Posted by: Rahuldai May 20, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

ठुलदाइ बाठो भएको भए त सान्नानी उहिलेइ अम्रिका आएर डलर डकारि रहन्थे होला।

यो उमेर प्रौढ शिक्षाको विद्यार्थी हुनु पर्दैनथ्यो होला। सधै अभाव मा भाव पोखिरहनु पर्दैनथ्यो होला।

 

हो त लहरे, आज खिर र आलु तरकारी खानु पर्ने हो। थुक्क, खिर बनाउन किस्मिस छैन फेरी। गाडी छैन, हिंड्न सकिन्न, पानी नि  परेछ। दुध भात मा चिनी हालेर खानु पर्ला जस्तो छ। ह्यप्पी बर्थ डे टु मी भन्दै।

Read Full Discussion Thread for this article