा लामो मस्ति गर्ने मनसाय बोकि, मुखको मुकुन्डो उतारेर ठिटो बनेका बिस्टेराम बिस्ट पनि बाढिको प्रकोपमा मुछिन पुगे। चाउरि परेको मुकुन्डो फुकालेर रसिलो थुतुनो लिएर हाँसि हाँसि बसिरहेका बिस्टे, एक्कासि आएको बाढिमा पखालिन पुग्दा उनको रसिलो लेयर पुछिएर पुन: भित्रको चाउरि परेको लेयर देखा परेको छ। यो देखेर यस्तै परिस्थीतीका अनुभवि राहुलभाई रायमाझी, बिस्टेको थुतुनोको लेयर कतिवटा रहेछ भन्दै केयर गर्दै बसिरहेका छन्।

 

 


 
Posted on 05-23-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम ठुल्दाइ, बिस्टे के हुँदै छ अचेल बिहान बिहान आँखा ढिलो खुल्छ, तेही भर उठ्ने बित्तिकै कुद्नै हतार हुन्छ, कहाँ बाट चौतारी चियाउने हो, हाहा ठुल्दाइ ले हसौनु भो, लौ टन्के निक्कै राम्रो समय मा नेपाल जादै रहेछौ, कस्तो ठ्यक्कै टाइम मिलाको है, लौ तिमी गये पछी देशमा गनतन्त्र आउने भो, है, लौ गणतन्त्र स्थापना गरेर आउनु है राम्रो सँग।

 
Posted on 05-23-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



ruda ruda tissue paper le napugera, tanna sirak khol le puchnu paryo bhanthanya ta badhi nai aaisakechha launa ma ta rune shurma kehi thahai bhaena.

kati hasauna janne bhanya yo jimmal baa.

 
Posted on 05-23-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tanke nepal jana la kati bhaggemani, Have a good journey hai Tanke.

 
Posted on 05-23-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jimmal ba,  kati janya lekhna ni

tetro makeup gareko sab badhi le bagaidiyo, barbad bho lol

2nd round ko namaste sabailai............

aru dherai samachar haru prasaran garna paryo.......


 
Posted on 05-23-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tanke, lucky you! have a safe trip  ani nepal ma sabailai sodhecha bhanidinu la.

sannani k cha?


 
Posted on 05-23-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सम्धी ज्यु
मुर्छा पर्न लागे म बढीप्रकोप समाचार सुनेर


 
Posted on 05-23-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-23-08 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ यहाँ ट बाडिले गर्नु गरी सकेछ, सबै लडी बुडी गर्न थालएे सकेछन, जिम्माल ले हसौने हो।

 
Posted on 05-23-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्टेले चै के टासेको हो खै केहीनी देखिएनत।

 
Posted on 05-23-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल जिम्माल बा लोल !



 
Posted on 05-23-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


टंके लङ विकेन्ड लाई नेपाल जान ला हो कि के हो :)
ल ल मोज गरेर आउनु, टन्न कोदा रउसी, खसी को मासु भात खार आउनु,घर गाउले सप्पै लाई सोध्या छ् भन्दिनु


 
Posted on 05-23-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पर्बते, दुई दिन पाल्ने हो त मलाई? अनी १ दिन चाँही कस्ले पाल्छ नि?

 
Posted on 05-23-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओ रिठ्ठे नयाँ चौतारी बनाउने बेला भएन भनेको, लौ यस्तै टाईम मिलार बनाउ है, यस्ह्पाली चै हान्ने हो बोर्ड।

 
Posted on 05-23-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के ट्याम त राम्रै हो तर नेपाल बन्द सन्द र हद्ताल चाँही नभैदिये हुन्थ्यो । मम चाँही नखाम क्यारे ठुल्दाइ यता हुँदा हुँदै । खसी चाँही हस्रुनु पर्ला । ट्यान्ट मट्यान गर्ने साइतै छैन रे एस्पाली बिस्टे  यो त्याम तिर

गणतन्त्र स्थापना गरेर आउनु पर्ला


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters