Posted by: Birkhe_Maila May 20, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
ए राता मकै! हन के भन्छिन हाउँरि सान्नानि??? नबोल्ने कसम खा रे मइँले??? तिमीसित नबोलेर यो बुडेसकालमा पापको भारि बोक्नु छ र?? अब ठ्याक्क एउडो पोस्टो टाँस्दा नदेखेर हो नि बाबै! कति कुरो अर्न मन लाइराछ! तिउँरा हजुरबाको संचो बिसंचो नसोध्या नि जुग भओ! क्यार्दैछन कुन्नि बुडा? अनि छोरि कत्रि भई? तोते बोलि बोल्न थालिन कि थालिनन? ज्वाईँको खबर के छ? अपिस तेइ छ कि सरुवा भओ?? यसपाली करेला, बोडि ,चिचिन्डो लायौ कि लाएनौ बारिमा? भोगटेको रुखमा चिचिला लाग्या थो म जाँदा अएले त लटरम्म फलो होला नि? तो थोत्रो ट्याउटर बेचेर हलो किन्ने भन्थे तिउँरा हजुरबा क्यारे कुन्नि? गर्मि कत्तिको छ तेतातिर??
Read Full Discussion Thread for this article