Posted by: maiya_rani February 2, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
यो धागो त अझै चल्दैछ त!!! पिरे लै चैं अरुको खेदो खन्दैम फुर्सद् छैन। मनिलिउं पिरेले नेपाल को इतिहास (शाह् दरबार्) बारे धेरै किताबह पढेका छन् रे, त्यस्तो आधारहिन् र तथ्यरहित कुराहरु के सांचै मनन योग्य छन् त? त्यस्ता कुराहरुलाइ बढि महत्व दिइरहनु कत्तिको मनासिब छ त? यो पनि मनिलिउं पिरेलाई नेपाल को इतिहास (शाह् दरबार्) बारे धेरै रुचि छ रे, अब त्यस्तो मान्छेले अनुसन्धान् गरी हालै को "ताजा झुठो ईतिहास" लाई किन "ताजा ईतिहास" नबनाउने त? ल छित्तै पिरे बाट त्यो कुरा होस् अनि सारा नेपालि जनताले "नेपालको ईतिहास" माथि गर्ब गर्न सकोस। की कसो? आफुलाई त त्यस्ता किताबहरु पढेर वाक्क लागिसक्यो, न कुनै अर्थ छ न कुनै तर्क छ। त्यै भर यो उमेर मा नी म त आई. एस्सि. पढ्दैछु। कमसेकम पढ्दा त अलि आनन्द आउंछ। जुन् सुकै कुराको पनि कारण हुन्छ, तर्क हुन्छ अनि आफुलाई चित्तबुझ्दो नतिजा नि।
Read Full Discussion Thread for this article