[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 झुठ्ठा ईतिहास ।

[Please view other pages to see the rest of the postings. Total posts: 136]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 41605 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 01-27-07 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईतिहास सधैं जित्नेहरुको लेखिन्छ र हामीलाई आज तिनै ईतिहास पढाए ।
म सानो छंदा मलाई तेही ईतिहास पढाईयो र त्यसैलाई सत्य ठाँने । भागेर गएको राजा ले प्रजातन्त्र कसरि एक् मुठि कागज् मा ल्याए, त्यतिबेलाको बाल् शुलभ मस्तिष्कले प्रश्न गर्न सकेन। नेपालि कांग्रेसको शसश्त्र बिद्रोह र मुक्ति सेनाको नामो निशान थिएन। भगुवा राजा लाई प्रजातन्त्रको प्रतीक् मान्यौं।


आधुनिक नेपालकै बिषयमा बिद्यावारिधि गरेका इतिहासबिद् डा त्री-रत्न मानन्धर् का अनुसार् पृथ्बी नारायण् शाह लाई महान् भन्न नमिल्नी थुप्रै कारणहरु छन्। मैले आइ एस्सी पढ्दा त्रीभुवन् बिश्व बिद्यालयबाट् प्रकाशित् नेपाल् परिचय नामक् पुस्तकमा बूंदागतरुपमा उनको बारेमा हामीले नपढेका काला करतुत् हरु लेखिएका छन्।

१- उनिएए सन्काहा राजा थिए।मकवानपुर्को सेन बंशी ससुराली जाँदा,आफ्नै सालालैइ जुत्ता लगाएर सलाम गर्‍यो भनेर त्यहिं छप्काएको घाटना ले पुष्टी गर्दछ ।

२- आफ्नो सामराज्य बिस्तार गर्ने क्रम:मा, उन्ले आफ्न भाइ भातिजहाँरुको खूब दुरुपायोग गरे । फलानो राज्य जितिस् भने तेरै राजा हुन्छ लडाईं गर्न पठाउने अनि जिते पछि तीनाइ भाइ भातिजहाँरुला कोठारिमा जाक्ने थुप्रो उदाहरण छन्।
३- पहिलो पटक नुवाकोट हान्दा उन्का सैनिक ले नराम्रो पराजाय भोग्नु परेको थ्यो । त्यस टोलिका सेनापति(शायद बीर ध्वज हुनुपर्छ) र तीनका छोरा लाई उनले देश निकाला गरी दिए । त बीर ध्वज र तीनका छोरा को बीरता बाट प्रभाबित भएर नुवाकोटे राजाले आफ्नो सेनाको नेतृत्व गर्ने प्रस्ताव राखे। पछि दोस्रो पटक् हो कि तेस्रो पटक् गोर्खा सेनाले आक्रमण गर्नु अगाडि, उनले तिमी मेरै सेनापति हौ, किला छोडि देउ भनेर सन्देश् पठाए। त्यस्को जवाफमा बीर् ध्वजले मैले अहिले जस्को नून् खाएको छु, तेसकि सोझो गर्छु, किल्ला छोड्न मेरो ख्सेतृय धर्मले दिदैन भनेर लेखे। नुवाकोत् हार्यो र बीर् ध्वज् लाई युग्ध बन्दी बनाइयो। पृथ्बी नरायन शाह् ले बीर् ध्वजलाई जिउंदै छाल काढेर मारे। जिउदै छाला काढ्ने जस्ता अति अमानबिय कार्य गर्ने राजालाई महान् भन्न सकिन्न।
४- कीर्तिपुर् को घट्ना त धेरैले पढेको सुनेको कुरा हो, यहा उल्लेख गरि रहनु नपर्ला।

मित्रहरु, मैले २३ बर्षाघि पढेको सामाग्री सम्झे जति लेखेको हुं। अरु पनि थुप्रा त्यस्ता नीच काम् कुरो लेखिएको छ त्यस्मा, मौका मिले पढ्नु होला। हामीलाई झुठ्ठा इतिहास् पधैएको थ्यो र आज् पनि धेरै जना तिनै मुशल्मान् का सन्ततिहरुलाई, हिन्दु राजा भनेर स्तुती गाइरहेकाछौं।

 
Posted on 01-29-07 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यह देरैले हिस्तोर्य् सनौनु भो धन्यबाद्।म एतिहस् म एक्दम् रुची रखने मन्चे परेइ ।टपै हरु को गुफ्फ् सुन्न पैए ।अफनू भन्दा अ्एरिक क को एतिहस् धेरै पादि मैले र समरन् रहेकोछ तर।

।के सत्य सधै अघादि आउन्छ के अनुनै पर्छ?कस्ले कसो नाम् भजयेर खायो त्यो अर्कै कुरा हो। तपाइ को बाजै को सामति तपाइ को हुन्छ?? ।के तपाइ ले तपाइ को बाजै लै गएर तपाइ ले शोसान् गरेर कमायेको सम्पति मलाए चहिदैन भनसक्नु हुन् छ??त्यो जब तपाइ को बाजै को धेरै सम्पति छ भने।

आफु लै नेपलि पनि भनी, जस्ले नेपाल् निर्मान् गर्यो तेसलि गलि गर्ने?गलि गरे पनि थीकै छ।तर बेल पनि गलत् पर्यो।जब् देश् नै तुक्रेनै त्यारि मा छ तेहि बेल गालि गरि ।आगो म घीउ हलनै हुन्दैन।

अब तपाइ हरु लै उधरह्रन् दीउ , एतिहस् लैए मनिस् हरु लै कसरि तोद् छान् भनेर।
धरै पर किन जने २००१ सल भेय्को ९११ ।सत्य के हो कस्लै तहा छ? भने हरु ले त त्यो पनि अ्एरिक ले नै गरेको भन्च नि?हनिअ।१०० बर्स पछि को इतिहस् कार् हरु ले लेखदेलन् बुश् ले इराक् माथि हामल गरन् यो सेक्रेत् प्लन् बनएय्को बह्नेर।के अब तपाइ बिस्वास् गर्ने कि नगर्ने?

रत्न पर्क् को अघदि बिकेने एक् रुपैय को लेखक् हरु ले एतिहाअकर् भए पाचि ।एतिहस् काह खोज्न जानी?भन कोजेको एएतिहस् सिरोमनि लै नमन्ने अनि जो पयू तेहि को कुर बिस्वास् गर्ने?

अरु कुर त तेस्तै हो, ड विन्के कोदे लै नै हेरुन ।।कस्तो मेलर लेकेह् कचन् डन् ब्रोव्न् ले ।रम्रो लेखक् हुन् उनि।के अब चृस्त् प्रति को अस्थ ठुलो कि सत्य?हुन् सक्च नि है डन् ब्रोव्न् को लेख् सचो हैन।

टेसैले कहिले काहि सत्य सब् भन्दा ठुलो हुन्दिन।!!!!!!!!!

यो भन खोजेको हैने कि पेरिजि लेखेको या रहुल्वै ले लेखे को गाल्त्।हम्रो जिवन् म देरैल् कुर ठुलो चान् सत्य भन्द!!!

भान्द फोर् गर्चु , यो षह् बन्सि लै निच देकहु भन्दै जे पै तेहि नलेखु।णेपलि को एक्त को पर्तिक् लै , प्रतिक् नै रहन दीनु।

अफ्नो स्वर्था भन्द माथि उथेर हेर्नुस्।जस्ले गर्द नेपालि को एक्ता रहिरहन्छ!!!
 
Posted on 01-29-07 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well My nepali is horrible there ..haha..please read it accordingly

i am also talking about 911 and how it is going to be interpreted 100 years from now.

Anyways the point is :
Dan Brown wrote a excellent Novel(we call it ) could be true too???who knows right?but the

which is more important FAITH or HISTORY?

Likewise , If PNSHAH is symbol of unity .That is more important .And right now in Nepal .It is more important than ever.

SOMETIMES HISTORY IS NOT IMPORTANT IN LIFE , THERE ARE FAR BIGGER THINGS THAT MEANS MORE THAN HISTORY!!
 
Posted on 01-29-07 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दरबार् र तरवार् को कुनै भर हुँदैन। नेपालको दरबार् को इतिहास् सधैं रहस्यको घेरामा अल्झिएको छ। पृथ्बी नारायणलाई गाली नगरौं, यसमा म सहम्त् छु, कुनै दिन दरिलो प्रमाण भेट्टिएछ भने अर्कै कुरा हो। दरबार् भित्र घटेका र घटाइएका अनेक् हत्या काण्ड हरु सधैं पर्दा भित्र रहन्न होला। हाम्रै जीवन् कालमा भएको बिरेन्द्र को बंश नाश काण्ड पनि लिखित् रुपमा दीपेन्द्र हत्यारा नै ठहर् भो। बिबादको बिषय होला, आम नागरिकले ब्यक्त गरेको सन्देह कहिले बाहिर आउला त। मेटाउने हुने र सक्ने सम्पूर्ण प्रमाण् हरु नष्ट भैसके अब प्रमाण कै आधार् म भन्दा ज्ञाने र पारसे चोखिए। अब भन्नुस् यति झुठो बर्तमान् हामीली देख्यौं भने सयौं बर्ष अघि को घट्ना मा सन्देह न रहला त?न पोस्ट् मार्टम गरियो, न त कुनै तेस्रो पक्ष लाई लाश देखाइयो? बैज्ञानिक् अधार् भनेको नै पोस्ट् मार्टम हो।
मित्र हरु यस धागो को सुरुवात् मैले नै गरेको हुं, कसैको भावना मा चोट पुर्‍याउने मेरो लक्ष थिएन। गल्ती गरेको रहेछौ, गलत् अर्थ बुझेको रहेछु भने क्षमा दिनु होला। प्रशङग बेप्रशङग उठेका केही कुरा मनन् योग्य छ नै। धेरै धेरै धन्यबाद्। यस् धागो लाई यही अन्त्य गरि दिन हुन सादर् अनुरोध् छ।
 
Posted on 01-29-07 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सामुहिक बहसहरुमा अक्सर अवास्तविक मतभिन्नताको भ्रम पैदा गराईदिने एउटा विषाणु छ जसलाई मैले "चरणभ्रम" वा "खण्डितचरणाभास" भन्ने नाम जुराएको छु । हुन्छ के भने दुई बहसकर्ताहरु बहस वा विषयवस्तुको भिन्न भिन्न चरण (phase) मा हुन्छन् तर त्यो कुरा उनिहरुलाई महसुस वा ज्ञान हुँदैन । अनि त के चाहियो ? दुबैको समान विचार भएका कुरामा पनि उनिहरु अलग अलग चरणको कुरा गरिरहेको हुनाले दुबैको -याङठ्याङ मिल्दैन ।

यस्तै false impression of disagreement यहाँ पिरेज्यू, चित्रेज्यू र राहुलज्यूको बहसमा देख्तछु है म ता ।

सामान्यिकरण गर्दा "ईतिहासको पुनरावलोकन" भने हुने यस बहसलाई बहसको मोटामोटी तीन चरणहरु (opening phase, running phase and concluding phase) मा भाँच्ने हो भने, चित्रेज्यू र राहुलज्यू उदघाटन चरणमा देखिनुहुन्छ भने पिरेज्यू उपसंहार चरणमा ।

अब विषयवस्तुको कुरा गरम्, हाम्रो वास्तविकता के हो भने अहिलेसम्म हामीलाई भयको वातावरणमा दरबारमैत्रीकृत इतिहास पियाइयिरहेको थियो । माओवादीको निर्भयी विद्रोह, राजदरवारको ह्रास र गणतन्त्रोन्मुख जनआन्दोलन - यी तीन घटनाविकासले हाम्रो सामु अभूतपूर्व भयमुक्तता र स्वतन्त्रता लेराईदिएको छ । अब राजनैतिक उद्देश्यका लागि होईन बरु नितान्त प्राज्ञिक उद्देश्यका लागि इतिहासको प्राज्ञिक पुनरावलोकन हुनैपर्छ ।

अर्को शब्दमा, हामी यस विषयको आरम्भिक चरणमा पो छौं त, खोतलखातल चरणमा पो छौं त । यस चरणमा स्वभावत: अनेक प्रामाणिक, अर्धप्रामाणिक, श्रुत तथ्य, अनुमानादि कच्चा पदार्थहरु अगाडि आउने नै छन् । यी सबको यथानिरुपण प्राज्ञिक क्षेत्रले यथापद्धति यथासमय गरिहाल्ने हुँदा त्यत्तिकै नयाँ अतिरंजित ईतिहास स्थापित हुने भो कि भनेर चै पीर मान्न भएन ।

अनुसन्धानको चरणमा त नआइपुगेको कुरो उपसंहारको चरणमै आईपुग्यो कि भनेर आँत्तिन भएन । त्यत्ति हो । सतर्कता निश्चय पनि वान्छनिय छ । किन्तु, यो प्राज्ञिक क्षेत्रको मामला हो भन्ने कुरा बिर्सन भएन ।

Nepe
 
Posted on 01-29-07 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेदाज्यूको बिश्लेषण र निचोड सहि लाग्यो । इतिहासको पुनरावलोकन हुनै पर्छ । राहुलभाइ दाजुले बीट मार्न कति हतार गर्या होला !!!!
 
Posted on 01-29-07 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

History needs to be explored or not ..that is different issue.But current state of country is not demanding that right now.This can be done at later stage.Right now , what country needs is unity not your uncooked history or made up stories at its best!!!!
 
Posted on 01-29-07 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

History, things that has allready happen. You know what happen today, gandhi was assassinated. Oxford Dictinary was debuted today ! Today wass the day George W. Bush gave " Axis of Evil" speech.
 
Posted on 01-29-07 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त राहुलभाईले यो धागोमा ताल्चा लगाइसक्नुभाको छ, तर नि केहि नलेखि रहन सकिन, माफि माग्छु।

बल्ल लाग्यो घैंटोमा घाम। अब लेख्ने ले नै गल्ति र आधारहिन ईतिहास लेखिदिन्छन् त कस्को के लाग्छ? नेपालको दरवार संग गांसिएका कुनैपनि ईतिहासमा कत्तिको सत्येता छ? कुन कुन आधारहरु छन त? कहांबाट होस, भएको तुरुन्तै मेटिन्छन् अनी कपोल्कल्पित् र बनावटि कुराहरु जनतालाइ पस्किन्छन्। त्येहि पछि गएर "नेपलको ईतिहास" भनी लेखिन्छन्। अनी त्येहि ईतिहास पढी यो साझामा आई "knowledgewala bhaneko knowledewala nai hunchha, padhelekheko bhaneko padhelekheko nai hunchha" र "मैले फलानो ईतिहासको किताब पढें, ढिस्कानो ईतिहासको किताब पढें" भन्ने धक्कु लाउंछन।
"शाह् दरवार्" सधैं षड्यन्त्र को केन्द्र बिन्दु रहदैं आएको छ। कुनै पनी दरवारमा हुने काण्डको सही तथ्य भित्र नै सिमीत भएर रहने गरेको थियो र छ। यस्को सुरुवात् पृथ्विनारायण शाह ले नै नगरेको भन्ने तथ्य पनि त हामी संग छैन।

राहुलभाईले भन्नुभाको जस्तै अहिलेको "ताजा झुठो ईतिहास" हामी सामु छ। त्येस्लाइ कसरी सच्याउने? कस्ले सच्याउने त? की यो नि उही "झुठो ईहिहास" बनी हाम्रा सन्ततीहरु सामु आउने हुन्? कति पुस्ता सम्म लाइ त्यही "झुठो ईतिहास" मा रम्न दिने त? (झुठो हैन भनी कुन आधार मा भन्ने त? किन त्येती धेरै शंकाहरु गर्ने ठाउं दिए त? सांचो हो भन्ने आधार पनि दिन सकेनन्)। अलि कसैले के लेख्न थालेको थ्यो त्येसलाइ नि "बकम्फुसे" को तक्मा दिएहल्नुभो क्या रे।

नेपेजी, त्यो "प्रामाणिक, अर्धप्रामाणिक, श्रुत तथ्य, अनुमानादि कच्चा पदार्थहरु" सहीतको ईतिहास हामी सामु आउने कहिले त? NOW OR NEVER
 
Posted on 01-29-07 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well.

I wrote some shitload of stuffs in Roman Nepali converter but somehow sajha server didn't work, and I didn't save it, so I regret now.

To those people who don't WANT to believe the old itihaasa, I have nothing to say. Please read more books OR better yet, for my benefit also, why don't you start doing some reserach than offering something with suspicion only? I too can say : gee, BP was rapist, he raped Shailaja, but guess what, those damn Koiralas hide everything. And even more yet, you know what, prachanda raped Hisilla Yami and that was the reason why Baburam fell out with him. But, of course, these things will tickle the royalists who will love to hear those stuffs, and the Maoists will shoot me if they see me. And so on.

To Rahulbhai: I read your stuffs in Melamchi, and I agree with you. Those darn people never want any project to come to Nepal. They will always oppose any development project. You can always find fault in any construction project in the Himalayas,and if these people prevail, may we never have any safe drinking water in our life time.

Those who enjoyed what I wrote, I appreciate it. To those, who think I am against 'scientific analysis' or 'development scientific analysis' and that I already reached the conclusion, I pity them. I, again, challenge them to start their own research. You can spit at Devkota's poem, but that never makes you a great poet in nepali's eyes. That's true about our great historians too. As for historians, some of the best history books of Nepal are written by foreigners, who were beyond the reach of our kings.

I specially object to the tone of Maiya_Rani. I had seen a movie, "Doctor Zhivago" long ago, where the Bolsheviks despite an intellectual for being, well, intellectual. Reading more books is a source of pride. May you be able to read more book and draw a solid inference of your own. 'ali ali kitaaba padhera dhwaasa dine' type of words are useless when you are trying to talk with someone. It only shows how stupid, how low life, how ignorant you are, and how worthless it is for me to continue to argue with you.

My oohi worthless dui shabda.

(And yes, this is final posting from me. Take it easy Rahulbhai. All of you who want to spit at me can do so without fearing any vindictive posting from now on.)
 
Posted on 01-29-07 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो "पिरे" के सारो पिरो (पिलो?)। पर्पराउंदो।
 
Posted on 01-29-07 11:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या!!!! झगडा नगरुम न भन्या बुद्दिजिविहरुले !!
कुरो छलफलको ठिकै त थियो नि कति कुरा जान्न सुन्न पाइएको थियो। किन निहु खोज्या होला बेकार मा जस्ले जे जानेको छ त्यहि देखाउने त हो नि ।फेरि त भन्दा त म जान्ने भनेर झगडा गर्दा नि कोहि मान्छे ठूलो हुने हो र?
गल्तिले मिस्टेक भा'भे माफी पाम है
 
Posted on 01-30-07 2:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo Pire ji achha manchhe hunuhnchha jasto chha............malai itihas bhane pachhi KAUSO jastai thiyo tara uha ko padha majja ayo.............PIRE JI.........YESSO CHATTA MITHA MITHA GUFF LEKHNUS RA HAMRO GHAITO MA GHAM LAGAIDINUS ..........DARBAR KO BAREMA JUN KURA BAHIRA PADHNA PAINNA.......

Launa ho yesso kalam chalaunus
 
Posted on 01-30-07 6:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear All,

Including Maiya Rani....

The history what we are accepting is "Shree 5 Prithvi Narayan Shah (I don't mind to say his title Shree 5 as he did this job as shree 5) united Nepal" which is 100% true and nobody can say it is not true. Then what the hell you mean to say jhutta itihas????

I dont care how many people he killed, how many tons of rice he ate..how many Rango or Bakhra he ate..how many times he cut grass...when he woke up in the morning...how many drums of alcohol he drank...these all are bull shit matter....
If anybody want to acknowledge of being Nepal and Nepali then he/she must accept the 100% true itihaas that PN Shah did unification. If there are other itihas or KIMBADANTI associated with these stuffs, these are not of my interest...may be these can be of interest to some people but not common "Nepali".

If you see real unification of a nation you find it in Nepal or mostly in Kathmandu...every caste settle in perfect harmony....why didnt he ask all to change their caste and accept their usual caste?

About killing of Birendra or kins of royals in the history...well I have my own assumption. These Shah are so stupid...they love or care others but kill their owns...if you see a normal shah family also you can guess that how unfriendly they are among themselves..one brother is always against to the family of other brother and never wants well being of his own brother...afno lai sake samma nangyaune ra arko lai poshne ..shah haru ko ekdam common mentality...tesaile garda...afaile afnai BANSA SWAHA parne garchhan (sorry for talking about one caste...I am not discriminating the caste just talked about reality)...whatever they do why should we worry?

One thing is that, after coming to Kathmandu the Shah Kings or Ranas did everything for Kathmandu...not a single thing for other part of the country outside Kathmandu...so the part of Nepal outside Kathmandu is cheated by the Shah Kings....and now I think Kathmandu still complains.....not the other part of country.....

Rahul bhai: I agree you Darbar ra Tarbar ko kura...ra in general tyo hamro matlab ko kura pani hoina...kinaki ahile ko sabhya duniya ma yo kalanka dherai tikna sakdaina...but respect history...respect culture..

Being like Mao ko chela (present China)...with no religion..with no culture...with no identity is also hopeless thing that anyone can imagine to give to their progeny in the future.

ARKO KURA SHAYED KASAILAI EUROPE AMERICA MA REFUGEE BANERA BASNA MANN CHHA BHANE YO ISSUE EKDAM RAMRO CHHA....Prithvi Narayan lai gaali garera..I dont accept Nepal..I am not Nepali...PN SHAH grabbed my identity and now I am stateless bhanera assylum apply garda hunchha....TARA BHITRI MAN LE CHAHI NEPAL LAI GAALI NAGARA:::ANI PUBLIC FORUM MA PANI NEPAL KO BEIJJAT NAGARA....
 
Posted on 01-31-07 11:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

About History of Nepal....

a man name "Siromani" who wrote Nepali history, he only mention Shah king family to get Award and Promotion. He did not wrote authentic true history of Nepal.

He did not mention that How Shah people came from and how they start dirty Shah dynasty.

In current Nepali history... he only mention Kathmandu, Bhaktapur, Patan, Kirtipur, Kaski, Makawanpur, Gorkha ..... like handful places... When Nepal has approx 60 tribes their kingdoms. Native or Indigenous tribal people and their kindom were vanished in the history of Nepal.
 
Posted on 01-31-07 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक महिना जसो पहिले पृथ्वि जयन्ती ताका पृथ्वि नारायण शाहको जन्म दिवस मा भएका कुराहरुलाइ देखेर केही कोरेको थिए । फेरी उनैको बारेमा यहा कुरा भैरहेका रहेछन । अनि यता तराइमा उथल पुथल भै राखेको छ । सान्द्रभिक लाग्यो , टासे ल । टिका टिप्पणिको लागि स्वागत ।
____________________________________________________________________
कुझो मुर्ती

आकाशगंगामा सबभन्दा सुन्दर ग्रह पृथ्वी जती रमणिय छ त्यहां जिउन तेतीकै कठोर पनि छ। जिउनको निम्ति सबल ब्यक्ती त बडो संघर्ष गर्नु पर्छ, अपांग भए त कुरै नगरौ । जिउदाको यो गती, निर्जीब झन दुर्गती। फेरी समयको बेगलाइ कस्ले पो छेक्ने । राजा ज्ञानेन्द्रले चलाएको डुगांको छालले नेपालको जन्म दिने उनका पुर्खलाइ समेत बगाइ छाड्यो । अन्तत सिंहदरबार अगाडीको पृथ्वी नारायण शाहको मुर्तिले फुल, माला र ढुगांको सामना गर्नु पर्यो यही पुष २७ गते । जर्मनीका बिसमार्कसंग तुलाना गरिएका ब्यक्तीको यस्तो दुर्दशा इन्टरनेटका पानामा देख्दा नमिठो अनुभव भयो । यसको समाधान के त ? कि त भारतीय चलचित्र “लगे रहो मुन्ना भाइ “ मा महात्म गान्धीको मुर्ती फुटाउनेलाइ अरु पनी फुटाउने देउ तर अन्तयमा उनलाइ मुटुको एक कुनामा राख भनेर सल्लाह दिन अदृष्य महात्म गान्धी जस्तै अदृष्य पृथ्वी नारायण शाह उत्पन्न हुनु पर्यो नत्र यसको समाधान कोही संग पनि छैन कारण मुर्ती फुटाउनुको ठोस कारण ति फुटाउनेसंग पनि छैन। भिडियोमा देखिएका मुर्ती फुटाइएका खुशीका अनुहारहरू ऋतीक रोषनको पूत्ला जलाउने संग हुबहु मिल्दथे। किन होला त नेपालको सडक सद्दाम हुसेन फासीमा चढ्दा होस या निहत्था मान्छे माडीमा एम्बुसमा पर्दा होस सधै तात्तिने गर्छ। हामीमा आफ्नै महत्व नभएर हो की धेरै आत्म सम्मान भएर ? धेरै आत्मसम्मान भए त उत्तर र दक्षिणका ठुला ठुला ढुगांहरु सुन हुदा हामीहरु हिरा बन्नु पर्ने, किन कुहिएको तरुल भएर बस्नुपरेको? आफ्नो महत्व नभए त १२ जना नेपाली इराकमा मारीदा स्वफुर्त रुपमा नेपाली त्यसको बिरुदमा किन उत्रिए? फेरी तेइ पर काशमिरमा नौ जना नेपाली मारिदा कसैले चालै पाएन? यसरी प्रश्न माथी प्रश्न थुपार्दा नेपालीहुनुमा गर्वको सट्टा ग्लानी थुप्रिन्छ। यस्ता याबत समस्याको जड के त ? नेपालका सरकारी बोर्डमा अंक ५ सजिलै मेटाए जस्तै यस्तो कुरा सजीलै मेट्न पक्कै पनि सम्भव छैन। के देश चलाउने उर्जा सदुपयोग नभएर बाटो भरी छर्पस्टिएका हुन त? अणुमा उर्जाको दुरुपयोग गरेर जापान तहस नहस भयो भने तेही उर्जा मानव कोषमा सदुपयोग भएर अहिले बिकासको उत्कर्षमा पुगेको छ जापान। कुकुर तह लगाउने कुकुर बिशेषज्ञ सिजार मिलान हुन या रकेटलाइ अन्तरिक्षतिर उडाउने रोबर्ट गर्डाड, दुबैले उर्जालाइ योजना सम्पन्न गर्न ठुलो महत्व राख्छन। त्यसोभए नेपालका खोला नालाका उर्जा बगेर समुन्द्रमा गए जस्तै नेपाली जनताका उर्जा बगेर बिदेश गएको या देशमै खेरा गइराखेको हो त? नेपाली जांगर र मिहेनेतको अबमुल्यन गर्न नै मिल्दैन नत्र भारत देखि अमेरीकाको ओसियन सिटी सम्म नेपाली भएकै भरमा काम पाइने स्थीती हुदैनथ्यो। त्यसो भए नेपाली जनता कता चुके त? नेपाली जनतालाइ नेपाली पद बाहेक प्राय सम्पुर्ण अबसरबाट बन्चित राखियो। जनताको चुलोमा खाना पकाएर जनतालाइ भोकै राखियो। जनता भोकमरीले झन सिथिल भए। अधिकार र सुबीधाको कुरा त के मानब मुल्यको नै पत्तो पाएनन, कुन सही कुन गलत, कुहिरोको काग जस्तै रुमलिरहे नेपाली जनता। अबको पालो जनताको हो। तन्त्रै तन्त्रले जनतालाइ झुक्काउने होइन, जनताको समस्या जरोमै गएर सम्बोधन गरीनु पर्छ । सम्पुर्ण जनता सम्मानका साथ बाच्न पाउनुपर्छ । बहादुर, थापा, शाह हुन या कुनै बादी ,समुह वा गुट, उपगुट, सबै कानुन भित्र सहि रुपमा पर्नु पर्छ। सम्पुर्ण जनताको उर्जा सही रुपमा प्रयोग हुनु पर्छ र त्यसको उपलब्धी जनताले यथार्थमै पाउनु पर्छ। नत्र भने संसार निर्जिब बस्तुमा हात, खुट्टा जोडेर मानव जस्तै दक्ष बनाउदै भविष्यतिर लम्किरहदा हामी निर्जिब मुर्तिलाइ कुझो बनाएर इतिहासको यात्रामा लागिरहने छौ।
 
Posted on 02-02-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepali History writer was "Baburam Acharya".

He wrote Nepali history to praise and favore Shah and Rana Royal families.... to get Reward and high promotion.

He got reward "Siromani" position and high ranking government position after his Nepal history.

But his Nepal history is only over 25% which is only cover Shah and Rana.

There is missing histroy of Nepali Ancient history and God and Goddess of Nepal.
There is missing history of more than 55 to 65 native tribal and their kingdom history.
There is missing histroy of Nepali political history how Arms revolution was done by Nepal mukti morcha, Kukuri dal, Lakha Thapa, and Rana Regime collasped.
There is missing histroy of how Jung Bahadur Rana cooperate with East India Company to suppress Indian uprising and started Indian Gurkha Army history.

In current Nepali history is nothing more than praising Shah and Rana ruler.

 
Posted on 02-02-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What do you really thing about Nepali History?
 
Posted on 02-02-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्त्यमा "हाइस्कुलको इतिहास किताब बाहेक केहि अरु इतिहासको किताब नपढेको -उही नितु" भनेर लेख्नु भएको भए अझ कति सुहाउँथ्यो।

पढेपो इतिहासमा शाहहरुलाई गाली गरेको छ कि छैन वा लखन थापाहरुको बारेमा लेखेको छ कि भन्ने थाहा हुन्छ। जम्माजम्मी पढेको भनेको हाइस्कुलको इतिहास किताब होला।

मैले यहाँ डिफेन्ड गर्न नखोजेको 'कौडीमा पनि मिल्किन्छ भिल्लका देशमा मणि" भन्ने सम्झेर हो। इतिहास गाउँको खरदारहरुको बारेमा किन लेखिदैन? किन राजाहरुको बारेमा लेखिन्छ? किनकि गाउँको खरदारहरुको बारेमा प्रमाण जुटाउन मुश्किल हुन्छ। अर्को प्रश्न: किन अरु राज्यको बारेमा बाबुरामले लेखेनन? उत्तर: एकजनाले कति सम्म गर्न सक्छ? न्युटनले लाप्लास ट्रन्स्फर्मेसनकोबारेमा लेखेनन, त के उनले त्यो छेत्र लाई हेपेका थिए? हैन।

रीस, इर्ष्या आदिको भरमा बिरोध गर्ने लाई मेरो केहि भन्नु छैन। जाउ, आफै शोध गर र हामीलाई केहि प्रमाणीत गरेर देखाउ। तर कसैलाइ बिरोध गर्नु अघि उनका कृती हरु राम्रो सँग पढिदेउ भन्ने बिन्ति गरेको मात्र हो।
 
Posted on 02-02-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" There is missing histroy of Nepali Ancient history and God and Goddess of Nepal.
There is missing history of more than 55 to 65 native tribal and their kingdom history.
There is missing histroy of Nepali political history how Arms revolution was done by Nepal mukti morcha, Kukuri dal, Lakha Thapa, and Rana Regime collasped.
There is missing histroy of how Jung Bahadur Rana cooperate with East India Company to suppress Indian uprising and started Indian Gurkha Army history. "

In scientific society, finding mistake is considered as the first step towards progress as it leads to the right direction. Its good that there are some people like you who know whats missing. But how would we know if there was anything missing unless somebody comes up with alternative idea/history?

Here you accepted that there is something missing in the history. This alone cannot mean that missing part is radically different from what has come to the light. The missing part could be in concert with what is known today, or might contradict as well. But how can we claim that the present known history is 'wrong' unless either it is proved wrong or inversely, alternative history is proved correct. So before any further research is done in the topic, nobody can deny whatever is existing as truth.

Whatever is there is correct unless it is proved wrong. So, why dont you do or encourage others to do some research and prove it wrong? Mero goru ko barai takka doesnt work when it comes to arguement with equally talented/well-informed compartriot.

missing chha bhannu jahej kura ho tara existing one wrong ho bhannu najahej ho.
 
Posted on 02-02-07 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागो त अझै चल्दैछ त!!! पिरे लै चैं अरुको खेदो खन्दैम फुर्सद् छैन।

मनिलिउं पिरेले नेपाल को इतिहास (शाह् दरबार्) बारे धेरै किताबह पढेका छन् रे, त्यस्तो आधारहिन् र तथ्यरहित कुराहरु के सांचै मनन योग्य छन् त? त्यस्ता कुराहरुलाइ बढि महत्व दिइरहनु कत्तिको मनासिब छ त?

यो पनि मनिलिउं पिरेलाई नेपाल को इतिहास (शाह् दरबार्) बारे धेरै रुचि छ रे, अब त्यस्तो मान्छेले अनुसन्धान् गरी हालै को "ताजा झुठो ईतिहास" लाई किन "ताजा ईतिहास" नबनाउने त? ल छित्तै पिरे बाट त्यो कुरा होस् अनि सारा नेपालि जनताले "नेपालको ईतिहास" माथि गर्ब गर्न सकोस। की कसो?

आफुलाई त त्यस्ता किताबहरु पढेर वाक्क लागिसक्यो, न कुनै अर्थ छ न कुनै तर्क छ। त्यै भर यो उमेर मा नी म त आई. एस्सि. पढ्दैछु। कमसेकम पढ्दा त अलि आनन्द आउंछ। जुन् सुकै कुराको पनि कारण हुन्छ, तर्क हुन्छ अनि आफुलाई चित्तबुझ्दो नतिजा नि।
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
nrn citizenship
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
कल्लाई मुर्ख भन्या ?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters